सम्पूर्ण समाचार

विराटनगरका प्लस टु कलेजको नतिजा : कसले कति ल्याए, अर्किड नेपाल प्रथम भएको दावी

प्रेम देवान । विराटनगर, १४ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भयो । नतिजामा उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए. . .


विराटनगरमा आमालाई यातना दिने बाबुले छोरीलाई जवरजस्ती लैजान खोज्दा

विराटनगर, १४ साउन । दरबलसहित जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका बाबुले जवरजस्ती तानेर लैजान खोज्दा मंगलबार ६ वर्षीय नाबालिका घाइते भएकी छन् । पत्नीसँगको दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका किसन कामतले आफ्नी ६ वर्षीय छोरीलाई परिवारका सदस्य र गाउँलेको प्रयोग �. . .


प्रदेश नं १ : वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

विराटनगर, साउन १४ गते । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८।१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो । कार्यालयका. . .


जंगली च्याउ खाएर विरामी परेकी सुनिताको विराट नर्सिङ होममा उपचारको क्रमम मृत्यु

विराटनगर १४ साउन । जङगलबाट ल्याएको च्याउ खादा एकको मुत्यु भएको छ भने एकको उपचार भईरहेको छ । पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी घर ४ जना परिवार विरामी परेका थिए । पर�. . .


‘तोर विना’ थारु भाषाको म्युजिक भिडीयो युटुव मार्फत सार्वजनिक (भिडियो सहित)

प्रेम देवान विराटनगर १४ साउन । गायक तथा मोडल करण चौधरीले गाएको थारु भाषाको डान्सिङ गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । ‘एक दो तिन नयाँ मेशिन फेशबुक मे देख्नु हे करनु पसिम ’ बोलको नामक गीत गायक करण चौधरीको आफ्नै युटुव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण सगैै निकिता �. . .


विराटनगरमा नक्कली औषधिको बिगबिगी

विराटनगर, १४ साउन । प्रदेश १ का तराईका जिल्लामा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने नक्कली औषधि बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। झापा, सुनसरी र मोरङको विराटनगरमा नक्कली औषधि कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको हो। औषधि व्यवस्था विभागले गत आर्थिक वर्षमा १५ जनालाई दर्ता नभएका औषधि आय. . .


प्रदेश १ : सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र घुमघामकाे गन्तव्य बन्दै (फाेटाे फिचर)

साेलुखुम्बु, १४ साउन । प्रदेश १ को सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र पछिल्लो समय अवलोकन, अध्ययन तथा घुम्न आउनेहरुको गन्तव्य स्थल बन्दै गएको छ । यातायातको सहज पहुँच र निशुल्क प्रवेशको व्यवस्थाले यो ठाउँ घुमघामको मुख्य गन्तव्य बन्दै गएको हो । मुख्य रुपमा स्याउ खेती रहेको वागवानी केन्द्रमा. . .


स्पेन पठाउने भन्दै विराटनगर पिचराका रोशन श्रेष्ठ २० लाख लिएर फरार, श्रम कार्यालयमा उजुरी

विराटनगर, १३ साउन । स्पेन पठाउने भन्दै एउटै परिवार भित्रका नाता सम्बन्ध पर्ने एक व्यक्तिले छ जना व्यक्तिसँग मोटो रकम लिएर ठगी गरेका छन् । आफ्नै परिवारका सदस्यबाट २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेर विराटनगरका एक युवा फरार भएका हुन् । विराटनगरको पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्द�. . .


राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्बजनिक

काठमाडौँ १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६. . .


मोरङको रंगेलीमा १ लाख ५० हजार रुपैयाँ दिएर बलात्कारको घटना गुपचुप राख्दा – राख्दै बाहिरीयो

विराटनगर १३ साउन । एक सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटनालाई पैसा दिएर मिलाउने प्रयास गरिएको छ । घटना मोरङको रंगेलीको हो । २४ दिन लामो समयसम्म यस घटनालाई गुपचुप राखेको थाहा पाएपछि प्रहरीले यो घटनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्�. . .


चोरेको पैसाले जोगवनीमा गएर एक लाख ५ हजारको मोवाईल किन्ने कामत विराटनगरबाट पक्राउ

विराटनगर १३ साउन । विराटनगर १ का मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रकम चोरी गरेको कसुरमा कटहरी १ का सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । कटहरी गाऊपालिका १ बस्ने २० बर्षिय कामतलाई विराटनगर १ बाट हिजो आईतबार पक्राउ गरेको हो । दाहालको घरबाट गत साउन ७ गते चोरी भएको थियो । पक्राउ परे पश्चात कामतलाइ . . .


प्रदेश नम्बर १ मा कर्मचारी अभाव : दरबन्दी छ ३८००, कार्यरत कर्मचारी जम्मा २४००

बिनु तिमल्सिना  बिराटनगर  साउन १३ — सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ ।   प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत म�. . .