विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । स�. . .
विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँय�. . .
विराटनगर । विराटनगर १४ जतुवा स्थित यादव टोलमा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर जल्नुका साथै ४ वटा गाईगोठ जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट रमेश यादवको घरसँगै गाईगोठमा आगालागी हुँदा २ वटा भैसी, ४० मन गहु जलेर नष्ट भएको छ । त्यसैगरी मन्तलाल यादवको गोठसँगै २५ मन गहुँ ,धान १० मन साईकल २ थान र एक सिलिन्डरम�. . .
विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएक. . .
विराटनगर । विराटनगर–१५ बर्मा टोलबाट प्रहरीले २ लाख ३७ हजार मूल्य बराबरको सामान वेवारिसे अवस्थामा बरामद गरेको छ । सीमा सुरक्षामा बसेका प्रहरीसँगको सेटिङमा अवैध रुपमा नेपाल आयात गरिएको सामान प्रदेश १ प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लिइएको हो । भारतको जोगबनी बजामार खरिद गरिएको सामान भन्सार छली . . .
विराटनगर विराटनगरस्थित भानु कलेजले मिस विराटनगरसहित विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा मिस विराटनगर–२०२० की विजेता निष्ठा बस्नेतलाई कलेजले नगदसहित सम्मान गरेको हो । स्रष्टा समाज र डिजाइन बैंक अफ काठमाडौंको आयोजन. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार /आकृति रानी फुयल नेपाल अपाङ्ग महासंघ प्रदेश १ विराटनगर ,नेपाल उद्योग बाणिज्य महासंघ र द लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित फाउन्ड परियोजनाले एक वर्ष पुरा गरेको छ। उक्त अवसरमा एक वर्ष भित्र परियोजनाले गरेका कृयाकलापहरुको बारेमा अन्तरक�. . .
काठमाडौं नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो । यससँगै नेपालि प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बन्न सफल भएको छ हाम्रो पात्रो �. . .
विराटनगर । भारतमा उत्पादन भएका खाद्य सामाग्री अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने इटहरीका चारवटा पसलका सञ्चालक जरिवानामा परेका छन् । गुनासो तथा उजुरीका आधारमा मंगलबार गरिएको संयुक्त अनुगमनमा अवैध कारोबार गरेको पाइएपछि पसलका सञ्चालकबाट जरिवाना भराईएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्त. . .
विराटनगर। भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ । जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास म. . .
काठमान्डू कानून व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न अदालतले फैसला दिएको छ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच मंगलब�. . .
विराटनगर विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुकोलागि ईन्डक्सन सेसन शुरु भएको छ । आइतवारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार�. . .