हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा विवादमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेको बताउँदै गृहमन्त्री थापाले सरकारले अनुसन्धान गरी का. . .
काठमाडौं । निवर्तमान सूचना मन्त्री गोकुल बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भएको छ । अभियानकर्मी प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार बिहान निवेदन दर्ता गराएका हुन् । यस्तो छ निवेदन बाह्रखरीबाट . . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदै छन् ।उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको हो । हेलिकोप्टरमार्फत् त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले आज ६९ औं जन्मदिन मनाउँदै छन् ।ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो । उहांको जन�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा ठूला तथा साना व्यापारीहरु आ आफ्नै धुनमा व्यापार गरिरहेका भेटिन्थ्ये । ठूला औद्योगिक घरानाका व्यापारीहरु एक्स्पो भित्रका स्टलमा बसेका हुन्थे भने कोही साना व्यापारीहरु एक्स्पो बाहिर पसल थापेर बसेका हुन्थे । त्यही क्रममा एक्स्पो बाहिर केही वि�. . .
विराटनगर । विराटनगरमा गत फागुन २ गतेबाट जारी विराट एक्स्पो शनिबारबाट सकिएको छ । विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो ९ दिन सम्म ३ लाख ५० हजारले अवलोकन गरे । त्यस्तै मेलामा एक अर्ब बढीको कारोबार समेत भएको आयोजकले जनाएको छ । एक्स्पोमा सबैभन्दा बढी भिड शुक्रबार र शनिबार भए. . .
विराटनगर । विराटनगरमा भइरहेको विराट एक्स्पो शनिबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ । विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो भव्यताका साथ शनिबारबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ । एक्स्पोे समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढक�. . .
विराटनगर । ‘किड्स एण्ड टिन ग्लोबल नेपाल मोरङ’ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । आउँदो फागुन २५ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा पुगेका ३२ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । ‘मिस ट्यालेन्ट’ शो अन्तर्गत प्रतियोगिले नृत्य, गायन, चित्रकल. . .
हरिप्रसाद कोइराला लेटाङ(मोरङ),फागुन १० गते । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे ३ बिगाहा जग्गामा कागती खेती गर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका विनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । ३ विगाहामा वर्षभरि दुःख गर्दा मुस्किलले ५५/६० रुपियाँ कमाउने वस्ती कागतीको व्यवसायिक खेती गर्न थालेपछि. . .
बिराटनगर, फागुन १० । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) को आज (शनिबार) अन्तिम दिन रहेको छ । आज साँझ नेपालको चर्चित एक्स ब्याण्डले समेत प्रस्तुति दिने छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासह�. . .
हरिप्रसाद कोइराला पथरी शनिश्चरे(मोरङ), फागुन १० गते । उमेरले आठ दशक नाघे पनि मोरङको पथरीशनिश्चरे १० का टङ्कनाथ गौतम अझै साइकल मै आफ्नो यात्रा तय गर्नुहुन्छ । २७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा उहाँले पहिलो पटक साइकल कुदाउन सिक्नुभयो । त्यसयता उहाँले साइकल छोड्नु भएको छैन । उहाँ अझै दैनिक २. . .
विराटनगर । सेक्युरिटी गार्डको काम गर्दै आएका एक सुरक्षागार्ड सुन चोरेको आरोपमा पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चोरी गर्ने एक सुरक्षा गार्डलाई प्रहर�. . .
झापा । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप. . .