सम्पूर्ण समाचार

समानुपातिकतर्फ एक करोड पाँच लाख मत गणना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ । आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । �. . .


कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको अवलोकन

विराटनगर । कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको अवलोकन गरेका छन् । पराल व्यवस्थापन तालिम सम्बन्धी ३ दिने कार्यक्रम अन्तर्गत आज मोरङको झोराहाटस्थित प्रणाम एग्रोको फार्म अवलोकन गराइएको हो । सेन्टर फर सस्टेनेबल एग्रिकल्चर मेकनाइजेसनको सहयोगमा तथा पूर्वान्चल क्याम्पस धरानको. . .


अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि पहल गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल �. . .


वाद र विचारभन्दा माथि उठ्न जरुरी : महामन्त्री शर्मा

बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उहाँले मतदातासमक्ष गरेका वा. . .


गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले च�. . .


दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

भैरहवा । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागे�. . .


वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात

काठमाडौं । वार्षिक रुपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । महासङ्घका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हु�. . .


प्रदेश १ को समानुपातिकमा खुम्चियो जसपा, राप्रपाको बढ्यो संख्या

विराटनगर । भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशसभाको समानुपातिकमा खसेको कूल सदरमत १८ लाख ९९ हजार १४४ छ । यसमध्ये सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९५६ मत पाएको छ । माओवादी केन्द्रको पनि अघिल्लो निर्वाच र अहिलेको निर्वाचनमा तुलना गर्द. . .


विराटनगर–१७ मर्टेवानाका क्षेत्र मदिरा निषेधित घोषणा गर्न स्थानीयको माग

विराटनगर । सीमा क्षेत्रमा मदिरा बिक्री वितरणबाट अपराध बढेको भन्दै विराटनगर–१७ मर्टेवानाकालाई निषेधित क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको छ । दशगजा क्षेत्रमा मदिरा बिक्री रोक्न माग गर्दै स्थानीयले मंगलबार वडा कार्यपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । भारतबाट दशगजा क्षेत्रमा खुलेका नेपाली होटल. . .


मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न अपिल

विराटनगर । मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न असिम शेखले अपिल गरेका छन् । वैकल्पिक उपचार अपनाउदा धेरै खर्च भएका कारण मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न विराटनगर-१ का शेखले अपिल गरेका हुन् । राजमिस्त्री गर्दै आएका शेखले पहिलो पटक विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका गएका थिए. . .


पोर्चुगल पठाईदिन्छु भनी १२ लाख रूपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा झापा कन्काई नगरपालिका-७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूब�. . .


संसद्मा विधेयक : केही उपलब्धि, केही निष्क्रिय

काठमाडौँ । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधिसभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर�. . .