सम्पूर्ण समाचार

प्रदेश १ को नीति तथा कार्यक्रम आज सार्बजनिक हुँदै, यस्ता छन् प्रदेश सरकारका योजना

विराटनगर, २२ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६र७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक गर्दैछ । हिजो सार्बजनिक गर्ने भनिएको नीति तथा कार्यक्रम आज सार्बजनिक गर्न लागिएको हो । बुधबार नै प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम थियो . . .


मेयरले पत्रकारलाई नाक भाँच्ने धम्की दिएपछि महासंघले उपमहानगरका कार्यक्रम बहिस्कार गर्ने

इटहरी, २२ जेठ । नेपाल पत्रकार महासँघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ। बुधबार बसेको महासंघ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्यपक्षबाटै असुरक्षित वातावरण सृजना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणा मागसहित कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेक�. . .


मन्त्री कुसियैतद्धारा मोरङको सलकपुरमा प्रदेश स्तरिय नर्सरीको उद्घाटन, बन्यजन्तु पीडित ४ जनालाई राहत

विराटनगर, २२ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा रहेको सव डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबैभन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नति गरिएको छ । २ लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमताको उक्त नर्सरीको प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले उद्घाट�. . .


मिडिया काउन्सील विधेयक खारेज गर्न विराटनगरका सरोकारवालाको माग

विराटनगर, २२ जेठ । संघिय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक खारेज गर्न सरोकारवालाहरुले माग गरेका छन । बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले जुन देशमा प्रेस स्वतन्त्र रहदैन त्यो देश समृद्धितर्फ नजाने भन्दै बर्तमान सरकारको रबैया ठिक नभएक�. . .


अपाङ्ग ब्यक्तिका जोगवनी-बिराटनगर कथा : सामान ओसार पसार गर्नु बाध्यता, राज्यको निरिह नीति

विराटनगर,२२ जेठ ।  ५ वर्षको उमेरमा पोलियोको सङ्क्रमणमा परि शारीरिक अपाङ्गता भएका ३८ वर्षका मुजाहिद अन्सारी, केही समय अघिसम्म घडी मेकानिकको रूपमा काम गर्दथे । तर प्रविधिमा आएको परिवर्तनको कारण १७ वर्षसम्म अङ्गालेको आफ्नो पेसा छोडेर केही वर्ष अघिदेखि जोगबनीदेखि विराटनगर सामान ओसार–पोसारको काम गरी आफ. . .


सुनसरीको भुटाहामा ईदुल फित्रको रौनक, नमाज पढेर धुमधामका मनाए

नसीम अन्सारी सुनसरी, २२ जेठ । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मुस्लिम समुदायले ईदुल फित्र धुमधामका साथ मनाएका छन् । भुटाहाको ईदगाहामा पुगेर नमाज पढेर धुमधामका साथ मनाएका हुन् । एक महिनासम्म निराहार ब्रत बसेका मुस्लिम समुदायले आज लामो व्रतको अन्त्य गर्दै ईद पर्ब मनाए । बिहानै सुनसरीको भुटाहाम. . .


 सय रुपैयाँ ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा

विराटनगर, २२ जेठ ।  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा परेका छन्।प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रहरीलाई घुस दिएको आरोपमा मिनि ट्रकका चालक हेमबहादुर विकलाई पक्राउ गरेको हो। धनकुटाको चौबिसे गाउँपालिका- ६ का १९ वर्षीय हेमबहादुर विकले सवारी चालक अनुमति पत्र नलिई सवा. . .


फेरी विवादमा ईटहरीका मेयर : सार्वजनिक रुपमा माफी माग्नुपर्छ : महासंघ

इटहरी,  पत्रकारलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिएको धम्कीलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार विराट अनुपमलाई 'नाकको हड्डी भाँच्न एक करोड र घडेरी छुट्याएको छु' भनी दिएको धम्कीको निन्दा र भर्त्सना. . .


मुस्लिम समुदायको ईदुल फित्र भोली, बुधवार नै सार्बजनिक बिदा

विराटनगर, २१ जेठ । ईद पर्बको अबसरमा नेपाल सरकारले दिने भनेको सार्बजनिक बिदा ईद बुधवार परेको कारण २२ गतेलाई सार्बजनिक बिदा घोषणा गरिएको छ । गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ जेठ १० गतेको निर्णयअनुसार मुस्लिम धर्मालम्मबीहरुको पर्ब ईदुल फित्र का दिन साबर्सज. . .


प्रदेश १ मन्त्री परिषद बैठकः आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत

विराटनगर, २१ जेठ । प्रदेश १ सरकारले आगामी बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । बुधबार ३ बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यस्तै बैठकले विपदमा भएको क्षती, ख�. . .


भाषा विकास कार्यदलले प्रतिबेदन बुझायो, प्रदेश १ का २६ हजार एक सय ३५ वक्ताको भाषा अन्योलमा

विराटनगर, २१ जेठ । प्रदेश सरकारले बनाएको स्थानीय भाषा विकास कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय ले गत चैत १८ गते गठन गरेको कार्यदलले सुझाव सहित प्रतिबेदन बुझाएको हो । कार्यदलले स्थानीय भाषाका विभिन्न पक्षमा अध्ययन–अनुसन्धान गरी तयार पारिएको प्रत�. . .


विराटनगरको लर्डबुद्ध कलेजको ब्यवस्थापन परिवर्तन, नयाँ शैक्षिक धारलाई अंगिकार गर्ने

विराटनगर। विराटनगरमा रहेको लर्डबुद्ध कलेजमा नयाँ ब्यवस्थापन आएको छ । कलेजलाई ब्यवस्थित र शैक्षिक उन्नयनका लागि नयाँ ब्यवस्थापन आएको हो । यसै शैक्षिक सत्रदेखि शैक्षिक क्षेत्रका अनुभवी, लगनशील तथा कुशल ब्यवस्थापन गर्दै आएका ब्यक्तिहरु लर्डबुद्धको ब्यवस्थापनमा आएका हुन् ।   कलेजलाई नयाँ ढंगले अ. . .