इटहरी । सुनसरीमा रहेको बराह क्षेत्र मन्दिरको सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ इटहरीले मन्दिरलाई डस्टबिन उपलब्ध गराएको छ । मन्दिर क्षेत्रको सरसफाइलाई मध्यनजर गर्दै फोहर व्यवस्थापनमा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ इटहरीले १५ वटा डस्टबिन मन्दिरका लागि हस्तान्तरण गरिएको हो । बराहक्. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरू�. . .
सुरुङ्गा(झापा) । झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पु¥याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो । आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्. . .
काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रियमा नेपालले हार बेहोरेको छ। सोमबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल केन्यासँग ७ रनले पराजित भएको हो। केन्याले दिएको सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको ने�. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ । आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, नि�. . .
काठमाडौं । देशभर आज दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पु�. . .
स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ । उक्त घटनामा सबै यात्रु सकुसल रहेको र उनीहरूलाई गन्तब्यतर्फ पठाउने तयारी भइरहेको छ । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले जहाजको डेकमा आगो लाग�. . .
भारत र चीन एकापसका प्रतिद्वन्द्वी नभई साझेदारको रूपमा एकसाथ आउनु पर्ने चिनियाँ राजदूत सुन वेइडोङले आइतबार बताएका छन् । भारत-चीन मैत्री संघ कर्नाटकद्वारा बेङ्लुरुमा आयोजित ‘जनवादी गणतन्त्र चीनको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप’ शीर्षकको गोष्ठीमा उनले यस्तो टिप्पणी गरेका हुन् . . .
विराटनगर । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-४ सरस्वती टोल बस्ने २७ वर्षीय अदित खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अदितले ती किशोरीलाई गत बिहीबार राति घर नजिकैको चिया बगानमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार�. . .
काठमाडौं । आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली ब. . .
किमाथाङ्का । जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । पन्ध्र वर्�. . .
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ की सेवकीदेवी पण्डीतले चौठचन्द्र पर्वलाई लक्षित गरेर माटोको भाँडा बिक्री गर्नुभयो । विगत वर्षमा कोरोना महामारीका कारण थोरै मात्रामा चौठचन्द्र पर्वका बेलामा भाँडा बिक्री हुँदै आएको तर यस वर्ष त्यसमा वृद्धि भएको सेवकीको भनाइ छ । उहाँले अन्य दिनको तुलनामा चौठचन्द्र. . .