विराटनगर । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर–१० शान्ति टोल स्थित बिके.एम मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ । मसलाको मूल्य अध्याधिक बृद्धि गरेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयामा वबक्री भईरहेको पाइएप�. . .
विराटनगर । विराटनगर–४ साझा मार्गको निर्माण सम्पन्न गरेर पूर्वाधार विकास कार्यालयमा निकासा लागि बिल पेश गरेको अढाई महिना बितिसक्दा पनि निर्माण कम्पनिले भुक्तानी नपाएको गुनासो गरेको छ । एमबी कन्ट्रक्सनले सम्झौता गरेर निर्माण सम्पन्न गरेको विराटनगर–१४ जतुवाको लक्ष्मीनारायण सामुदायिक भवनको पनि अहि. . .
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे विहिबार त्यहाँ पुगेर जानकारी लिनुभयो । सो अवसरमा उहाँले भण्डारीको स्वास्थ्यला�. . .
प्रेम देवान विराटनगर । सार्वजानिक यातायात खुलेसँगै सीमा पार जोगबनी बजारमा पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गरेर नेपाल फर्कनेहरुको लर्को लाग्न थालेको छ । लकडाउन घोषणासँगै चैत ११ गतेयता भारतसँगको खुल्ला सीमा सिल गरिएको छ । सरकारले वैधानिक रुपमा तोकेको नाकालाई समेत छल्दै नेपाली उपभोक्ता सीमापार जो�. . .
विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज यसपटक पुन मुलुकभरका कलेजमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । काठमान्डौमा रहेको केन्द्रबिन्दु मिडिया नेटवर्कले उत्तीर्ण प्रतिशत, भौतिक सुविधा, व्यवस्थापन प्रणाली र विद्यार्थी संख्याको आधारमा देशभरिका विभिन्न कलेजहरूको मूल्यांकन गर्दा मेरिल्याण्. . .
विराटनगर । प्रदेश १ मा बिहीबार ११४ जना कोरोना संक्रमित थपिएका छन् । ७९४ जनाको पीसीआर परीक्षण गर्दा ११४ जनामा संक्रमण पोजेटिभ आएको हो । जसमध्ये मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएक�. . .
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगर देखि भारतको बथनाह रेलमार्ग निर्माण परियोजनामा देखिएको अवरोधको तत्काल निकास दिनुपर्ने माग गरेका छन् । भारतको बथनाह स्टेशनबाट मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्ग निर्माणमा जग्गाको मुआब्जा विवाद कारक बनेको भन्दै तत्काल समाधान खोज्न उद्योगी �. . .
विराटनगर । प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ मह. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका १ स्थित जमुवा टोलका लाल किस्कुकी ६ वर्षीया सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने भएको छ । मुटुमा प्वाल परेपनि आर्थिक अभावले परिवारले बालिकाको उपचार गराउन नसकेको विषयमा आवर विराटनगरले साता अगाडी समाचार प्रकाशित गरेको थियो । बुधबार रंगेली नगरपालिक�. . .
विराटनगर । ओखलढुंगामा मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर परनेश खत्रीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सिद्धिचरण–१२ सिमलडाँडामा मोलुङ–१ कुन्तादेबीका २८ बर्षीय खत्रीको आज पौने ११ बजे करेन्ट लागेर मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालयका अनुसार सिमलडाँडामा बिजुली सप्लाईको म�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिराहा औरी–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । न्यूरो अस्पताल विराटनगरले रिफर गरेपछि मंगलबार (हिजो) साँझ अस्पताल भर्ना गरिएका पुरुषको १२ः४५ बजे मृत्यु भएको हो । मस्तिष्क पक्षघातका कारण मृगि तथा दाउको दुख्ने समस्या देखिएका पुरुषको प्रा�. . .