विराटनगर बैशाख ४, प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमु�. . .
सप्तरी, वैशाख ३ । सप्तरीका दुईजनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ । भारतको दिल्लीस्थित निजामुद्दिन मरकजमा सहभागी भई फर्केका सप्तरीका सातजनाको ‘र्यापिड टेस्ट’ गर्दा तिलाठी कोइलाडी गाउँपालिकाका एक र खडक नगरपालिकाका एकजनाको ‘पोजेटिभ रिपोर्ट’ आएको थियो । तर, उनीहरुको स्वाबको धरानस्थित बीपी कोइर. . .
विराटनगर । मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराएका छन् । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिबाट पीडित बनेका विपन्न र प्रभावित मानिसलाई राहत उपलब्ध गराइएको जनाएका छन् । विराटनगर महानगरपालिकासहित रंगेल�. . .
विराटनगर बैसाख ३ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक हुन नपाउदै फेरी उक्त गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण नगरेको खुल्न गएको छ । सरकारले स्थानीय तह मार्फत बि. . .
विराटनगरमा सडकमा बिना काम निस्कनुभयो भने प्रहरीले तपाइलाई तपाइको सवारीसाधन सहित समातेर घाम मै उभियाउने छ । लकडाउनमा कडाइ गरेसंगे मोरङ प्रहरीले मानिसहरुको चहलपहलमा कडाइ गरेको हो । हेर्नुहोस तस्बिर : तस्बिर : शुशील शाह /ओबी. . .
लहान- दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो। 'हामीले सात जनाको आरडीटी टेष्ट गर्दा �. . .
विराटनगर बैशाख २, विश्वभर कोरोनाको महामारीले सबैलाई सताएको छ । महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल लगायत विश्वमा विभिन्न तरिका अपनाउने काम भइरहेको छ । यस्तै , कोरोनाबाट जोगिन विराटनगरमा नै ‘सेनिटाइजेसन बुथ' तयार गरिएको छ । विराटनगरका युुुुवा व्यवसायीको समुुुहको प्रयासमा उक्त बुथ तयार गरिएको �. . .
मन्त्रिपरिषद्को बैठकले दुईसाता लकडाउन लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार लकडाउनलाई अझै कडा बनाउने निर्णय भएको छ । त्यस्तै सरकारले वैशाख १८ गतेसम्म स. . .
काठमाडौं, वैशाख २ गते । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई ज. . .
विराटनगर बैशाख २ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक भएको छ । सोही वडाका वर्ष २४ का लिलम यादव सुत्केरी भएर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको बेला अस्पता�. . .
विराटनगर बैशाख २ , विराटनगर- ११ जनपथ टोलमा रहेको तरकारी तथा फलफुल बिक्रि वितरण हुने "गुद्री" बजार बन्द गरिएको छ । बैशाख १ गतेबाट उक्त बजार बन्द भएको हो । गुद्रीमा केहि दिन देखि अत्याधिक भिड बढेको हुनाले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेत गराउन आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो । सामाज. . .
विराटनगर, वैशाख २ गते । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिट�. . .