सम्पूर्ण समाचार

प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहीबार २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीम�. . .


नोबेल मेडिकल कलेजमा विद्यार्थीसँग जरिवाना ‘बार्गेनिङ’, तोकेको तिर्ने की पढाई छोडेर घर फिर्ने

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल विराटनगरमा अध्ययनरत विद्यार्थीसँग कलेज प्रशासनले जरिवानाका नाममा रकम असुल्ने ‘बार्गेनिङ’ सुरु गरेको छ । कोरोना संक्रमणको सन्त्रास सामान्य बन्दै गएपछि कलेजको सम्पर्कमा आएका विद्यार्थीसँग प्रशासनले समयमै शुल्क नबुझाएको नाममा जरिवाना असुल्न थाले�. . .


मोरङका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना भाईरस संक्रमणका कारण मोरङका दुईजना पुरुषको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर उनीहरुको बिहीबार मृत्यु भएको हो । लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीब�. . .


भाले हरिण प्रहरीले नियन्त्रणमा लिई कार्यालयमा बुझायो

विराटनगर । जङगली भाले हरिण फेला पारी प्रहरीले वन कार्यालयमा बुझाएको छ । मोरङ रंगेली नगरपालिका वडा नं.३ दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरि रहेको भाले हरिणलाई स्थानिय नियन्त्रणमा राखेको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझा�. . .


आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिदै

विराटनगर । हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्व मान्ने गरेका छन् । अहिलेको यो एकादशीबाट भगवान् विष्णुलाई जगाउने एकादशीको रुपमा चि�. . .


राष्ट्रिय क्रिकेट टिमको कप्तान, उपकप्तान सहित ३ खेलाडी र १ कर्मचारीमा कोरोना

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नेपाल क्रिकेट संघले बन्द प्रशिक्षण सुरु हुनु अघि मंसिर ९ गते खेलाडी, कर्मचारीहरुको स्वाब संकलन गरेको थियो । नेपाल क्रिकेट संघका अनुसार कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र. . .


झन् अग्लो भयो सगरमाथा, चिन र नेपालले संयक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्व�. . .


चर्चित फुटबलर म्याराडोनाको निधन

चर्चित अर्जेन्टिनि फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षिय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । यि फुटबल दिग्गजको घर मै मृत्यु भएको हो । तिन साता अघि मात्र उनको मस्तिष्कमा जम्मा भएको रगत हटाउन शल्यक्रिया गरिएको थियो । उनलाई विश्व कै उत्कृष्ट फुटबल खेलाडीका रुपमा चिनिन. . .


लुकीछिपी नेपाल छिर्नेलाई रानीमा ‘पुन: होल्ड’ गराउँदै प्रहरी [भिडियो]

विराटनगर । भारतमा कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम बढ्दै गएपछि खुल्ला सिमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई मोरङ प्रहरीले पुनः होल्डमा राख्न थालेको छ । कोरोना संक्रमण नियन्त्रणको लागी सिमानाका बन्द भएको समयमा भारतबाट लुकिछिपी आउने–जानेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर होल्डमा रा�. . .


दोहोरो नागरिकताधारीलाई पक्रदैं छोड्दै गर्छ सुनसरी प्रहरी

विराटनगर । झुटो विवरण पेश गरि नागरिकता लिएको प्रशस्त प्रमाण पुगेपनि सुनसरी प्रहरीले इनरुवाका एकजना दोहोरो नागरिकताधारी व्यक्तिलाई नियन्त्रणमा लिइएको केहि छिन्मा छोडिदिएको छ । गत आइतबार सुनसरीको इनरूवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर, नेपाल र भारतको द. . .


विराटनगरमा एक करोडको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन

विराटनगर । विराटनगर–११ अलका टोलस्थित भद्राचोकमा १ करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण हुने भएको छ । स्थानीय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहालले निःशुल्क रुपमा उपलब्ध गराएको ८ धुर जग्गामा भवन निर्माण हुन लागेको हो । दाहाल दम्पत्तिले ५० लाख रुपैयाँ बराबरको जग्गा ज�. . .


मोरङमा खुलेआम् तस्करी, ‘सेटिङ’ पोल खुलेपछि प्रहरी भित्र हल्लीखल्ली

विराटनगर । तस्करसँग प्रहरीको ‘सेटिङ’ मा भारतबाट अवैध सामान नेपाल भित्रने गरेको विषय सार्वजानिक भएपछि मोरङ प्रहरीमा अहिले हल्लीखल्ली सुरु भएको छ । सीमानाकाबाट अवैध रुपमा सामान भित्र्याउन अग्रिम रमक लिइएको विषय एकाएक बाहिरीएपछि प्रहरीलाई सामाजिक दवाव बढ्दै गएको हो । पछिल्लो पटक सञ्चारमाध्यममा प्र. . .