सम्पूर्ण समाचार

विराटनगर महानगरद्वारा लोगो डिजाईनका लागि सार्वजानिक सूचना आह्वान

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो( डिजाइनका लागि सार्वजानिक सूचना आह्वान गरेको छ । महानगरले लोगो प्रयोगमा ल्याउनका डिजाइनका लागि आह्वान गरेको हो । यसका लागि आम रुपमा लोगो डिजाइनको अवसर प्रदान गरिएको छ । लोगो डिजाइन गरी २१ दिनभित्र पठाउनका लागि सूचनामा भनिएको छ । पेस गरिए�. . .


उर्लाबारीमा भान्जाले दाउ प्रहार गर्दा मामाको मृत्यु

विराटनगर । आफ्नै घरमा आएका मामासँग वादविवाद हुँदा २२ वर्षीय भान्जा सुजन पाचकोटीले दाउ प्रहार गरेर हत्या गरेका छन् । मोरङको उर्लाबारी–८ कल्पना पाचकोटीको घरमा गएका पथरीशनिश्चरे–१ का ४२ वर्षीय काजी मोहरासँग आइतबार राती विवाद भएको थियो । विवादमा सुजनले मृतक मोहरालाई टाउकोमा दाउ प्रहार गरेर सख्त घाईते. . .


नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं ।नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब ने. . .


निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार. . .


साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसम�. . .


निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्थ�. . .


मोरङमा निर्वाचन सुरक्षा : नेपाल प्रहरीको छ कमाण्ड, ३६ मोवाइल टोलि

विराटनगर । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा चार निकायको सात हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचन सुरक्षा अन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो । मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रह�. . .


विराटनगरका सामुदायिक र संस्थागत विद्यालयका प्रअलाई मतदाता शिक्षा

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराएको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहको जिम्मेवारीमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरूलाई महानगरले मतदाता शिक्षाबारे जानकारी गर�. . .


मंसिर ४ लक्षित नेपाल भारत संयुक्त सुरक्षा बैठक जोगबनीमा

विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मोरङ्ग र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको पहलमा नेपाल भारत दुई देश बीच सुरक्षा बैठक सम्पन्न भएको छ । एकीकृत जाँच चौकी ९आईसीपी० मा जोगवनी तर्फ बसेको निर्वाचन लक्षित सुरक्षा बैठकमा नेपाल र �. . .


लाभान्वित सहकारीको १२ औँ बार्षिक साधारण सभा, २९ जना ज्येष्ठ नागरिक सम्मानित

विराटनगर । विराटनगर १५ बैंक रोडमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था को १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार सम्पन्न सहकारीको वार्षिक प्रतिवेदन २०७८÷७९ अनुसार सहकारी लिं.ले ६० लाख २७ हजार ३८५ रुपैया ७२ पैसा खुद नाफा गरेको समेत जनाएको छ । सहकारीका अध्यक्ष प्रमोद कुमार साह�. . .


मोरङ जिल्लामा पनि मदिरा सेवन र विक्री वितरण नगर्न आदेश

विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको जिल. . .


खुसीको खबर : नेपाललाई २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ । यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आय�. . .