सम्पूर्ण समाचार

एक नम्बर प्रदेशको पहिलो निर्णय ऐतिहाँसिक नमुना बस्ती निर्माण

सुमन सुस्केरा विराटनगर, ३ फागुन । प्रदेश नम्बर १ को मन्त्री परिषदको पहिलो बैठकले २ वटा निर्णय गरेको छ । आज साँझ मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई तोकेको छ। त्यस्तै बैठकले १ नम्बर प्रदेशका बिभिन्न स्थानमा परिवर्तनका ल�. . .


प्रदेश १का मुख्यमन्त्री शेरधन राईले सपथ लिए,यस्तो बन्यो मन्त्री परिषद

विराटनगर, ३ फागुन । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएका शेरधन राईले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ । बिराटनगरमा रहेको बिरेन्द्र सभागहृमा प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पद तथा गोपनियताको सपथ गराउनु भएको हो । मुूख्यमन्त्री राईले सपथ ग्रहण गरे लगत्तै मन्त्री परिषद बिस्तार गर. . .


केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाडौँ, फागुन ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको क�. . .


प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनुहुनेछ । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । देउवा�. . .


विराटनगर भन्सारमा करोडौको घोटाला, बैकका कर्मचारी पक्राउ

बिराटनगर, ३ फागुन । बिराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरिक्षक डिएसपी विष्णुहरी कोईरालाले जान�. . .


प्रदेश नम्बर १ एमाले र माओवादीबाट यी मन्त्री हुँदै,मन्त्रलय भागबण्डामा किचिलो

विराटनगर, ३ फागुन । मुख्यमन्त्रीको नियुक्ति सँगै १ नम्बर प्रदेशमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको बिषयमा आन्तरिक गृहकार्य भईहेको छ । एमाले र माओवादीले आन्तरिक गृहकार्यबाट नामहरु टुङ्ग्याएको भएपनि दुबै दलले नाम सार्बजनिक गरेका छैनन् । हिजो साँझ बसेको एमाले–माओवादीको संयुक्त वैठकबाटसरकारम�. . .


BREAKING NEWS: क्यानडालाइ हराउदै नेपाल विश्वकपकाे छनाैटमा

नामिबियामा भइरहेकाे डिभिजन २ अन्तर्गतकाे अाजकाे खेलमा नेपालले क्यानेडालाइ हराउदै विश्वकपकाे छनाैटमा पर्न सफल भएकाे छ । दबाव बिच पनि बलर करण केसीकाे उत्कृष्ट पारीकाे मदतले हातबाट गुमाइसकेकाे खेलमा नेपालले अाफुलाइ फर्काउदै जित हासिल गरेकाे हाे । हातमा कुनै पनि विकेट बाँकि नरहेकाे अवस्थामा केसीलाइ �. . .


विराटनगरमा प्रेम दिवसको दिन आज के के हुदैछ?

प्रेम देवान आज प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे । खासगरी प्रेममा परेका अनि पर्न लागेका किशोर किशोरीहरुले प्रेम दिवसलाई मनाएको पाईन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम दिवस वा अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमजोडी अर्थात प्रेममा बाधीन चाहाने युवायुवतीले यो दिवस विशेष �. . .


प्रदेश नम्बर १ को उपसभामुखमा सरस्वती पोखरेल निर्बिरोध

विराटनगर, २ फागुन। प्रदेश नम्बर १ को उप सभामुखमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्बिरोध हुनु भएको । भोली बस्ने प्रदेश सभाको बैठकले उपसभामुखको रुपमा घोषणा गरेपनि अरु कसैको मनोनयन दर्ता नभएकोले उहाँका निर्बिरोध हुनुभएको हो । बुधवार मनोनयन दर्ता गराउने अन्तिम समय निर्णारण गरेको थियो । प्रदेश सभा �. . .


प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

विराटनगर, २ फागुन । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले प्रदेश १ को मुख्यमन्त्रीमा शेरधनर लाईलाई नियुक्त गरेको छ। दिउँसो ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको हो । एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्�. . .


प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी

काठमाण्डौ,फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम पर. . .


एमाले–माओवादी एकता : आज ब्रेक थ्रु को सम्भावना

काठमाडौं,२ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली �. . .