सम्पूर्ण समाचार

विराटनगरमा नाला सफाइपछि सडकमा थुपारिएका फोहोरजन्य हिलोबाट आमसर्वसाधरण हैरान

इन्दु साह, विराटनगर । वर्षातको मौसमसँगै बाढी र डुवान समस्या न्यूनीकरण गर्न सुरु गरिएको नाला सफाइले अहिले समस्या देखापर्न थालेको छ । सफाइपछि नालाबाट निकालिएको फोहोरजन्य हिलो सडकमै थुपारिँदा दुर्गन्ध, फोहोर र संक्रमणको जोखिम झनै बढ्न थालेको छ । सडक छेउ र पेटिमा थुपारिएको हिलोले बालबालिकादेखि वृद्धव�. . .


ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् ः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।अर्थ समितिको आइतबारको बैठकमाउनले बैंकमा पर्याप्त तरलता रहेपनि �. . .


लागूऔषध कारोबारीलाई पक्राउ गर्न मोरङको रंगेलीमा हवाइ फायर

मोरङ । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थिय�. . .


त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाण्डौं,असार २२ : कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम�. . .


विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ

विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्यु�. . .


शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मे�. . .


राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् । उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमु�. . .


विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता छैन्’

काठमाडौं । संघीय संसद्को पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे विस्तृत छलफल भएको छ ।बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता नरहेको स. . .


सहयोग साझेदारीमा एनआइएमबी र विराट नर्सिङ होमबीच सम्झौता

विराटनगर । विराट नर्सिङहोम र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (एनआइएमबी) बीच सहयोग आदानप्रदान गर्ने सहकार्यका लागि सम्झौता गरिएको छ । दुवै पक्षबीच शुक्रबार विराटनगरमा यस्तो सम्झौता सम्पन्न भएको हो ।सम्झौताअनुसार विराट नर्सिङ होमले स्वास्थ्य सेवा उपलब्ध गराउने छ भने एनआइएमबीले बैंकिङ सुविधाहरुमा सहु. . .


आम नागरिक जोडिनेगरी बीमा कार्यक्रम अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दि�. . .


विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ”उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२” बाट सम्मानित गरिएको छ ।

विराटनगर । विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' बाट सम्मानित गरिएको छ । कोशी प्रदेशकै अग्रणी ग्रीनल्याण्ड कलेज +२ लाई ''चन्द्रलोक प्रतिष्ठान'' नेपालले ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' प्रदान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुरा. . .


भोजपुर घटना अपडेट : ४ जनाको हत्याका आरोपीलाई उपचारको लागि धरान ल्याईदै

विराटनगर । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि भोजपुर जिल्ला अस्पतालले धरान पठाएको छ ।पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो । ‘भोजपुरमा प्रारम्भिक �. . .