सम्पूर्ण समाचार

एक नम्बर प्रदेश : कांग्रेस संसदीय दलको नेतामा राजीव कोईराला

विराटनगर, ७ फागुन । प्रदेश नम्वर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता छानेको छ । दिउँसो निर्वाचनको कार्यक्रम तय भएको थियो । तर निर्वाचन हुन भन्दा अघिसम्म केदार कार्कीले नाम फिर्ता लिईसकेका थिए । हिजो मनोनयन दर्तामा ३ जनाले मनोनयन दर्ता गरेकोमा केदार कार्कीले मनोनयन फिर्त�. . .


एकनम्बर प्रदेश: मुख्यमन्त्री भन्छन्- ‘अब युवाले आन्दोलन गर्नु पर्दैन’

विराटनगर, ७ फागुन । मुख्यमन्त्री शेरधन राईले युवा शक्ति आन्दोलनको भरमा बस्नु पर्ने अबस्थाको अन्त्य भएको बताउनु भएको छ । आज युवा संघ नेपालले विराटनगरमा आयोजना गरेको पहिलो एक नम्बर प्रदेश कमिटी सचिवालयको बैठक उद्घाटन गर्दै उहाँले युवाशक्ति अब विकासको मेरुदण्डको रुपमा समृद्धिका दिसामा अघि बढ्नुपर्ने. . .


पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीको छापा :५ वटा वित्तीय संस्थाका ८ जना पक्राउ

विराटनगर, ७ फागुन ।पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीले छापा मारेको छ । केन्द्रीय अनु्सन्धान ब्यूरो सिआइबीको टोलीले मोरङ र सुनसरीमा अवैध रुपमा वीत्तीय कारोबार गरेको सुराकीका आधारमा धेरै स्थानका सहकारीमा छापा मारेको हो । अनुमती नै नलिइकनै अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा सिआइबीको टोलीले ५ वट�. . .


एक नम्बर प्रदेश : कांग्रेसमा संसदीय दलको नेता छान्न आज चुनाव हुने

विराटनगर, ७ फागुन । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आकांक्षि धेरै देखिएपछि चुनाव हुने भएको छ । आज दिउँसो निर्वाचनको कार्यक्रम तय भएको छ । आईतवार ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुन लागेको हो । संसदीय दलको नेताको लागि मोरङका प्रदेश सभा सदस्य केदार कार्की, सुनसरीका प्रदेश स. . .


विराटनगरमा आज यसरी प्रजातन्त्र दिवस मनाईँदै

विराटनगर, ७ फागुन । आज ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । मुलुकमा लोकतन्त्र स्थापना �. . .


विराटनगरका ब्यापारीको प्रदेश सरकारसँग केन्द्रीय सरकारसँग जस्तै माग

सुमन सुस्केरा विराटनगर,६ फागुन । बिराटनगरमा सबै प्रदेश मन्त्रीहरुलाई बोलाईएको थियो । सँगै मुख्ममन्त्री पनि थिए । विराटनगरका ब्यापारीहरुको छाता संस्था मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । दिउँसो ३ बजे बोलाईएका मुख्यमन्त्री तथा मन्त्. . .


बिराटनगरको गुन्द्री बजारमा विप्लवको कार्यक्रम बिथोलियो

विराटनगर । बिराटनगरको गुन्द्री बजारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । कार्यक्रम नगर्नू भनी प्रशासनले दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीले नेकपाका स्थायी समिति सद�. . .


प्रदेश पदाधिकारीको यस्तो सेवा सुबिधा : मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७०

विराटनगर, ६ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्र�. . .


आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू :नेपाली क्रिकेट टिमको भब्य स्वागत

काठमाडाैं, ६ फागुन  । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुकी स्वदेश फर्किएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत गरिएको छ । नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस�. . .


प्रदेश नम्बर १ को कांग्रेसमा संसदीय दलको नेतामा कुरा मिलेन : चुनाव हुने संभावना

विराटनगर, ६ फागुन । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसद शुरु भएको १४ दिन वितिसक्दा पनि अझै संसदीय दलको नेता छान्न सकेको छैन । संसदीय दलको नेतामा ४ जनाको नाम आएपछि त्यसको लागि निर्वाचन गर्ने तयारीमा नेपाली कांग्रेस लागेको छ । संसदीय दलको नेतामा कसैको नाममा पनि सहमती नजुटे�. . .


सात बुँदे विराटगर घोषणापत्र जारी गर्दै साहित्य सम्मेलन सकियो

विराटनगर, ५ फागुन । ७ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै विराट लेखक सम्मेलन आज सकिएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा भएको दुईदिने सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले तयार पारेको घोषणापत्रमा लेखकीय स्. . .


ओबी मिडियाको ‘वर्ड विंङस् लाइभ’मा सिमा भक्कानिए पछि….

विराटनगर,५ फागुन । विराटनगरको ओबी मिडिया प्रा.लि. र वर्ड विङ्सको संयुक्त आयोजनामा ओपन स्टेज अन्तरगतको पहिलो सिजन सम्पन्न भएको छ । ‘ओपन स्टेज’ अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब ‘वर्ड विंङस् लाइभ’ सम्भव भएको आयोजकले जनाएको छ । पहिलो सिजनमा सहभागि वक्ताहरुले अहिलेको दर्शकका अगाडी बिभिन्न प्रस्तुती . . .