सम्पूर्ण समाचार

निर्वाचन आयोगद्वारा निर्वाचन नतिजा प्रकाशन

काठमाडौं । निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो । सो नतिजा�. . .


विराटनगरको एम्स कलेजका दुई छात्राको प्रदेशमै उत्कृष्ट नतिजा

विराटनगर । एम्स कलेज विराटनगरमा बि.एच.एम.मा अध्ययनरत दुईजना छात्रा देवका श्रेष्ठ र ममता राई ३.९२ जीपीएमा उत्तिर्ण भएका छन् । बि.एच.एम. दोस्रो सेमेस्टरतर्फ दुवैजना छात्राले प्रदेश १ मा उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको कलेज प्रशासनले जानकारी दिइएको हो । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई कलेज�. . .


विराटनगरमा स्कुल स्तरीय ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट ३० विद्यालयको सहभागी

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको स्कुल स्तरीय ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको �. . .


न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्म�. . .


विराटनगरका उद्योगी राठीलाई बन्धक बनाउने खत्ताबलाई पक्राउ गर्न विभिन्न नौ संगठनको माग

विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुल्ने व्यक्तिलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन एमाले निकट नौवटा भातृ संस्थाले आग्रह गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताबलाई तत्काल पक्राउ गर्न माग �. . .


मूल्य तोक्छ, धान किन्दैन सरकार

विराटनगर । सरकारले समर्थन मूल्य निर्धारण गरेपनि कृषकले उत्पादन गरेको धानमा बिचौलिया व्यापारी हावी भएको भन्दै खरिदका लागि आग्रह गरिएको छ । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादनमा व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् । किसानसँग सम्बन्धित राजनीतिक दलका भातृ सं. . .


विराट एक्स्पो : स्टार्टअपको छुट्टै पेभिलियन

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इक. . .


विराटनगरका १९४ सहकारीमध्ये २५ वटामात्रै नियमसंगत, व्यवस्थित बनाउन महानगरको पहल

विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल सुरु गरेको छ । सहकारी संस्थाहरुले बचतकर्ताको रकम संकलन गरेर सम्पर्कविहीन हुने गुनासो बढ्न थालेपछि महानगरले सहकारीको अनुगमन र नियमन गरी व्यवस्थित गर्ने भएको हो । महानगरले मंगलबार महानगरभित्र सञ्चालित सहकारीको अवस्. . .


सहमतिमा दलको नेता छान्छौं : हिक्मत कार्की

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिबेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरु छलफल र बहसमा छन् । प्रदेश १ मा पछिल्लो मत परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फ एमाले ठूलो दल बनेको छ । तर, पनि बहुमत भने छैन । यता, सत्ता गठबन्धनसँग पनि बहु�. . .


फाइनल प्रवेशका लागि मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ. . .


जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिक. . .


अध्यादेशका कारण घेराबन्दीमा देउवा

काठमाडौं । नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टी भित्रबाटै घेराबन्दीमा परेको. . .