सम्पूर्ण समाचार

मोरङको रंगेलीमा चिसाङ खोला गाउँपस्दा ५० घर डुवानमा

रबिन्द्र बराल रंगेली, १० साउन । निरन्तरको अविरल बर्षाको कारण रंगेलीमा ५० घर डुबानमा परेको छ । मोरङको रंगेली नगरपालिका ८ को चाईनागेट नजिकै रहेको मुसहर बस्तीमा चिसाङ खोला पसेको हो । बिहीबार राति सुतिरहेको समयमा खोला गाउँ पसेको हो । राती खोला गाउँपसेपछि गाउँलेहरु होहल्ला गर्दै गाउँ छाडेर भागेका थिए । घ�. . .


आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गर्ने युवा पक्राउ

धरान १० साउन । धरान–६ पानवारीका एक युवा सोही स्थानकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षिय युवराज कार्की रहेका छन् । उनले रातको समयमा आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गरेको पीडितकी ठूलीआमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेकी छन् । इलाक�. . .


सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

अकबर अली दुहबी, १० साउन । सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा . . .


ओबी फेसवुक वाच: विराटनगरवासी भन्छन्, ‘फ्रि वाईफाई भन्दा पनि शौचालय चाहियो’

विराटनगर,  १० साउन। विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफ�. . .


सुँगुर र कुखुराले विराटनगर महानगर हैरान, कार्यालयमा उजुरी पर्छ कार्वाही हुँदैन

विराटनगर, १० साउन । कुखुरा र सुगुरका कारण उत्पन्न फोहरबाट दुर्गन्ध फैलिएका उजुरी बिराटनगर महानगरपालिकामा पछिल्लो समयमा मात्र आएको हैन । प्रसस्तै जनगुनासा सहित विराटनगर महानगरमा उजुरी पर्न पछिल्लो समय बाक्लिएको छ । विराटनगर महानगरपालिकाका अधिकांश वडामा सुँगुर र कुखुराको कारण समस्या देखिँदै आएको �. . .


तीन सडक भत्केपछि ताप्ली र लिम्चुङबुङ संकटमा, हेलिकप्टरबाट खाद्यान्न पुर्याईयो

विराटनगर, १० साउन । नम्बर १ प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ । १ वर्षअघिको चरम खडेरीका कारण खाद्यान्न अभाव भइरहेका बेला बाढी र पहिरोकाका कारण सदरमुकाम गाइघाटसँग जोड्ने तीन सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा भोकमरीको समस्या सिर्जना भएप्छि हेलिकोप�. . .


विराटनगरको रानीमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, स्थानीयको प्रदर्शन

विराटनगर, ९ साउन । विराटनगरमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । ज्यान जानेमा विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंह रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । भारतबाट नेपाल तफै आउँदै गरेको एन एल ०१ डि ३६९० नम्बरको भारतीय लहरी ट्रकले बिआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दि�. . .


मोरङको केराबारीबाट विप्लवका धनकुटा–मोरङ सेक्रेटरी दिपक राई पक्राउ

विराटनगर, ९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहिबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थि. . .


मोरङको जहदामा खेत जोत्ने क्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

विराटनगर ९ साउन । मोरङको जहादा गाँउपालीका एक बुधनगरमा खेत जोत्ने ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ । जहदा गाउँपालीका एक बुधनगरका ३५ बर्षिय दिपक सरवरिया ट्याक्टरले खेत जोतिरहेको क्रममा अचानक ट्याक्टर पल्टिर स्टेरिङले च्यापिएर उनको घटना स्थल मै ज्यान गएकोे छ । स्थानिय कुल बहादुर गुरुङको खेत जोत. . .


ठूलो परिमाण लागु औषध र नगद सहित एक महिला विराटनगरबाट पक्राउ

विराटनगर ९ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाण लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार विहान विराटनगर १५ राम जानकि मन्दिर छेउबाट त्यही बस्ने ३० बर्षिया अरजिना खातुनलाई पक्राउ गरेको हो । प्रहरीले शंखा लागी खातुनको झोला चेकचाँज गर्ने क्रममा लुकाई छिपाई ल्याई�. . .


प्रदेश १ : ताप्ली र लिम्चुङबुङवासीलाई विराटनगरबाट हेलिकोप्टरमा खाद्यान्न ढुवानी शुरु

विराटनगर,  ८ साउन ।  प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिलो प्रभावितहरुको लागि राहत पठाउने काम शुरु गरेको छ । प्रदेश १ सरकारको प्रदेश विपद् ब्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका. . .


विद्यालय जाँदैगर्दा बाटोबाटै हराएकी ८ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटियो

गोकर्ण दयाल, बैतडी, साउन ९ गते । विद्यालय जाँदैगर्दा बाटोबाटै हराएकी ८ वर्षीया बालिका कलावति सार्की ( भुल) को शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडा स्थित ईश्वर आधारभूत बिद्यालयमा कक्षा १ मा अध्ययनरत कलावतिको शव बुधबार बिद्यालय नजिकैको जंगलमा गाडिएको अवस्थाम�. . .