सम्पूर्ण समाचार

सप्तरीका युवाहरू टिकटक एप बन्द गर्नुपर्ने माग

राजविराज । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तर�. . .


विराटनगरका होटलमा अनिवार्य अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको हो । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थि�. . .


पाकिस्तान : बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित, ६४ लाख मानवीय सहयोग आवश्यक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । करिब ३५० बा�. . .


नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह : खनाल

कर्णाली । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लामो समयसम्म अन्तरविरोध च�. . .


एक वर्षमा काउन्सिलबाट ३४ युट्युब च्यानलमाथि कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले एक वर्षको अवधिमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले २०७८ साउन १ गतेदेखि आजको मितिसम्म गरेर ती युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी�. . .


निलम्बित प्रधानन्यायाधीश बयान बिहीबार पुनः लिइने

काठमाडौं ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिनुभएको छ । बयानको पहिलो दिनमा चार प्रश्नमा मात्र छलफल भएको छ भोलि बिहीबार पुनः११ बजे बयान हुने तय भएको छ । बयानपछि सांसद लालबाबु पण्डितले बयानको प्रारम्भ भएको र राणामाथि लागेको आरोप�. . .


टि–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झ¥यो

काठमाडौं । टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ । क. . .


दुई सय ७१ सङ्क्रमित, एक जनाको निधन

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार नौ सय २० परीक्षणमध्ये दुई सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार �. . .


अतिक्रमित भूमि फिर्ता ल्याउन पहल हुनुपर्छ : अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलील�. . .


विराटनगरका होटल बुकिङ र भुक्तानीमा ई–सेवासँग सहकार्य

विराटनगर । प्रदेश १ मा होटल बुकिङका लागि ई–सेवाको सुविधा विस्तार भएको छ । विराटनगरसहित प्रदेशका पर्यटकीयस्तरका होटल ई–सेवाबाट बुकिङ गर्न सकिने भएको हो । होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले सेवाग्राहीले मोवायलको प्रयोग गरेर होटल बुकिङ गर्नसक्ने गरि ई–सेवासँग सहकार्य गरिएको जानकार. . .


स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो । जि�. . .


प्रदेश १ मा २१८ किलोमिटर कालोपत्र सडक निर्माण सम्पन्न

विराटनगर । सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विगत चार वर्षको अवधिमा २१७ दशमलव ७२ किमी कालोपत्रे सडकको निर्माण कार्य सम्पन्न गरेको छ। मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त्त सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिनु भयो ।प्रदेश �. . .