विराटनगर । विराटनगरको न्युरो कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको आज बिहान ८ बजेतिर ज्यान गएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अ�. . .
विराटनगर । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको एम्बुलेन्स विराटनगर कन्चनबारीं आयल निगम अगाडी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिन गएको हो । दुर्घटनामा तिलाठी�. . .
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले ची�. . .
प्रेम देवान विराटनगर । सडकमा बेवारिसे अवस्था रहेका कुकुरहरुको विराटनगरका स्थानिय युवाहरुले रेखदेख तथा संरक्षण गर्न थालेका छन् । लामो समयदेखी सडकमा घाईते अवस्थामा बसेका विवारिसे कुकुरलाई रेखदेख गर्न थालेका हुन् । यसैविच सडकमा बस्दै आएको एउटा कुकुरलाई गाडीले ठक्कर दिई घाईते अवस्थामा रहेको कुकुर. . .
एन्जु शिवाकोटी विराटनगर । जाडो सुरु भएसँगै भक्का व्यापार पनि सुरु हुन थालेको छ । विषेश गरि तराई क्षेत्रमा हँुदै आएको भक्काको व्यापार मुख्यतः थारु, राजवंशी, ताजपुरिया जातिका महिलाले गर्ने गर्दछन् । मंसिर महिनादेखि सुरु भएको जाडोसँगै भक्का व्यापार सुरु भएपछि फागुन महिनाको अन्त्यसम्म चल्छ । चामलको पि. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने बताउनु भएको छ । बाल अपाङ्त टेवा संस्थाद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री विह्ल चेयर वितरण कार्यक्रममा मुख्यमन्त्री राईले सबै नागरिकलाई सहज हुने प्रकारका संरचना बनाउने प्रतिवद्�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा मोरङको रंगेलीबाट एकजनालाई पक्राउ गरेको छ । शारीरिक एवम् मानसिक रुपमा रंगेली नपा–५, बहुवानकी अशक्त ३५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो । पीडित. . .
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिक�. . .
–विष्णु नेपाल चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ . . .
विराटनगर । प्रहरीले सीमा क्षेत्रबाट हुने झोलेपोके तस्करीमा कडाई गरेपछि भारततर्फ अवैध निकासी गर्न लागिएको सामाग्री छोडेर तस्करहरु फरार हुन थालेका छन् । प्रहरीले लाइन खोलेपछि दशैं–तिहारबीचमा मज्जाले तस्करी चलाएका तस्करहरुलाई पुनः कडाई गरिएपछि प्रहरी देख्नासाथ सामान छोडेर भाग्न थालेका हुन् । मोर�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको सार्वजनिक तथा संस्थागत विद्यालयहरु आइतबार (आज) मंसिर १४ गतेदेखि संचालनमा आएका छन् । सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखाले सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरेर विद्यालय सञ्चालनमा ल�. . .
विराटनगर। विराटनगरका उद्योगी–व्यवसायी र अर्थमन्त्रीबीच काठमाण्डौंमा भेटघाट भएको छ । उद्योगी व्यवसायीले नेपालका लगानीकर्तालाई विदेशमा लगानी गर्न पाउने कानुनको निर्माणका लागि अर्थमन्त्रीसँग भेटमा आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा भाग लिन काठमाडौं पुगेका मोरङ व्यापार �. . .