विराटनगर । विराटनगरको मलायरोडबाट प्रहरीले परिक्षण नगरि ल्याएको तरकारी बरामद गरेको छ । जोगबनीबाट विषादी परिक्षण नगरी ल्याएको तरकारी प्रहरीले बरामद गरेको हो । विराटनगर १४ स्थित पुरानो हवाई फिल्ड मलायरोडबाट करिव ६ सय किलो तरकारी बरामद गरेको प्रहरीले जनाएको छ। विराटनगर भन्सार रानीबाट विषादी परिक्षण न. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले पुर्बमा ब्यवसाय प्रवद्र्धनको बारेमा छलफल गरेको छ । इलाम उद्योग वाणिज्य संघ, इलाममा कृषि व्यवसायको प्रवद्र्ध्धन र संभावित लगानीका क्षेत्रका विषयमा अन्तरक्रिया भएको हो । प्रदेश १ का प्रदेश सांसद रामवहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्र�. . .
विराटनगर । प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर भव्य कार्यक्रम गर्ने भएको छ। विराटनगरस्थित सहिद रंगशालामा प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा असोज ३ गते हुने कार्यक्रममा रंगीचंगी बेलुनको झुण्डको बीचमा ‘संविधान दिवस–२०७६’ अंकित व्यानरसहित बेलुन उडाउ. . .
विराटनगर । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व भव्य रुपमा मनाएका छन् । तीजमा पानी समेत नखाई व्रत बसेर भगवान शिवको पूजा गर्ने परम्परा अनुसार तीज भब्य रुपमा आफ्नो पतिको दिर्घायुको कामना गर्दै मनाएका हुन् । देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको थियो । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित. . .
रबिन्द्र बराल रंगेली । नेपाली दिदी बहिनीहरुले यो बर्षको हरितालितका तीज भब्य रुपमा मनाएका छन् । मोरङको रंगेली नगरपालिका २ स्थिति लाटामराङमा रहेको राधाकृष्ण भजन कृतन समितिले एक कार्यक्रम को आयोजना गरि भब्य रुपमा तीज कार्यक्रमको आयोजना गरेको हो । समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जना�. . .
विराटनगर । मोरङको मिक्लाजुङ गाउपालिका वडा नं. ७ मधुमल्ला स्थित मधुमल्ला–तोरीबारी भित्री सडक खण्डमा बसले किच्दा एकजनाको ज्यान गएको छ । तोरीबारीबाट मधुमल्लातर्फ आउदै गरेको ना २ ख ५२२७ नम्बरको बसमा सवार ईलामको चुलाचुली गाउपालिका वडा नं. ६ बस्ने बर्ष ८० की नन्दकुमारी राईलाई ठक्कर दिएको हो । बसबाट झरेर अग�. . .
अकबर अलि सुनसरी भदौ १६ , सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ । स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिन�. . .
झापा । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्र. . .
विराटनगर,१६ भदौ । विराटनगर आँखा अस्पतालले सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘ भिजन भ्यान ’ संचालनमा ल्याएको छ । विराटनगर आँखा अस्पतालले गाडी भित्र एसी जडित आँखा उपचार केन्द्र संचालनमा ल्याएको हो । अरविश इन्टरनेशनलले रिच प्रोग्राम अन्तर्गत रु ३२ लाख ७२ र नेपाल नेत्र �. . .
विराटनगर, १६ भदौ । सबैले आ–आफ्नो तर्फबाट नैतिक जिम्मेवारीलिए पछि मात्र सडकको ट्राफिक समस्या समाधान हुने सरोकारवालाहरुले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सबैले आफ्नो दायित्व वहन गरेको अवस्थामा मात्र सडक दुर्घटना न्यूनीकरण हुने उनीहरुको भनाइ �. . .
भनिन्छ मान्छेलाइ जब कुनै कुराको लत लाग्छ , त्यस लतलाइ छुटाउन धेरै गाह्रो पर्ने गर्दछ , यस्तै लत लागेको एक युवा बिराटनगरमा रहेका छन् । उनको नाम राकेश घिसिंङ हो भने उनको लत भनेको नाच्नु हो , पेशा भने उनको डाक्टर हो । बिराटनगरको नोबेल मेडिकल कलेजमा उनि डेन्टल सर्जरीका अन्तिम बर्षका बिद्यार्थी हुन् । उनको ल�. . .
विराटनगर । मोरङको भारतीय सीमावर्ती नाका जहदामा सीमा प्रहरी चौकीको कार्यालय भवन छ, तर प्रहरी छैनन्। १० बर्से माओवादी द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएको प्रहरी चौकीमा अझै पनि प्रहरीको उपस्थिति नहुँदा सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ भने स्थानीय नागरिकले सुरक्षा चुनौती बेहोर्नु परेको छ। चौकीमा. . .