विराटनगर । विराटनगरमा शनिबार बिहान एक घण्टाको फरकमा दुई जना दाजुभाइको मृत्यु भएको छ । राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृत्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृत्यु भएको हो । दुवैजनाको उच्च रक्तचापका क�. . .
संखुवासभा । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गर्दा खाद्यान्न संकट भएको छ । किमाथांका नाका सिल गरिएपछि भोटखोला गाउँपालिका–१ किमाथांकामा खाद्यान्न संकट भएको हो । चीनले २० दिनअघि किमाथांका नाका बन्द गरेपछि खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेल�. . .
झापा । झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालय–महालक्ष्मी टी गार्डेन’ले दुई महिनादेखि मजदुरको ज्याला दिएको छैन । प्रत्येक हप्ता ज्याला पाउँदै आएका मजदुरहरूले आठ हप्तादेखि दैनिक काम गरेको ज्याला नपाएको बताएका छन् । पूर्वराजपरिवारको स्वामित्वमा भए पनि हाल सोल. . .
विराटनगर । प्रदेश सभाको स्थापना भएको आज दुई बर्ष पुरा भएको छ । प्रदेश १ को प्रदेश सभा बसेको समयलाई हेर्ने हो भने १८० वटा बैठक १ सय ८२ घण्टा ८ मिनेट बसेको छ । आजकै दिन प्रदेश सभा स्थापना गरी शुरु भएको हो । प्रदेशको संसदीय अभ्यास शुरु भएको २५ महिना अर्थात ७३१ दिन पुरा भएको छ । प्रदेश सभाको स्थापना सँगै शुरु भए. . .
रबिन्द्र बराल रंगेली । सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण अभियान शुरु भएको छ । रंगेली नगरपालिका ४ का सन्थाल समुदायले यो पर्बको संरक्षणको काम शुरु गरेका हुन् । रंगेली सन्थाल समाजको आयोजनामा सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै आएका दिसोम सोहराय पर्व माघ १५ बाट मनाउन शुरु भएको होृ । पर्वको चौथ. . .
विराटनगर । बुद्ध एयरले बिराटनगरबाट पोखरा उडान शुरु गरेको छ । पहिलो उडान पोखराबाट विराटनगरको लागि बिहान ११ बजे ४५ मिनेटमा भएको थियो । करिब १ घण्टा ५ मिनेटको उडानपछि बिराटनगर बिमानस्थलमा अवतरण गरेको बिच एयरक्राफ्ट १९०० डि को १८ सिटे जहाजले १७ जना ल्याएको थियो । सोही जहाज बिराटनगरबाट १ बजेर १० मिनेटमा १७ �. . .
विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । महेन्द्र राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । संघीय र . . .
विराटनगर । बुद्ध एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालिन उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको थियो । माघ १८ माघ गते शनिवारदेखि काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ बजेर ३५ मिनेटमा गर्न लागेको छ । यो उडान�. . .
विराटनगर । जिल्ला प्रसाशन कार्यलय मोरङ दर्ता भएको एक संस्था अवैध रुपमा चिठ्ठाको नाममा आम नागरिकहरुबाट मोटो रकम असुल्दै आएको भेटिएको छ । अमन समाज नेपाल नाममा संस्थाले अवैध रूपमा चिठ्ठाको योजना ल्याएर ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । चिठ्ठाका नाममा ठगिएको उजुरी आएपछि प. . .
विराटनगर । मोरङ प्रहरीले अनलाइन सपिङका नाममा ठगि गरेको आरोपमा २ पुरुष सहित ६ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट करिब ६८ लाख बढी नेपाली रुपैयाँसहित उनीहरुलाई मंगलबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिदै सम्प. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ । परपुरुषसँगको अवैध सम्बन्ध चाल पाएपछि ३५ वर्षीया दयावती सरदारले प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदारसँग एक सातादेखि नै योजना बनाएर श्रीमानको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले मं. . .
विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको रहस्यमय मुत्यूको एक हप्ता बितिसकेको छ । विराटनगर २ बन्जरा चोकका ५० बर्षिय लेखापरीक्षक घिमिरे गत माघ ७ गते मंगलबार विहान सिघिया खोलामा मृत अवस्थामा भेटिएका थिए । विराटनगरका ठूला उद्यौगिक घराना तथा अन्य सामाजिक संघ सस्थाको ७ बर्षदेखी लेखा परीक्षकको क�. . .