विराटनगर । डिजाईनर ब्लाउज बनाउन सिक्न चाहनेहरुको लागि विराटनगरस्थित तनश्का फेसन स्टुडियोले पाँच दिने कोर्स संचालन गर्ने भएको छ । पहिलेबाट नै सिलाई बुनाई जानेकाहरुको लागि उपयुक्त हुने यस कोर्समा सहभागीहरुलाई फेसन डिजाईनर बनिशा शर्मा कट्टेलले प्रशिक्षण दिनु हुनेछ । ५ दिने तालिममा प्राक्टिकल सहि. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ए. . .
काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानका. . .
विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अम्वर श्रेष्ठले संचालन गरेको मनि ट्रान्सफरमा पेस्तोलसहित प्रवेश गरेर लुटपाटमा संलग्न रहि फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । [caption id="attachment_197846" align="alignnone. . .
विराटनगर । संयुक्त बाम–लोकतान्त्रिक गठबन्धनको बैठकले स्वतन्त्र उम्मेदवारीहरुले नामवली फिर्ता नगरे पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशस. . .
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन् । उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो। ने�. . .
गलकोट । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुदैछ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न. . .
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा प्रतिनिधिसभाअन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र न�. . .
झापा । झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल. . .
सन् २००८ को वित्तीय सङ्कटसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गरेका फेडरल रिजर्भका पूर्व प्रमुख बेन बर्नान्कीसहित तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । डग्लस डायमन्ड र फिलिप डिबभिगसँगै बर्नान्कीलाई ‘विशेष गरी वित्तीय संकटको समयमा अर्थतन्त्रमा बैंक�. . .
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवार�. . .