काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान क्रिकेटको सेमिफाइलमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज फाइनलमा प्रवेश गरेका छन् । जुट मिल मैदान भएकोे पहिलो खेलमा शिक्षादिप कलेजले अर्किड कलेजलाई २ रनले �. . .
विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट २०८२’ अन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि विकेभिएम कलेजले जितेको छ। अत्यन्तै रोमाञ्चक फाइनल खेलमा शिक्षादिप कलेजलाई २८–२५ को झिनो अन्तरले पराजित गर्दै विकेभिएम च्याम्पियन बनेको हो। लिग चरणका आफ्ना सबै तीन खेल जित्दै समूह विजेता बनेको विकेभिएम�. . .
सोनु साह विराटनगर। विराटनगर महनगरपालिकाले अघि सारेको ‘उज्यालो विराटनगर’ नारा व्यवहारमा भने ओझेलमा परेको छ। महानगरले विभिन्न स्थानमा जडान गरेका सडक बत्तीहरू वर्ष नबित्दै बिग्रिएपछि विराटनगरका मुख्य सडकहरू अन्धकारमय बनेका छन् । विराटनगरकै दुर्घटना सम्भावित क्षेत्र बरगाछी–पीपलचौकको सकडमा महिनौ�. . .
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए । प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगा�. . .
सर्लाही । हिजो(वुधबार) मात्र नेपाली कांग्रेसका सभापति गगन थापाबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका– ५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज पुनः आफ्नै पुरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन् । जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्य. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजको आयोजनामा सेफ प्रतियोगिता माघ १६ गते कलेज परिसरमै हुने भएको छ। प्रतियोगितामा विभिन्न ११ वटा कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरू बीच प्रतिस्पर्धा हुने छ। गत वर्ष सफल रूपमा पहिलो सिजन सम्पन्न भइसकेको उक्त प्रतियोगिता विद्यार्थीहरूको खाना प�. . .
विराटनगर । भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतकर्ता बढाइएको छ । निपा भाइरस संक्रमण दर उच्च रहेकोले संभावित जोखिम सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकाहरुमा सावधानी बढाइएको छ । सीमा नाकामा हेल्प डेस्कमा सावधानीदेखि अस्पतालहरुमा आइसोलेसन कक्ष तया. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन् । बिहीबार काठमाडौंमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँदै �. . .
काठमाडौं । राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका,राजनीति बढि जानेका र दल निर्माणमा बढि सक्रिय भएका समूदाय आज दलहरुको वर्चश्वमा परेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रि�. . .
विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्रसभागृह प्रयोग गर्ने सम्झौता नै नभई कोशी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन त्यहाँ सञ्चालन गर्ने निर्णय गरेको छ । यस अगाडी प्रदेशसभा वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने चर्चा चलेपछि यस अगाडी चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चा�. . .
काठमाडौं । कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका विजनेश प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारी बिच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर�. . .