सम्पूर्ण समाचार

एकाउन्न दशमलव २९ प्रतिशतले ‘रिकभर’ भयो पर्यटन आगमन

पोखरा । कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने स�. . .


नीति अधिवेशन अविलम्ब गर्नुपर्छ : डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उहाँले नेतृत्वलाई महामन्त्रीहरूल. . .


अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली व�. . .


पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्ड�. . .


विराटनगरको राउण्ड टेबल नेपालद्वारा न्यानो कपडा वितरण

विराटनगर । विराटनगरको राउण्ड टेबल नेपालले न्यानो कपडा वितरण गरेको छ । शनिबार राउण्ड टेबल नेपालले कटहरीस्थित सप्तकोशी सिमेन्टका श्रमिक तथा सिमेन्ट फ्याक्ट्री नजिकैको बस्तीका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै सप्तकोशी सिमेन्टमा कार्यरत श्रमिक तथा सिमेन्ट फ्याक्ट्री नजिकैको �. . .


सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । “सरकारले खेल क्षेत्रलाई �. . .


विराटनगर–९ बाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ

विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ ठाकुरवाडीरोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५. . .


विराटनगरको विग होटलमा अंग्रेजी नयाँ बर्षमा साँगितिक कार्यक्रम

विराटनगर । अंग्रेजी महिनाको सन् २०२२ साललाई विदाई गरी नयाँ बर्षलाई स्वागत गरिएको छ । गएराती १२ बजेपछि अंग्रेजी महिनाको सन् २०२३ साललाई भव्य रुपमा स्वागत गरिएको छ । यसैविच विराटनगरको रोडशेषमा रहेको चारतारे विग होटलले पनि नयाँ बर्षमा विविध साँगितीक कार्यक्रम गरी मनाइएको छ । विग होटलले हरेक बर्ष नयाँ ब�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर त. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग ग�. . .


कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक�. . .


पहुँचवालाको ‘एक्सिडेन्ट’ : उपचारपछि विराटनगर अस्पतालमै बन्धक भए बालक

विराटनगर । दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एकजना बालक अस्पतालबाट घर फर्किनबाट रोकिएका छन् । मोरङको सुन्दरहरैंचा १ पचामका १३ वर्षीय रुपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भईसक्दा समेत घर फर्किनबाट रोकिएका हुन् । मङ्सिर २ गते उनलाई स्कुटरले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते बालक�. . .