काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसी�. . .
काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षे�. . .
दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रा�. . .
काठमाडौं । हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ झापा क्षेत्र नं ५ बाट चुनावमा उठ्ने भएका छन् । अगामी ४ मंसिरमा हुने निर्वाचनमा झापा क्षेत्र नं ५ अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओल. . .
विराटनगर । नोबेल मेडिकल कलेजको दोस्रो तलाबाट खसेर एक जना बिरामीको गम्भीर घाईते भएका छन् । झापा गौरीगञ्ज गाउँपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेका हुन् । उनी मानसिक समस्याको उपचार गराइरहेका थिए । उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । आफन्तसँगै रहेका उनी अस्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-६ स्थित ल्याण्डफिल्ड साइटमा घरको सेफ्टीट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने निणर्य गरेको छ । खुल्ला रुपमा सेफ्टीट्यांकीको ढल फ्याँक्दा वातावरण दुर्गन्धित भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको गुनासोपछि महानगरले केशलिया पुल न�. . .
रामपुर (पाल्पा) । समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ । संस्कृतिको संरक�. . .
काठमाडौं । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोको तुलनामा मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको महासंघल�. . .
विराटनगर । विगत १० वर्षदेखि एम्स कलेज विराटनगरमा क्याम्पस प्रमुखका रुपमा कार्यरत प्रदेशको समग्र शैक्षिक विकासका लागी महत्वपूर्ण भुमिका निर्वाह गरेका सिएम बस्नेत विराटनगर– ९ मा अवस्थित स्कुल अफ मेनेजमेण्ट स्टडिज (सोम्स) कलेज एवम् अमादब्लम कलेजमा निर्देशकका रुपमा आवद्ध भएका छन् । निर्देशक बस्नेतक�. . .
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ०.५ प्रतिशत आर्थ�. . .
देउखुरी । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहर. . .
विराटनगर । विराट मेघा भेट्रान क्लब ‘बि’ विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार राति सहिद मैदानमा सम्पन्न खेलमा पाहुना टोली मधेस प्रदेशको लहान भेट्रान क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक विराटले सेमीफाइनलको यात्रा तय गरेको हो । रोमान्चक . . .