सम्पूर्ण समाचार

राष्ट्रिय क्रिकेट टिमको कप्तान, उपकप्तान सहित ३ खेलाडी र १ कर्मचारीमा कोरोना

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नेपाल क्रिकेट संघले बन्द प्रशिक्षण सुरु हुनु अघि मंसिर ९ गते खेलाडी, कर्मचारीहरुको स्वाब संकलन गरेको थियो । नेपाल क्रिकेट संघका अनुसार कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र. . .


झन् अग्लो भयो सगरमाथा, चिन र नेपालले संयक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्व�. . .


चर्चित फुटबलर म्याराडोनाको निधन

चर्चित अर्जेन्टिनि फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षिय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । यि फुटबल दिग्गजको घर मै मृत्यु भएको हो । तिन साता अघि मात्र उनको मस्तिष्कमा जम्मा भएको रगत हटाउन शल्यक्रिया गरिएको थियो । उनलाई विश्व कै उत्कृष्ट फुटबल खेलाडीका रुपमा चिनिन. . .


लुकीछिपी नेपाल छिर्नेलाई रानीमा ‘पुन: होल्ड’ गराउँदै प्रहरी [भिडियो]

विराटनगर । भारतमा कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम बढ्दै गएपछि खुल्ला सिमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई मोरङ प्रहरीले पुनः होल्डमा राख्न थालेको छ । कोरोना संक्रमण नियन्त्रणको लागी सिमानाका बन्द भएको समयमा भारतबाट लुकिछिपी आउने–जानेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर होल्डमा रा�. . .


दोहोरो नागरिकताधारीलाई पक्रदैं छोड्दै गर्छ सुनसरी प्रहरी

विराटनगर । झुटो विवरण पेश गरि नागरिकता लिएको प्रशस्त प्रमाण पुगेपनि सुनसरी प्रहरीले इनरुवाका एकजना दोहोरो नागरिकताधारी व्यक्तिलाई नियन्त्रणमा लिइएको केहि छिन्मा छोडिदिएको छ । गत आइतबार सुनसरीको इनरूवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर, नेपाल र भारतको द. . .


विराटनगरमा एक करोडको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन

विराटनगर । विराटनगर–११ अलका टोलस्थित भद्राचोकमा १ करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण हुने भएको छ । स्थानीय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहालले निःशुल्क रुपमा उपलब्ध गराएको ८ धुर जग्गामा भवन निर्माण हुन लागेको हो । दाहाल दम्पत्तिले ५० लाख रुपैयाँ बराबरको जग्गा ज�. . .


मोरङमा खुलेआम् तस्करी, ‘सेटिङ’ पोल खुलेपछि प्रहरी भित्र हल्लीखल्ली

विराटनगर । तस्करसँग प्रहरीको ‘सेटिङ’ मा भारतबाट अवैध सामान नेपाल भित्रने गरेको विषय सार्वजानिक भएपछि मोरङ प्रहरीमा अहिले हल्लीखल्ली सुरु भएको छ । सीमानाकाबाट अवैध रुपमा सामान भित्र्याउन अग्रिम रमक लिइएको विषय एकाएक बाहिरीएपछि प्रहरीलाई सामाजिक दवाव बढ्दै गएको हो । पछिल्लो पटक सञ्चारमाध्यममा प्र. . .


मोरङको दक्षिणवर्ती छ पालिकाका विद्यालय मंसिर १५ गतेदेखि खुल्ने

रबिन्द्र बराल विराटनगर । मोरङका दक्षिणवर्ती ६ वटा स्थानीय तहले आगामी सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि बन्द विद्यालयमा आगामी १५ मंसिरबाट पठनपाठन सुचारु गर्ने तयारी गरेका हुन् । संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्न ६ वटा पालिकाप्रमुखहरुको भेलाले निर्णय गर�. . .


हरिबोधनी एकादशी बुधबार र बिहीबार, के छ महत्व?

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते ब. . .


घरबाट अवैध औषधी बरामदपछि फरार यादव पक्राउ

विराटनगर । भारतबाट औषधी तस्करी गरेर घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेपछि फरार रहेका विराटनगर–१३ का ३५ वर्षिय नरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवको घरमा भण्डारण गरेर राखिएको चार कार्टुन औषधी प्रहरीले सोमबार राती बरामद गरेको थियो । औषधी बरामदका लागि छापा मार्न प्रहरी पुगेपछि फरार रहेका . . .


प्रदेश सरकारलाई भेन्टिलेटरसहित रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मंगलबार नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नु भएको हो । �. . .


प्रधानमन्त्रीको विकल्प असंभव : मन्त्री श्रेष्ठ

विराटनगर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकारका प्रधाानमन्त्रीको विकल्प खोज्न नसकिने बताउनु भएको छ ।  विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले वर्तमान सरकारलाई हटाउन संसारको कुनै तागत लाग्न समेत नसक्ने दावी गर्नु भएको हो । शान्ति र स्थायित्वका लागि नेपाल कम्यूनिष�. . .