सम्पूर्ण समाचार

विराटनगरको एन आई सी एसिया बैंक र होटल ह्यारिसन विच सम्झौता

विराटनगर १९ साउन । एन आई सी एसिया बैंक र होटल ह्यारिसन् विच एक आपसमा छुट दिने सम्झौता भएको छ । बैंक र होटल विच विराटनगरमा आईतबार एक अर्का विच विशेष छुट दिने सम्झौता भएको हो । होटलमा एन आई सी एसिया बैकका कर्मचारी, बैंकका डेविट, क्रेडिट र मोवाईल बैंकिङ कारोवार गर्ने सेवाग्राहीहरुलाई होटलमा छुट दिने भएको हो . . .


लेखा समितिद्वारा महेन्द्र राजमार्गका सडक र पुलका खाल्डाखुल्डी अनुगमन

विराटनगर, १९ साउन । प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यहाँ अवस्थित पुलमा मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ ।  सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिले सडक र पुलको अनुगमन गरेको हो । समितिमा सभापति शिवनारायण �. . .


विराटनगरमा स्नातकका यस्ता कलेज : नेपालदेखि बेलायतसम्मका डिग्री विराटनगर मै पाइने

विराटनगर । केहि बर्ष अघि सम्म विराटनगरमा स्नातक पढ्न खासै कलेजहरु थिएनन् । बिद्यार्थीहरुले आफ्नो +२ कक्षा सकाएर कि काठमाडौं कि भारत मै जानुपर्ने वातावरण थियो राम्रो उच्च शिक्षा लिनको लागि . तर आज बिराटनगर स्कुल लेवलमा मात्रै हैन स्नातक लेवलमा पनि बिद्यार्थीको रोजाइमा पर्न थालेको छ । विराटनगरमा हाल स. . .


मन्त्री कुसियतको चीनको कोसेली ‘आयश्रोत बृद्धीको लागि त्यहाँबाट सिक्ने मौका’

विराटनगर, १९ साउन । प्रदेश १ बाट चीनको भ्रमणमा गएको टोली धमाधम फर्किने क्रममा छ । केही दिन अघि मात्र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो सहितको टोली प्रदेशमा फर्किसकेको छ भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियेत आईतवार बिराटनगर आएका हुन् । प्रदेशमा फर्किए लगत्तै विराटनगर बिमान. . .


चिसाङ खोलाले धानखेत बगाउँदा किसानका आँखामा आँसु, नेताका आश्वासन मात्र

रबिन्द्र बराल रंगेली, १९ साउन । मोरङको चिसाङ खोलामा आएको बाढीले करोडौं मुल्यका खेतीयोग्य जमिन बगाएपछि किसानका आँखामा आँसु छचल्किएका छन् । गत असार२४ गते आएको अबिरल बर्षाका कारण चिसाङ खोलामा पानीको बहाव वढेसँगै खेतमा लगाईएको धान खेती सहित खेत बगाएपछि भोलीका दिनमा के खाने भनेर चिन्तित भएका हुन् । रंगे�. . .


उपनिर्वाचनको तयारी : धरानमा नयाँ मेयरको खोजी, ठूला दलका आकांक्षी धेरै

धरान, १८ साउन ।  निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेसँगै धरान उपमहानगरपालिकामा मेयरको खोजी सुरु भएको छ। मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएपछि धरान उपमहानगरपालिकाका नेतृत्व बिहिन छ। मेयर नभएकै कारण धरानमा विकास निर्माणले गति लिन सकेको छैन भने महत्वपूर्ण निर्णय गर्न अन्य जनप्रतिनिधिले �. . .


विराटनगरको हिमालय दर्शन कलेजको ‘रिसर्च वेष्ट भिजिट’ विराटनगरदेखी धनकुटासम्म..(फोटो फिचर )

प्रेम देवान विराटनगर १८ साउन । विराटनगर ९ मा रहेको हिमालयन दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरेका छन् । कलेजमा अध्ययरत वि.एस्सी सीएस आईटी , वि.आई.एम, वि.सीएका विद्यार्थीहरुले त्यहाँ पुगेर आईटी प्रयोग भएको वा नभएको बारेमा �. . .


क्लासिकटेक १० औं बर्षमा , मेयर पराजुलीले विराटनगरका विभिन्न स्थानमा विरुवा रोपे

विराटनगर १८ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विराटनगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १० औ वार्षिक उत्सबको अवसरमा शनिवार बिराटनगरको तिनपैनी ,पुष्पलाल चौक सडक खण्डको लेनमा साना खाले विभिन्न प्रजातीका बृक्षहरु रोपिएको हो । कार्यक्रममा बिराटनगर महानगरका मेयर भीम �. . .


सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो

अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नग भित्र ११ जनामा डेंगुको संक्रमण पाइए�. . .


बोलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालकको बसले किचेर ज्यान गयो

सुनसरी, १८ साउन । सुनसरीको ईटहरी उप–महानगरपालिका २० पानिपिया स्थित कोशीराजमार्ग जंगलमा बुलेरोको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । धरानबाट ईटहरी तर्फ आउदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकललाई धरानबाट ईटहरी तर्फ आउदै गरेको ना २ च ६६८९ नम्बरको बोलेरोले ठक्कर दिएको हो । बोलेरोको ठक्करबाट लडे�. . .


विराटनगर जुट मिलको ७३ वर्षदेखिका फाइल अध्ययन गर्दै आयोग

विराटनगर, साउन १८ गते । सरकारको ६८ प्रतिशत सेयर स्वामित्व रहेको विरानटगर जुट मिलको अनियमितता छानबिनका लागि गठित आयोगले वि.सं. १९९३ सालदेखिका फाइलहरू खिचेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौड्यालको अध्यक्षतामा गठित पाँच सदस्यीय छानबिन आयोगले स्थापनाकालदेखिका फाइल खिचेर अध्ययन थाले�. . .


गरिखानेको कथा : बिराटनगरमा नर्सरी व्यवसायीले रोजगारी बढ्दै , आम्दानी थप्दै

अञ्जना पराजुली विराटनगर, साउन १८ गते । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण यहाँका नर्सरी व्यवसायीले दिएका छन् । विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर–१० स्थित ‘न्यू वाटिका नर्सरी’ का सञ्चालक शम्भुप्रसाद सिंह र उहाँकी धर्मपत्नी रितादेवी सि�. . .