सम्पूर्ण समाचार

हिजोदेखि वेपत्ता सात वालिका र किशोरी विहारको सीतामढीमा फेला

बर्दिवास महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत विहारको सीतामढीमा फेला परेका छन् । मंगलबारदेखि हराएका भनिएका उनीहरू भारतको सीतामढी स्थित रेल्वे स्टेशनमा फेला परेको भंगहाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् । भारतीय प्रहरीको समन्वयमा बालिका तथा किशोर. . .


किराँत यायोक्खा वेलायतद्धारा यायोक्खा विराटनगरलाई आर्थिक सहयोग

विराटनगर किराँत राई यायोक्खा कार्य समिति विराटनगरले निर्माण गरेको सामुहिक चुल्हो (खिम) को लागी किराँत राई यायोक्खा वेलायतद्धारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिले विराटनगरमा मंगलबार आयोजना गरेको एक कार्यक्रम बिच समितिलाई भवन निर्माणको आर्थिक सहयोग गरिएको हो । किरात राई यायोक्खा वेलायतक�. . .


मानन्धरको निधनले अपूरणीय क्षति: अध्यक्ष दहाल

काठमान्डू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । अध्यक्ष दाहालले शोक वक्तव्य मार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावप�. . .


बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिक पक्राउ

काठमाडौँ बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको जनाएको छ । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई मंगलबार कास्कीको पोखरा महानगरपालिका–१८ स�. . .


महामारीविरूद्ध संघर्ष गर्न विश्वव्यापी सन्धिको आवश्यकता

बेलायत,फ्रान्स,जर्मनीलगायत विश्वका २० भन्दा बढी मुलुकका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूविरूद्ध लड्न तयारीका लागि अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर एङ्गेला मेर्कलसहितक�. . .


प्रचण्ड सर्वोच्च अदालतमा:नेकपा माओवादी केन्द्रद्वारा पुनरावलोकनका लागि निवेदन दर्ता

काठमाडौ नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला विरुद्धमा नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताहरु सहित सर्वोच्च पुगेर निवेदन दर्ता गराउनु �. . .


सप्तकोशीको ‘खुवालुङ’ भ्रम चिर्न मुख्यमन्त्री राई स्थलगत अवलोकनमा

नवराज कट्टेल विराटनगर । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, वडा नम्बर २ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा उदयपुरको बेलका–७ आमनेसामनेमा पर्दछन् । धनकुटाका तीन क्षेत्र र उदयपुरको बेलका–७ लाई केन्द्र भाग बनाएर सप्तकोशी नदी बग्दछ । नदीको बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीह�. . .


सर्वाधिक सफल कप्तानको परिचय पाएका महर्जनद्वारा फुटबलबाट सन्यासको घोषणा

काठमाडौ सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन�. . .


अध्यक्ष ओलीद्वारा नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित

काठमान्डू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् । अध्यक्ष ओलीपक्षीय केन्द्रीय �. . .


विराटनगरको हावा: महानगर भन्छ डराउन पर्दैन: जानकार भन्छन् चिन्ताजनक

विराटनगर । देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने गरि संघिय सरकारले गरेको निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थियो । सरकारले काठमाण्डौंलाई हेरेर लिएको न. . .


विराटनगरमा वायु प्रदूषणको लेवल मध्यमस्तर मात्रै

विराटनगर । काठमाण्डौंसहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार सरकारले गरेको यो निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थिय�. . .


सुँगुर मार्ने झिर रोपेर इटहरीमा एकजनाको हत्या

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा एकजनाको हत्या भएको छ । सोमबार इटहरीवासी केशव कार्कीको हत्या भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसाार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ. . .