सम्पूर्ण समाचार

प्रदेश १ सभामा उठ्यो ‘सिमाना नापजाँचको माग’

विराटनगर । प्रदेश १ सभामा नेपाल–भारत सिमा क्षेत्रको नापजाँचदेखि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहमा देखिएको समस्याको बिषय उठेको छ । मंगलवारको प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्य खिनु लङ्वा लिम्बुले सिमा नाका नापी नहुँदा निर्माणको काम नभएको बताउनुभयो । ईलाम जिल्लामा संयु�. . .


विराटनगरमा दिउँसै मापसे गरी सरकारी गाडी चलाउदा सिटी रिक्शालाई ठक्कर

विराटनगर । सरकारी गाडीका चालकले मापसेगरी गाडी चलाउदा एक सिटी रिक्शालाई ठक्कर दिएको छ । विराटनगर महानगरपालीका १ स्थित ठूलो मिल छेउमा सरकारी गाडीका चालकले मादक पदार्थ सेव गरी सवारी चलाउदा सिटी रिक्शालाई ठक्कर दिएको हो । वार्णिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको बा १ झ ९९२१ को गाडील�. . .


खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा गरिएको परीक्षण उडान सफल

केदार मगर     खोटाङ, फागुन १४ गते ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ । विसं २०७५ जेठ १ गते गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडा. . .


असुरक्षा भएको भन्दै रोकिएको सप्तकोशीको जेटबोट पुन संचालनमा (भिडियो सहित )

विराटनगर । सुनसरी जिल्लाको चतराबाट सप्तकोशी नदीमा संचालन हुदै जेटबोट असुरक्षा बढेको भन्दै व्यावसायीहरुले केही समय बन्द गरे । केही समय रोकीएको जेटबोट पुन संचालनमा आएको छ । ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपुर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले बन्�. . .


बिशेष संरक्षणको बालबालिका लागि पालनपोषण सहितको ‘बाल अधिकार बिधेयक’ सदनमा

विराटनगर । प्रदेश १ को बालबालिकाको अधिकारका सन्दर्भमा ब्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल अधिकारका सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गर्दै बालबालिकाको हकलाई मौलिक हकको रुपमा संबिधानमा ब्यवस्था भए बमोजिम यो बिधेयक ल्याईएको जानकारी दि�. . .


मोरङको घटना :युवतीको गोप्य फोटो पोस्ट गरिदिने भन्ने युवा पक्राउ

विराटनगर । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दुई जना व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने वर्ष १९ कि संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने रिषिराम भट्टराई रहेका छन । २०७६ फाल्गुन �. . .


महानगरले भत्कायो सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा, केहीबेर तनाव उत्पन्न

सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा महानगरले डोजर लगाएर भत्काउदा केहीबेर तनाव उत्पन्न छ । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सार्वजनिक स्थानमा बनाइएका घर टहरा मंगलबार भत्काउँदा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएपछि केही बेर तनाव उत्पन्न भएको थियो । महानगरको आग्र�. . .


खोटाङमा दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो,विद्यार्थी सङ्ख्या बढ्दै

केदार मगर खोटाङ, फागुन १३ गते । रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख ५० हजार बजेट विनियोजन गरेको छ । गत पुस १ गतेदेखि गाउँप�. . .


रंगेलीमा यस्तो : विद्युतीय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिर हुन थाले

रबिन्द्र बराल रंगेेेेली, सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि माेरङकाे रंगेली नगरपालिकाले विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गरेको छ। विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएक�. . .


विराटनगरमा माछापालक किसानको माग:पोखरी निर्माणभन्दा माछाको भुरा र चारोमा अनुदान दिनुपर्ने

विराटनगर, फागुन १२ गते । माछापालक किसानले पोखरी निर्माणभन्दा माछाको भुरा र चारोमा अनुदान दिनुपर्ने माग गरेका छन् । उनीहरूले माछाको भुरा र चारोको मूल्य उच्च हुँदा प्रतिस्पर्धा गर्न नसकेको र किसानले घाटा बेहोरिरहेको भन्दै अनुदानसम्बन्धी नीतिमा नै परिवर्तन गर्नुपर्ने सुझाव दिएका हुन् । प्रधानमन्त�. . .


विराटनगरमा यस्तो पनि भेटियो सडकका खुल्ला चौपायसँग मायाप्रेम बसेपछि (भिडियो सहित)

प्रेम देवान विराटनगर । सुन्दा अचम्म पनि लाग्न सक्छ तपाईलाई । सडकमा छाडिएका खुल्ला चौपायसँग मानिसको माया प्रेम भन्दा । माया प्रेम मानिससँग भएको थाहा पाउदै आएका थियौ । तर कमिला र मछडलाई समेत माया गर्ने मान्छे हुदा रहेछन् भन्दा साह्ै अचम्म लाग्छ होला । भिडियो यस्तो छ: https://www.youtube.com/watch?v=GOh_1rfYksM&t=342s यस्ता कुराहर. . .


विराटनगर महानगरको योजना:६ लेन सडकमा डिभाइडर हटाइने , फुलबारी लगाइने

विराटनगर । विराटनगर मलायरोडको नहरदेखी बरगाछीसम्मको सडकका विचमा फुलबारी राखीने भएको छ । ६ लेनको सडकको बिचमा भएका सडकका डिभाईडर हटाएर फुलबारी राखिने भएको हो । सडकको विचमा राखिएका डिभाईडरबाट धेरै सडक दुर्घटना हुने भएका कारण दुर्घटनालाई न्युनिकरण गर्न अब फुलबारी बनाइने भएको छ । बिराटनगर महानगरपालिका. . .