सम्पूर्ण समाचार

विराटनगरको बाटो हुँदै किशोरीलाई ललाई फकाई गरी भारत लैजाने ओमप्रसाद पक्राउ

विराटनगर २८ मंसिर । विराटनगरको बाटो हुँदै भारत तर्फ किशोरीलाई बेच्न लैजाने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीय किशोरीलाई ललाई(फकाई भारतको जोगवनी तर्फ लैजाँदै गरेको अवस्थामा विहीबार ओम प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । विहीबार साँझ सवा ७ बजेको समयम. . .


विराटनगरमा घरायसी बिवाद हुँदा छोराद्धारा आफ्नै बाबुको छुरा हानी हत्या

विराटनगर २८ मंसिर । विराटनगर महानगरपालिका– १७ धुनिया बस्तिमा छुरा रोपी आफ्नै बावुको हत्या गरेका छन् । आफ्नै छोराद्धारा बर्ष ५० बर्षिय शसि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा बर्ष २५ को आकाश मिया मण्डल र शसि म. . .


विराटनगरमा हुने वर्डक्याम्पको तयारी भव्यरुपमा हुदै

बिराटनगर मङ्सिर २८ , संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार 'वर्डक्याम्प' पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । संसारभरीका ५ सय भन्दा बढि सहभागीहरुकाे उपस्थिति रहने यस वर्�. . .


द भ्वाइस् अफ नेपालको फिनाले आज कतारमा हुन लागेको ग्राण्ड फिनालेमा कस्ले मार्ला बाजी…?

विराटनगर २७८ मंसिर । उत्कृष्ट स्वरहरुको कार्यक्रम ‘द भ्वाइस अफ नेपाल ’ मा आज राती १० बजे कतारको दोहामा हुदैछ । भ्वाई अफ नेपालका टप ४ ट्यालेन्टहरुले आज कस्तो प्रस्तुतिदिने अनि कस्ले जित्ला उपाधी भन्ने सबैको कौतुहलता रहेको छ । भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने . . .


पूर्वी तराईमा अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता

दमक, मङ्सिर २८ गते । भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरी. . .


विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै विद्यार्थीसँग १५ लाख असुल्दै

विराटनगर, २८ मङ्सिर ।  विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन�. . .


विराटनगरमा विवेक समूहले बुझायो हतियार, सरकारले सीके राउत समूहसँग वार्ता नगर्ने

विराटनगर, २८ मङ्सिर ।  सरकारले सीके राउत समूहसँग वार्ता नगर्ने भएको छ। स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा छन्। उनका मुद्दा राजनीतिक नभएकाले वार्ताका सबै ढोका बन्द भइसकेको राजनीतिक वार्ता टोलीको ठहर छ। सरकारले गत भदौ ८ गते सांसद एवं पूर्वमन्त्री सोमप्. . .


विराटनगरकाे नोवेलमा शव बन्धक प्रकरण :अस्पतालमा बन्धक बनाएको शव उठ्यो

प्रेम देवान । विराटनगर, २७ मंसिर । विराटनगरको नोवेल अस्पतालमा ३२ वर्षीय दीपक मिश्रको उपचारको क्रममा मंगलबार निधन भयो । सवारी दुर्घटनामा परि उपचार गराउँदै आएका मोरङको कटहरी गाउँपालिका–३ का मिश्रको नोवेल अस्पतालमा लामो समयदेखि उपचार भईरहेको थियो । तर मंगलबार अचानक मिश्रको निधन भएपछि अस्पताल र औषधि खर. . .


विराटनगरमा मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु बन्द प्रशिक्षणमा के गर्दैछन्

प्रेम देवान विराटनगर २७ मंसिर । प्रदेश नम्बर एकमा ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेसँगै छनौटमा परेका सन्दरीहरु यतिबेला बन्द प्रशिक्षणमा प्रवेश गरेका छन् । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुनः सातौ संस्करणको मिस पु�. . .


बिराटनगर आन्तरिक राजश्व कार्यालयले १३३ प्रतिशत बढी सङ्कलन गर्यो

बिराटनगर , मंसिर २६ । आन्तरिक राजश्व कार्यालय बिराटनगरले चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । सङ्कलित राजश्वमा आय. . .


‘द भ्वाईस अफ नेपाल’ का फाइनलिस्ट विराटनगरका सृजयका आमा – बुबा के भन्छन् भिडीयो अन्र्तरवार्ता

नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् । विराटनगर ८ हाटखोला निवासी २६ बर्षिया थपलियाको जित्ने सम्भावना बलियो देखिएको छ । उनलाई अहिलेका पुस्ताले अत्याधिक रुचाएका छन् । उनी रक प्यार्टनका भएका कारण पन�. . .


स्वर्गिय जन नेता मदन भण्डारीको जिवनीमा आधारित ‘बरबरिक’ भोलीदेखि झोराहाट नाटक घरमा

प्रेम देवान विराटनगर २६ मंसिर । स्वर्गिय जन नेता मदन भण्डारी को जिवनीमा आधारित नाटक बरबरिक नामक नाटक मंचन हुने भएको छ । झोराहाट नाट्य समुहले भोलीदेखि झोराहाट थ्रियटरमा मंचन गर्ने जनाएको छ । मंसिर २७ गतेदेखि आगामी पुष २ गते सम्म नाटक मञ्चन गरिने झोराहाट नाट्ण् समुहका भरत गुरागाईले जानकारी दिनुभयो । न�. . .