सम्पूर्ण समाचार

पुर्वान्चल कै भब्य “बिराट फुटसल कप” को दोस्रो संस्करण हुने

बिराटनगर श्रावण १ , पुर्वान्चल कै भब्य कर्पोरेट फुटसल प्रतियोगिता "बिराट फुटसल कप" को दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न कर्पोरेट टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज बिजय भएको थ. . .


मतदाता नामावलीमा नाम टिपाउने कार्य आजदेखि सुरु

मतदाता नामावलीमा नाम नभएकाहरुले आजदेखि जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता गराउन पाउने भएका छन् ।  निर्वाचन आयोगले प्रदेश सभा र संघीय संसद् निर्वाचनलाई मध्येनजर गरेर आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेका, नाममा कुनै त्रुटी भएकाले आफ्नो नाम जिल्ला न�. . .


विराटनगरका औषधि पसलमा अनुगमन, बिना दर्ता सञ्चालन भएका पनि भेटिए

आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले विराटनगरका औषधि पसल,फार्मेसी तथा क्लिनिकहरुको अनुगमन गरेको छ । विराटनगरमा संचालित एक दर्जनभन्दा बढी क्लिनिक तथा फार्मेसीहरुको विभागले अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश फार्मेसी तथा क्लिनिकहरु बिना दर्ता सञ्चालन भएका, सम्बन्धित व्यवसायीहरु न�. . .


मकालु टेलिभिजनलाइ राष्ट्रिय सम्मान

कृषि सूचना तथा सञ्चार केन्द्रले मकालु टेलिभिजनलाई पुरस्कृत गरेको छ । कृषि सम्बन्धि समाचारहरुलाई प्राथमिकताका साथ प्रशारण गरेको बिषयलाई मुल्यांकन गर्दै केन्द्रले मकालु टेलिभिजनलाई पुरस्कृत गरेको हो । केन्द्रले आफ्नो ५० बर्ष पुरा गरेको अवसरमा कृषि तालिम निर्देशनालय हरीहरभवन ललितपुरमा आयोजित स्व�. . .


विराटनगर-विराटचाैक सडकमा दुर्घटना, मोटरसाइकल चालककको मृत्यु

मोरङ, असार २२ गते। मोरङको ग्रामथान गाउँपालिका-२ पिडारबनी स्थित बिराटचौक-विराटनगर सडक खण्डमा बुधबार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालककको ज्यान गएको छ। बेलुका ९ बजेतर दक्षिणबाट उत्तरतर्फ जादै गरेको को २ त २४५५ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आउदै गरेको को २३ प ७०७ नम्बरको मोटरसाइकल चालक जिल्ला मह. . .


विराटनगरकाे वडा २ मा एमाले बिजयी

विराटनगर २० असार । दोश्रो चरणको स्थानिय निकायको निर्वाचनमा विराटनगर महानगरपालिकाको वडा नं २ मा नेकपा एमालेका उम्मेदवार कुमार पोख्रेल विजयी भएका छन् । विराटनगर महानगरपालिका वडा नं २ का वडा अध्यक्षमा उम्मेद्वार विजयी भएका हुन् । उनले ९९५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रबा�. . .


विराटनगर वार्ड नम्बर १ मा काँग्रेसकाे प्यानल नै बिजयी [प्राप्त मत सहित]

विराटनगर महानगरपालिकाकाे वार्ड नम्बर १ मा नेपाली काँग्रेसकाे प्यानलै बिजय भएकाे छ । काँग्रेसकाे तर्फबाट उद्धव अर्यालकाे प्यानलै बिजय भएका हुन् । बिजयी वडाध्यक्ष उद्धव अर्याल सहित उनकाे प्यानलबाट दलित सदस्यमा भगवती परियार, सदस्यमा पवन भट्टराइ र रमेश साह महिला सदस्यमा कमला रिजाल बिजयी भएका हुन् । व�. . .


विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम यस्तो छ

बिराटनगर असार १९ – विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ । ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्र�. . .


विराटनगरको आइतबार विहानको ताजा मत परिणाम

मोरङ, असार १८ – विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ ।त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै �. . .


विराटनगर वडा नं २,३,४ र १७ को हालसम्मको मतपरिणाम

बिराटनगर महानगर वडा नम्बर २ मा मेयरमा कांग्रेसले २६४, एमाले १३६, संघिय समाजवादी ४५, राप्रपाले १८ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले २५४, लोकतान्त्रीक फोरमले ४५, माओवादी केन्द्रले ५१ र राप्रपाले २३ मत प्राप्त गरेको छ। वडा नम्बर ३ मा मेयरमा कांग्रेसले ३३८, एमाले २६५, संघिय समाजवादी ७ मत प्राप्त गर. . .


मतपत्र बदर हुने अवस्थाहरु के के हुन्छन त ?

निर्वाचन सञ्चालन ऐनः २०४८ मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचन भाग १, बैशाख ३१ मा भएको चुनावमा मतपत्र बदरको सख्याँ अधिकतम नै थियो । कारण थियो एक मिटर भन्दा पनि लामा लामा मतपत्र. . .


विराटनगरमा भिम अगाडि

विराटनगर असार १६ , विराटनगर महानगरपालिकाको हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका भिम पराजुलीले ३०६ मत प्राप्त गरेका छन् । एमालेका विनोद ढकालले २३८ मत ल्याई दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसको नै अग्रता रहेको छ ।. . .