सम्पूर्ण समाचार

पर्यटन : इलामको अन्तुमा पर्यटकको चाप तर पूर्वाधारको अभाव

गंगा पराजुली  पशुपतिनगर, मङ्सिर १७ । इलामको अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्�. . .


पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर मङ्सिर १७ । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र . . .


अपांगता दिवस बिशेष : झाेराहाटका सरोजकाे हातखुट्टा चल्दैन- राम्ररी बाेल्दैनन्, पढाएको सुनेकै भरमा जान्दछन्

विराटनगर, १७ मंसिर । कक्षा ३ मा अध्यनरत सरोज सरदार एक यस्ता बालक हुन जो पर्ढाइमा निकै नै तेज छन् । उनको दैनिकी अरुको भन्दा फरक छ । तर उनको न हात चल्छ न खुट्टा नै । उनलाई हरेक दिन आफ्ना साथिहरुले झोराहाटमा रहेको रबी आधारभुत बिद्यालयमा ल्याएर छाड्छन् । उनि लेख्न पनि सक्दैनन्, न बोल्न नै सक्छन उनि सुनेकै भरमा �. . .


सिण्डिकेट :विराटनगरमा रहेको पुर्ब नेपाल यातायात समितिका ५६ जना कर्मचारी अन्यायमा

बिराटनगर, १७ मंसिर । सरकारले यातायात क्षेत्रको सेण्डिकेट खारेज गरेपनि त्यसको उचित व्यवस्थापन नगर्दा वर्षौदेखि सोही क्षेत्रमा काम गर्दै आएका कर्मचारीको बिचल्ली भएको छ । सरकारले गत साउनदेखि यातायात क्षेत्रक सिण्डिकेट खारेज गरेपनि सम्पत्ती र कामदार कर्मचारीहरुको दायित्व ख्याल नगर्दा पूर्व नेपाल या. . .


मोरङको ईटहरामा अनौठो सर्प भेटियो, सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङ (इटहरा)१७ मंसिर । मोरङको ईटहरामा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्नेको भिड लागेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयले नागदेवताको �. . .


बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि…

खाेटाङ, १७ मङ्सिर। । बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्। मकै बाली जोगाउन भने झनै समस्या पर्छ। गाउँमा मकै पाक्ने समयमा लिएर बाँदर लखेट्न बाध्य हुन्छन् । बाँदरले बस�. . .


विराटनगरको शिक्षादिप कलेजका विद्यार्थी कलेज पोसाक मै चिसाङ खोला पुगे (फोटो कथा)

प्रेम देवान । विराटनगर, १६ मंसिर । हातमा रातो हातेझोला भिरेकी । खोलाको किनारबाट आउँदै थिईन् कृति राई । उनी कलेज पोसाकमा नै थिईन्। उनीसँगै खोलाको अलिक तल केही उनका साथिहरु पनि । राईको हातमा खोला किनारमा पाईने केही बोटबिरुवाका पात तथा केही जराहरु पनि थिए । त्यस्तै उनीसँगै अन्य साथिहरुको पनि अबस्था उस्तै . . .


निर्माला पन्तको न्यायको माग गर्दै विराटनगरमा नेपाल कम्युनिष्ट पार्टीले ग¥यो प्रदर्शन

विराटनगर, १६ मंसिर । विराटनगरमा बलात्कार पछि हत्या भएकी कंचनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै नेपाल कम्यूष्टि पार्टी (बिप्लव)ले जनप्रर्दशन गरेको छ । नेपाल कम्यूष्टि पार्टी कोशी व्यूरोको नाममा आईतबार विराटनगरमा बलात्कारपछि हत्या गरिएकी पन्तको न्यायको माग गर्दै प्रर्दशन पछि कोणसभा गरेको हो । को. . .


एसिया प्यासिफिक सम्मेलनमा भागलिन प्रदेश १ बाट यी भिआइपी पुगे (फाेटाे सहित)

विराटनगर, १६ मंसिर । प्यासिफिक एसिया सम्मेलनमा प्रदेश १ बाट कांग्रेस बाहेकका धेरै कम्युनिष्ट भिआईपी काठमाडौँमा लर्को लागेको छ । धर्म प्रचारकालागि गरिएको भनेर बिवादमा फसेको यो सम्मेलनका प्रदेश प्रमुख तथा मुख्यमन्त्री नै पुगे । प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, प्रदेश प्रमुख डा‍.गोबिन्द तुम�. . .


गरिखानेको कथा: बिराटनगरका युवा मनिष जो चिया नास्ता बेचेर परिवार चलाउछन्

बिराटनगर मङ्सिर १४ - बिराटनगरका २६ वर्षीय मनिष शर्मा करिब १७ बर्ष देखी आफ्नो पसल संचालन गर्दै आएका छन् । उनको पसलमा चिया, मोमो ,चाउमिन,चनाचुरा, चिसो आदि बिभिन्न खानेकुराहरु पाउन सकिन्छ  । ८ बर्षको कलिला उमेरदेखि ब्यवसायमा लागेका मनिष आज यो पेशामा लागेको झण्डै १७-१८ बर्ष हुन लाग्यो । "३ बजे स्कुलबाट बिदा . . .


विराटनगरमा आजदेखि कर्पोरेट फुटसल शुरु हुँदै, बिजेताले ५० हजार प्राप्त गर्ने

विराटनगर, १६ मंसिर । विराटनगरमा आजदेखि कर्पोरेट फुटसल शुरु हुँदैछ । द स्र्पोट्स हव विराटनगरले आगामी गर्ने प्रतियोगिता आजदेखि शुरु भई आगामी मंसिर २२ गतेसम्म संचालन हुने छ । फुटसल प्रतियेगितामा नेपालका (क) वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम् भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेला. . .


सोलुखुम्बुकाे गाउँपालिका वडा अध्यक्षका झाेले कार्यालय, जहाँ भेट्यो त्यहीँबाट सेवा प्रदान

सोलुखुम्बु,१३ मङ्सिर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ३ नम्बर वडाका सेवाग्राही केही काम पर्‍यो कि तुरुन्तै वडाध्यक्ष दिकबहादुर कुलुङलाई फोन गर्छन् । अनि वडाध्यक्षलाई जहाँ भेटियो त्यहीँ सेवा आदानप्रदान गर्छन् । स्थानीय रामबहादुर कुलुङ भन्छन्, ‘अधिकांश वडाले कर्मचारी नै व्यवस्था गरेर कार्यालय. . .