सम्पूर्ण समाचार

भोजपुर गोली काण्ड : निरकुमार र सञ्जीवले सँगै बसेर चिया खाएका थिए, यस्तो छ घटना विवरण

भोजपुर, २८ असार।  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट हटिया बजार हाराहारी ६ सय मिटर मात्रै टाढा छ । बिहानैदेखि झरी परेकाले हटियामा सागसब्जी बेच्नेको पातालो उपस्थिति थियो । यहाँ हप्ताको दुई दिन हाट बजार लाग्ने भएकाले यो ठाउँको नाम नै हटिया हुन गएको हो । हाटबजारमा हरियो तरकारीको व्याप�. . .


लगातारको बर्षाका कारण मोरङको जनजीवन प्रभाबित, कटहरी र बिराटनगर बढी प्रभाबित

विराटनगर, २७ असार । लगातारको बर्षाका कारण मोरङ जिल्लाका धेरै ठाउँ प्रभावित भएको छ । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी र जहदा गाउँपालिका बढी प्रभावित भएका छन् । लोहन्द्र खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन्। डुबान क्षेत्रका प्रभाबितहरुलाई सुरक्षित ठाउँमा स. . .


विराटनगरमा स्थानीयको कुटपिट पछि घाईते भएका ब्यक्तिको मृत्यु, आफन्तले शव उठाउन मानेनन्

विराटनगर, २७ असार ।तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव सहित विरोध जनाएका छन् । विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते एक समूहले मरणसन्न हुने गरी कुटपिट गरे । कुटपिटपछि यादवको गएराती मृत्यू भयो । मृतकका आफन्तहरुले कोशी अञ्चल अस्पतालको मुख्. . .


रतुवाखोला बाँध फुटाएर गाउँ पस्यो, ४० घर डुवानमा (फोटो फिचर)

रबिन्द्र बराल, रंगेली, २७ असार । मोरङको रतुवा खोला बाँध फुटाएर गाउँ पसेको छ । मंगलबारेबाट खोला बाँध फुटाएर गाउँ पसेको हो । खोला गाउँपसेपछि ४० घर डुवानमा परेका छन् । हरेक बर्ष यसै ठाउँबाट खोला गाउँ पस्दै आएकोमा यो बर्ष पहिलो बर्षामा नै बाँध फुटेको स्थानीयले बताएका छन् । खोला बाँध फुटाएर गाउँ पसेपछि स्थान. . .


एति एयरलाईन्सको जहाज काठमाडौँमा चिप्लिएपछि पाँचवटा जहाज बिराटनगरमा होल्ड

विराटनगर, २७ असार । विराटनगर बिमानस्थल बिहान १० बजेदेखि उडान अबरुद्ध भएको छ । काठमाडौँमा एति एयरलाईन्सको जहाज चिप्लिएपछि बिराटनगरबाट हुने उडानहरु अबरुद्ध भएको हो । काठमाडौँमा पानी परिरहेको कारण चिप्लिएको जहाजलाई निकाल्न समस्या भएकोले बिराटनगरबाट हुने उडान अबरुद्ध भएको नागरिक उड्ययन प्राधिकरण ब�. . .


इटहरी–विराटनगर खण्डको बुढीखोलाको पुल जोखिममा, एकतर्फी सवारी संचालन

विराटनगर, २७ असार । इटहरी–विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो । पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको स. . .


खोटाङमा पहिरोले तीनजना बेपत्ता, सुनसरी–मोरङमा सयबढी परिवार बिस्थापित

विराटनगर, २७ असार । प्रदेश १ का अधिकांश जिल्लाहरु बर्षाको कारण प्रभाबित भएको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङका जिल्लाहरु बढी प्रभाबित भएका छन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार तराईका जिल्लाहरुमा डुवान समस्या रहेको छ । मोरङको बुढीगंगा गाउँपालिका र बिराटनगर महानगरपालिकाम�. . .


अपडेट : एति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो , सबै उडान बन्द

काठमाडौं असार, २७ गते । एति एयरलाइन्सको नेपालगञ्जबाट काठमाडौका लागि उडेको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिए पनि ठूलो क्षति हुनबाट जोगिएको छ । सो दुर्घटनामा दुई यात्रु समान्य घाइते भएको र उनीहरूको समान्य उपचार पछि घर पठाइएको त्रिभुवन विमानस्थल उड्डयन कार्यालयका प्�. . .


यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लियो

काठमाडौं, असार २७ गते । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लिएको छ । नेपालगन्जबाट काठमाडौ बिमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको हो । सो जहाजमा ६६ यात्रु सवार थिए । यति एयरलाइन्सका अनुसार जहाज धावनमार्�. . .


बर्षासँगै मोरङको दक्षिणी क्षेत्रका धेरै ठाउँ डुवानमा, गेउरिया खोलाले बगाएर एकजना बेपत्ता

विराटनगर, २७ असार । मोरङको रंगेलीस्थित दलेली चोक नजिकैरहेको गेउरिया खोलाले डाईभर्सन बगाएको छ । अविरल बर्षाको कारण बाढीले डाईभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहिवार साँझ डाईभर्सन बगाएसँगै मोटरसाईकलमा आएको एक ब्यक्तिलाई सोही खोलाले बगाएर बेपत्ता बनाएको स्थानीय मुरारी पोखरेलले बताए । करिब �. . .


बीपी स्वास्थ्य प्रतिष्ठान धरानका उपकूलपति रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

धरान, २७ असार । । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्राडा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ रौनियारलाई विश्वविद्यालयको कार्यालय परिसरमा रहेको उपकूलपतिको निवासबाटै घुससहित रंगेहात पक. . .


कोशी अञ्चल अस्पताल डुवान क्षेत्रमा शसस्त्र प्रहरीको टोली पुग्यो, पानी निकासको काम शुरु

प्रेम देवान विराटनगर, २६ असार । विराटनगरमा केहीदिन देखि भएको अबिरल बर्षाका कारण विभिन्न स्थान डुवानमा परेका छन् । विराटनगरको दक्षिणी भाग मिल्स एरियाका अधिकांश घरहरुमा पानी पसेको छ । बिराटनगरमा निर्माणधिन विकासको काम ५ बर्षदेखि पुरा नहुँदा यस बर्ष पनि सर्बसाधारणले डुवानको समस्या झेलेका छन् । ढल निक�. . .