सम्पूर्ण समाचार

विराटनगरमा बढ्दो ट्राफिक जाम, अस्तब्यस्त हस्पिटलचोक, ब्यवस्थापनमा प्रहरी निरीक्षक

प्रेम देवान । विराटनगर, १२ साउन ।  बाहिरबाट आउने मानिसको जनसंख्या पनि दिन प्रतिदिन विराटनगरमा बढ्दो छ । पछिल्लो समय विराटनगरको ट्राफिक व्यावस्थापनमा समस्या हुँदै जानथालेको छ । सवारी साधनको बढ्दो चापसँगै विराटनगरको बजार निक्कै अस्तब्यस्त देखिन्छ । यसका साथै विराटनगरमा सिटी सफारीको संख्या अत्यधिक व. . .


मोरङका अनिशको ‘शंकास्पद मृत्यु’मा प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर, १२ साउन ।आफ्नै साथीले घरबाट लिएर गएका मोरङ मिक्लाजुङका अनिश कार्कीको मृत्यु शंकास्पद भएको आफन्तले दाबी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। साउन ५ गते आफ्नै साथीले राति १० बजे घरबाट लगेका अनिशको चार दिनपछि शव फेला परेको थियो। बक्राहा र नुनसरी खोलाको दोभाननजिक उनको शव खोलाले बगाएको अवस्. . .


विराटनगरको सिंघीया खोलाले बगाएर वेपत्ता भएका किशोरको शव भेटियो

विराटनगर,१२ साउन । सिंघीया खोलाले बगाएर विराटनगरमा आइतबार एक किशोरको मृत्यु भएको छ।  खोलाले बगाएर शनिबार बेपत्ता बनाएका १५ वर्षीय रमेश गुरुङको शव मोरङको जहदा गाउँपालिकास्थित सिंघीया खोलाकै किनारमा फेला परेको हो। रामेछाप घर भई विराटनगर महानगरपालिका–७ मा बस्दै आएका गुरुङको शव खोजतलासका क्रममा आइत�. . .


प्रदेश १ मा २० वर्ष पुराना गाडी दुई हजार २५४ वटा, दुई हजार गाडी हराए

विराटनगर, १२ साउन ।  प्रदेश १ मा २० वर्ष पुराना गाडी दुई हजार २५४ वटा छन्। नियमानुसार ती साधनको बक्यौता कर तिरेर लगत कट्टा गर्नुपर्छ। लगत कट्टा गरेर मात्र कबाडीका रूपमा बेच्न वा नष्ट गर्न पाइन्छ। २० वर्ष पुराना गाडी गुडाउन नपाइने नियम छ। अञ्चल यातायात कार्यालय इटहरीका अनुसार अहिलेसम्म ३९ वटा गाडीको मात. . .


प्रदेश १ मा अझै १ हजार ४ सय कर्मचारी अभाव, प्रबिधिकको भरमा प्रशासनको काम

विराटनगर, १२ साउन ।  प्रदेशमा कर्मचारी अभाव भएको विषय पुरानो होइन। तथ्यांकमा हेर्दा पनि प्रदेश १ मा अझै १ हजार ४ सय कर्मचारी अभाव छ। सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले अझै आवश्यक कर्मचारी पाउन सकेको छैन। जसका कारण चालू आर्थिक वर्षमा तीब्र गतिका साथ काम गर्ने तयारी गरेको प्रदेश सरकारलाई झट्�. . .


आजको समाजको पिडा : छोराछोरी सहर र विदेशमा एक्लिँदै आमाबाबु !

शान्ति लामा काठमाडौँ, साउन १२ गते । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ । रामेछाप बेथानकी. . .


विराटनगर १४ का समानन्द प्रकरण : आरोपी तीन वडा अध्यक्ष फरार, परिवारलाई उल्टै धम्की

विराटनगर, ११ साउन । विराटनगर – १४ का समानन्द यादवको कुटपिटबाट मृत्यु भएको १७ दिन वितिसक्दा पनि घटनामा मुछिएका दुई वडा अध्यक्षसहित ९ जना आरोपीलाई प्रहरीले पक्राउ गर्न नसक्दा न्याय नपाएको पीडित पक्षले गुनासो गरेका छन् । मृतका श्रीमति र दुई छोराहरूले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि यस्तो गुनासो ग. . .


झापाको गौरादहलाई कृषिको ‘हव’ बनाइने,कृषि पर्यटकीय केन्द्र घोषणा

विष्णुप्रसाद पोखरेल– दमक, साउन ११ गते । झापाको गौरादहलाई कृषिको ‘हव’ बनाइने भएको छ । संघीय सरकारले देशमा नै पहिलो पटक गौरादहलाई कृषि पर्यटकीय केन्द्र घोषणा गरेपछि यसलाई सार्थक बनाउन स्थानीय सरकार नगरपालिकालाई समेत दबाव पुगेको छ । यसलाई प्रवद्र्धन गर्दै आएको सहकारीले नमूना कृषि होमस्टे निर्माणको क�. . .


पारस खड्काको अर्धशतकीय पारीमा नेपाल बिजयी, भोलि सिंगापुरविरुद्धको खेल निर्णायक

काठमाडौं साउन ११ । कप्तान पारस खड्काको अर्धशतकीय पारीको मद्दतमा नेपालले आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतविरुद्ध सहज जित निकालेको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य �. . .


बाढी गाउँपस्दा मोरङका तीनसय परिवार प्रभावित, विराटनगर सहित धेरै ठाउँबाट खोला गाउँ पस्यो

विराटनगर, ११ असार । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी गाउँपस्दा मोरङका साढे तीन सय बढी परिवार प्रभावित बनेका छन् । प्रहरीका अनुसार बाढी पसेर घरहरु डुबानमा परेका कारण तीन सय ६५ परिवार प्रभावित बनेका हुन् । उनीहरु अस्थायी रुपमा विस्थापित बनेका छन् । एक हजार आठ सय बढी जनसंख्या पछिल्लो बाढीका कारण प्र�. . .


पूर्वाञ्चल विश्वविद्यालयमा रजिस्टार थापासँग जोडिएको फेक सर्टिफिकेटको इमेल काण्ड,अख्तियारको छानबिन

विराटनगर, ११ असार । पूर्वाञ्चल विश्वविद्यालयमा अख्तियारको केन्द्रीय टोलीले छानबिन थालेको छ । अख्यिारको टोलीले रजिस्टार प्रमिला थापासँग जोडिएको फेक सर्टिफिकेटको इमेल काण्ड, सह-रजिस्टार र डिन नियुक्ति प्रक्रिया, कर्मचारी भर्ना प्रक्रियाबारे विशेष चासो दिएको छ । अधिकृत रामप्रसाद सुवेदीको नेतृत्वम. . .


‘विप्लव’ समूहका दीपक पक्राउ प्रकरण : हतियार संकलन र एकीकृत गर्ने जिम्मा

विराटनगर, ११ साउन । मोरङको केराबारीबाट पक्राउ परेका ४५ वर्षीय दीपक राई ‘विकल्प’लाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अत्याधुनिक हतियार संकलन र एकीकृत गर्ने जिम्मेवारी दिएको बुझिएको छ । केराबारी गाउँपालिका–३ घर भएका उनलाई गाउँकै एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा प्रह. . .