सम्पूर्ण समाचार

कोरोना संक्रमणबाट विराटनगरमा १७ जनाको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १७ जनाको मृत्यु भएको छ । विराटनगर ८ का पुरुषको शनिबार कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएुसँगै प्रदेश १ को राजधानी विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो । प्रदेशभर अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । स�. . .


प्रदेश १ मा थप ३ जनाको मृत्यु, ७७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमि�. . .


उद्योगीद्वारा आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण

विराटनगर । निजी क्षेत्रका उद्योगी–व्यवसायीले विराटनगर महानगरपालिकालाई आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण गरेका छन् । उद्योगीहरुले महानगरपाकिलााई हस्तान्तरण गरे लगतै शुक्रबार नै महानगरका मेयर भीम पराजुलीले उक्त मेशिन कोशी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस परीक्षणका लागि �. . .


विराटनगर ५ र २ का वडा अध्यक्षद्वय आचार्य र पोखरेल संक्रमित

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना पुष्टि भएको छ । दुई दिन अगाडी विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल पनि कोरोना संक्रमित हुनु भएको थियो । वडाध्यक्ष आचार्यले आफुलाई कोरोनाको संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। आचार्यसहित उ. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३६

१. तेलेगूका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन कहिले भयो ? ~ सेप्टेम्बर ८ २०२० २. हलो जस्तो आकार भएको नेपालको जिल्ला कुन हो ? ~ रामेछाप ३. सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट कसलाई सम्मानित गरिने भएको छ ? ~ पत्रकार इन्द्र पौडेललाई [पुरस्कार रकम २०,५०० रहेको यस पुरस्कार भाद्र ३० गते प्रदान गरिनेछ. . .


सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

काठमाडौँ, २६ भदौ (रासस) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच. . .


२४ घण्टाको अन्तरमा मोरङमा दुई महिलाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः भर्ना गरिएकी बृद्धाको शुक्रबार ४ः३० बजे मृत्यु भएको केन्द्रका इन्चार्ज डाक्टर दिपक सिग्देलले जानकारी दिनुभयो । बिहीबार मात्रै कोशी अस्पतालब�. . .


सावित्रा कृषि फर्मको लोभलाग्दो आम्दानी

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछिको कारोबारमा वृद्धि भएको छ । पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकोे हो । पछिल्लो समयमा गाउँ घरका युवा हरु . . .


रंगेलीमा पुनः तीनजनामा कोरोना संक्रमण

रंगेली । रंगेलीमा नौ दिनपछि शुक्रबार पुनः तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । साताअघिबाट कोरोना रोकथाम भएको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति ब�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३५

१. हाल नेपालका लागि चिनियाँ राजदुत को छिन् ? - होउ यान्छी २. नेपाल र चीनको संयुक्त लगानीमा निर्माण हुने भनिएको रसुवागढी काठमाडौं रेल्वे लाइनको लम्बाई कति रहेको छ ? - ७२.२५ कि.मि ३. बि.स. २०७५ श्रावण २ गतेदेखि नेपालको कुन ठाउमा नेपालको पहिलो प्लास्टिक सडक संचालनमा आएको छ ? - पोखरा ४. नेपाल भ्रमण गर्ने पहिलो पर. . .


प्रदेश १ मा शुक्रबार १२१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । . . .


विराटनगरमा कोरोना परास्त गर्नेहरुका कथा : हाउभाउको हिंसा, रित्तो छ पसल

विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो । अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको . . .