सम्पूर्ण समाचार

रवीन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । बुधबार राष्ट्रिय सभा गृहमा एक क�. . .


महोत्तरीका निर्वाचन खर्च विवरण नबुझाउने चार हजार ६ सय २७ जनालाई जरिवाना

स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महोत्तरीका चार हजार ६ सय २७ जनालाई जरिवाना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोका अनुसार महोत्तरीका १५ स्थानीय तहका प्रमुख÷उपप्रमुख÷अध्यक्ष÷उपाध्यक्ष÷वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका गरी जम्मा चार हजार ६ सय २७ उम. . .


फिलिपिन्समा ‘नोरु’ आँधीका कारण दशको मृत्यु

सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण कम्तीमा दशको मृत्यु भएको छ । यस प्रकोपको कारण यहाँ लाखौं मानिसहरू शरणार्थी बन्न पुगेका छन् । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद�. . .


तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान सुरु गर्दै

काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो । उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ �. . .


चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा पर. . .


विराटनगरमा रहेको बेबी आईस क्रिममा सीसाको टुक्रा

विराटनगर । विराटनगर–६ स्थित बेबी आईस क्रिम उद्योगले उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाएको आईस क्रिममा सीसाको टुक्रा फेला परेको छ । उपभोक्ताले खरिद गरेर खानेक्रममा मंगलबार आईस क्रिममा सीसाको टुक्रा फेला परेको हो । विराटनगर–३ स्थित आईस केक तथा आईस क्रिम पसलमा खरिद गरेर त्यहिं खाईरहेको बेला दाँतल�. . .


निलडेभीड विराटनगरमा दशैं अफर

विराटनगर। निलडेभीड कपाल तथा सौन्दर्यले वडा दशैँको लागि छुट अफर संचालनमा ल्याएको छ । नेपाल र भारतमा गरी ७४ वटा शाखा रहेको निलडेभीड विराटनगर शाखाले दशैंलाई लक्षित गरि आकर्षक छुटसहितको अफर संचालनमा ल्याएको हो । विराटनगरको सेन्ट्रल मलमा रहेको निलडेभीडले असोज १–१८ गतेसम्मका लागि उक्त अफर संचालनमा ल्�. . .


दक्षिण कोरियामा ३६ हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार एक सय ५९ सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४७ लाख नौ हजार सात सय ८९ पुगेको स्वास्थ्य अधिकारीहरुले . . .


कमेडियन हिमेश पन्त स्वतन्त्र पार्टीबाट चुनाव लड्ने

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएका छन् । पन्त धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने लागेका हुन् । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि पन्तलाई सिफारिस गर�. . .


दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

काठमाडौं । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । न�. . .


झापाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका-५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । मंगलबार दिउसो साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै ग�. . .


रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे रु एक सय जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थ. . .