सम्पूर्ण समाचार

विराटनगरमा विद्युत पोल सार्ने क्रममा करेन्ट लाग्दा ३ जना घाईते, ठेकेदारको लापरवाही

विराटनगर, २१ माघ । विराटनगर महानगरपालिकामा बिद्युतको पोल सार्नेक्रममा करेन्ट लाग्दा ३ जना घाईते भएका छन् । आज मध्यान्ह भृकुटीचोकमा विजुलीको पोल सार्ने क्रममा मजदुरलाई करेन्ट लागेको हो । विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रले विराटनगरको विभिन्न स्थानमा लाईन अरुद्ध हुने जानकारी अघिल्लो दिन दे. . .


प्रदेश १ मा मनमोहन प्राविधिक विश्वबिद्यालय प्रतिबेदन सार्बजनिक, ऐन बनाएर कार्यान्वयनमा लगिने

विराटनगर, २१ माघ । सामाजिक विकास मन्त्रालयले गठन गरेको प्रदेशको प्राबिधिक विश्व बिद्यालय सम्भाब्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । बार्षिक नीति तथा कार्यक्रममा मनमोहन पोलिटेक्निलाई प्राबिधिक विश्वविद्यालय बनाउने समेटेको थियो ।नीति तथा कार्यक्रममा समावेश भए अनुसार बजेट समेत बिनियोजन गर�. . .


विराटनगरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शन गर्दै, यस्तो छ तयारी

विराटनगर, २१ माघ । प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेर पछि नेपाली कांग्रेसले बिराटनगरमा प्रदर्शन गर्दैछ । महंगी, भ्रष्टाचार तथा सरकारले गरेका जनविरोधी निर्णय विरुद्ध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेस मोरङले जनाएको छ । विराटनगरको विरेन्द्रसभा गृहबाट निस्कन लागेको विरोध ¥यालीमा नेपाली काग्�. . .


विराटनगरको गुरुकुलमा मंगलबारदेखि ‘मुनामदन’को तयारी

विराटनगर, २१ माघ । विराटनगरस्थित आरोहरण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित नाटक मञ्चन हुने भएको छ । गुरुकुलको सुशीला कोइराला नाटकघरमा मंगलबारदेखि नाटक मञ्चन हुन लागेको हो । माघ २२ गते मंगलबारदेखि फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ । मुनामदनको नाट्य र�. . .


विराटनगरको प्रदेश सभा भवन अगाडि संघीय लोकतान्त्रिक मञ्चको विरोध सभा

विराटनगर, २१ माघ । संघीय लोकतान्त्रिक मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्गदेनको अगुवाईमा प्रदेशसभा भवन अगाडि आदिवासी जनजाति र दलितहरुले धर्ना दिएका छन् । विराटनगरस्थित प्रदेश नम्बर १ को प्रदेशसभा अगाडी आदिवासी जनजाती र दलित समुदायका व्यक्तिहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले प्रद�. . .


कटहरी गाउँपालिकाले जनताको गुनासा र समस्या नसुनेको आरोप

विराटनगर, २१ माघ । सेवा प्रवाहसम्बन्धी सूचनामा स्थानीयबासीको पहुँचलाई सहज बनाउन मोरङ कटहरीका बासिन्दाले आग्रह गरेका छन् । कटहरी गाउँपालिकाले वडा नम्बर १ खोरियामा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयले गाउँपालिका प्रमुखसहित जनप्रतिनिधि समक्ष यस्तो आग्रह गरेका हुन् । उनीहरुल�. . .


विराटनगर-इटहरी चल्ने भाे मोनोरेल, निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता

काठमाडौं, २० माघ । विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, . . .


विराटनगरमा निर्मला पन्त हत्या प्रकृतिको घटनाः बास्तविकता यस्तो थियो

विराटनगर, २० माघ । विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको पाईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै बालिकालाई लागुऔषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या भएको सार्बजनिक गरेको हो । घटना प्रकृती गत माघ १२ गते राती करिब ८ �. . .


नेपालले जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज, बिराटनगरका ललितको अन्तिम ओभर उत्कृष्ट

नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमा�. . .


विराटनगर विमानस्थलबाटै चोरी भयो ४ सय लिटर डिजेल, चौकीदार सहित ४ जना पक्राउ

विराटनगर, २० माघ । विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आजद सार्बजनिक गरेको छ । डिजेल चा्री गर्नेमा बिराटनगर बिमानस्थलका कार्मचारी समेत रहेको जिल्ला प्हरी मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । उनका अनुसार, विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ . . .


प्रदेश १को तेश्रो अधिबेशन : परिणाममुखी नतिजा ल्याउने आश ‘प्रदेशको नाम र राजधानी केन्द्र’

विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेश्रो अधिबेशन शुरु भएको घोषणा गरे । सभामुख भण्डारीले तेश्रो अधिबेशन प्रदेश १ कै लागि परिणममुखी हुनेमा विस्वास ब्यक्त गरेसँगै शुरु भएको अधिबेशनको प. . .


प्रदेश १ ले तेश्राे अधिवेशनबाट नाम र स्थायी राजधानी पाउने, मुख्यमन्त्री भन्छन, ‘सहमति खाेजिँदैछ’

विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेश नम्बर र स्थायी राजधानी टुङ्ग्याउने बताएका छन् । प्रदेशको नाम र राजधानी यही अधिबेशनबाट टुग्याउने बारेमा गृहकार्य शुरु भएको जानकारी दिँदै मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरु सहमती�. . .