सम्पूर्ण समाचार

प्रदेश राजधानी तोक्न ढिलाइ किन ?

मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा

विराटनगर, कात्तिक १७ गते । दोस्रोचरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । मोरङको क्षेत्र नं ३ बाट सबैभन्दा बढी १५ जना र क्षेत्र नं ५ बाट सबैभन्दा कम सात जनाले उम्मेदवारी दर�. . .


“अरु प्राडोमा भोट माग्न हिड्दा , म साइकलमा भोट माग्थे”- लालबाबु पन्डित (अन्तर्वार्ता)

आसन्न प्रतिनिधिसभा चुनावमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेद्वारी दिएका नेता लालबाबु पंडितसँग गरिएकाे कुराकानी । उनीसँग हामीले उनकाे जीवनका साथै उम्मेद्वारी र यससँग सम्बन्धी याेजनाहरूका बारेमा कुराकानी गरेका छाैं । https://www.youtube.com/watch?v=YmLV7dg3kmc. . .


झापाको विर्तामोडमा गोली चल्यो ,स्थिति तनावग्रस्त

झापा । झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका �. . .


विराटनगरका मेयर भिम पराजुलीकाे छठ पुजा, सडक नाप्दै घाटसम्म (फाेटाे फिचर)

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले छठ पर्व उत्साहजनक रुपमा मनाएका छन् । उनले विराटनगरको सिघंया खोलामा परिवार सहित छठ पर्व मनाएका छन् । धार्मिक मानिने पराजुलीले कष्टकर रुपमा आस्थाका साथ घाट पुगेर छठ पर्व मनाएका थिए ।  मेयर पराजुली धार्मीक व्यक्तित्वका रूपमा चिनिन्छन् । यि तस्विरहरू पत्. . .


जनचेतना बिना नाे हर्न अभियान ! २५ दिनमै झण्डै ३ लाख जरिवाना

सुमन तिमल्सिना । विराटनगर, ६ कात्तिक । प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाईने गरी असोज १ गते देखि लागु गरेको हर्न निषेध अभियानको शुरुका दिनहरु देखि नै ट्राफिक प्रहरीले राजश्वको नाममा चर्को रकम असूल्न थालेको पाईएको छ । सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले असोज १ गते देखि २५ गते सम्म हर्न बजाएर कार्व. . .


विराटनगर तिनटोलीयाबाट ७ जना जुवाडे पक्राउ

बिराटनगर , कातिक १ , मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले �. . .


तिहार पर्व सुरु , आज काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलबारदेखि तिहार पर्व सुरु हुँदैछ ।  यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ ।  कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ । कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मर. . .


प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी !!

नारायण काफ्ले काठमाडौँ, असोज २८ गते ।  व्यवस्थापिका संसद्ले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।  प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ । संसद्बाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासि. . .


पुर्वान्चलमा नव प्रतिभा खोज्न “ओपन स्टेज” कार्यक्रम आउदै

पूर्वमा रहेका बिभिन्न नव प्रतिभा खोज्ने उदेस्यले "ओपन स्टेज" कार्यक्रम संचालन हुने भएको छ । ओबी मिडिया प्रालि र वर्ड विन्गस नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमको लागि स्लाम कविता वाचन , भाषण कला , कविता  वाचन लगायतका लागि आवेदन खुल्ला गरिएको छ । बिभिन्न कलाका व्यक्ति�. . .


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कस्तो हुन्छ मतपत्र ? 

काठमाडौं । मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी तीव्रताका साथ भैरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको छ । तर, एउटै मतपत्रबाट दुई तहका लागि प्रतिनिधि चयन गर्�. . .


बिराटनगरमा चाँदीको मुर्ती सहित एक भारतीय नागरिक पक्राउ

मोरङ, असोज २१,  बिराटनगर महानगरपालिका १६ स्थित हुलास मेटल चौकबाट प्रहरीले शुक्रबार अपरान्ह चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले भारत अररीया जोगवनी बस्ने १८ बर्षिय दिनेश कुमार साहलाई पक्राउ गरेको हो। साहले स�. . .


विराटनगरबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

विराटनगर महानगरपालिका-८ अशोक चोक बस्ने सिद्धि बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा नगद २८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित ७ जनालाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई सोही कार्यालयमा राखी अनुसन्धान भईरहेको छ।. . .