सम्पूर्ण समाचार

संसद विघटनको विरुद्ध विराटनगरमा जसपाले गर्यो विरोध प्रदर्शन

विराटनगर । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि बुधबार विराटनगरमा जसपाले सडक विरोध प्रर्दशन गरेको हो । संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको. . .


२४ घण्टामा ९ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण गर्दा थप ७४३ मा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई ला. . .


विराटनगरमा मिटर ब्याजले लगाउँदै छ उठिबास

विराटनगर । ऋण असुल्न आफैंले प्रयोग गरेको समूहबाट विराटनगर–१५ रानीका रामकिशोर ठाकुर पीडित भएका छन् । विराटनगरका मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थी भर्नामा सहजीकरणको भूमिका निर्वाह गर्दै आएका ठाकुरले कुनै समयमा आफ्नो ऋण रकम असुल्न आफैंले प्रयोग गरेका अपराधिक पृष्ठभूमि भएको समूहसँग अहिले पीडित ब�. . .


नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्दै नेताहरु

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी सदस्यमा प्रदेश १ बाट एकसय बढीको संख्यामा केन्द्रीय समिति सदस्य थप भएका छन् । मंगलबार बसेको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्यमा थप गर्ने निर्णय गर्दा प्रदेश १ का १४ जिल्लाले एकसय बढीको संख्यामा केन्द्रीय सदस्य पाएको हो । थपिएक�. . .


सर्वोच्चले संसद विघटनको मुद्दामा अन्तरिम आदेश दिएन

विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराको इजलासले बुधबार संसद विघटनविरुद्ध परेको १२ वटा रिटको इजलासमा सुनुवाई गर्दै आदेश दिन अस्वीकार गरेको हो । प्रधानन्यायधिशको इजलासले सबै रिटहरु सं�. . .


तराईमा घुर ताप्ने चलन : अकाल मै लिन्छ ज्यान, जनचेता बढाउन आवश्यक

प्रेम देवान विराटनगर । जाडोको समयमा त्यो पनि विशेष गरी तराईमा बालिने घुर कसैको लागी ज्यान जोगाउने एउटा उपाय बन्ला तर त्यति कै मात्रामा यो कसैको लागी चुनौति र जोखिम पनि छ । हो, त्यस्तै एउटा दुखद् घटना भएको छ विराटनगर १४ र १८ को सिमामा पर्ने झटियायीमा । दैनिकी ज्यालादारीमा काम गरेर ४ जनाको परिवार पाल्दै आ�. . .


प्रधानमन्त्री राष्ट्रिय क्रिकेट छनौटमा मोरङको शानदार जीत, ५० ओभरमा ४२४ रन

विराटनगर । मोरङ्गले उदयपुर विरुद्ध ३६८ रनको जित हात पार्दै प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी बनेको छ । उदयपुरलाई पराजित गर्दै मोरङ प्रादेशिक छनौटमा प्रथम भएको हो । मोरङ्गले पहिलो व्याटिङ्ग गर्दै ९ विकेटको क्षतिमा ४२४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको उदयपुरले २२ ओभर खेल्दा नै �. . .


मिटर ब्याजी मन्टुको खेलामेला : सातवर्षमा ६० कित्ता जग्गा र ५० करोड सर्वसाधारणबाट असुली

विराटनगर । पछिल्लो सातवर्षमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सञ्जय रौनियारले अदालतमा मात्रै तीनसय जना सर्वसाधारण विरुद्ध लेनदेनको मुद्दा लगाईसकेको पीडितले दावी गरेका छन् । दशवर्ष यता धनपालथान, जहदा, रंगेली, सुनवर्षी र विराटनगरका अतिविपन्न विरुद्ध उनले लगानी गरेको ऋण असुल्न अदालतको सहारा लिने गर�. . .


नोबेल परिसरबाट बाइक चोरी गरेर नम्बर प्लेट परिवर्तन गर्ने ४ जना पक्राउ

विराटनगर । पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । नोबेल मेडिकल अस्पताल परिसरबाट सेवाग्राही चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा सवार रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दि�. . .


आगो ताप्ने क्रममा आगोले जलेर २५ बर्षिया महिलाको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका २ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेल�. . .


विराटनगरमा प्रधानमन्त्रीको कदमका विरोधमा प्रदर्शन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा विराटनगरमा प्रमुख चार राजनीतिक दलले प्रदर्शन गरेका छन् । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काग्रेंस, जनता समाजवादी पार्टी, एकीकरणको प्रकृयामा रहेको राष्ट्�. . .


प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा शर्मा

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकका विराटनगरका अग्रज पत्रकार यज्ञ प्रसाद शर्मालाई नियुक्ति गरिएको छ । प्रदेश सरकारको सोमबार बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापना र कार्यकारी निर्देशकमा शर्मालाई नियुक्ति ग. . .