काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । सोही कार्यका लागि आज दिउसो ३:३० बजे परीक्षा बोर्डकाे बैठक बोलाइएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।बोर्डले आ�. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाएर मृत्यु भएको छ । सोमबार अपरान्ह करिब ४:३० बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी �. . .
क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ । क्यालिफोर्निया राज्यको न्याय विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ । एशोशिएटेड प्रेसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियामा गत वर्ष दुई हजार ती. . .
विराटनगर । विराटनगर–१४ मा एक बालिकालाई यौन दुव्र्यवहार गरेर आत्माहत्या गर्न बाध्य बारेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रहरीले आत्माहत्या दुरुत्साहन गरेको आरोपमा विराटनगर–१४ महतो टोलका १८ वर्षीय राहुल महतोलाई नियन्त्रणमा लिइएको हो । राहुलसहित तीनजनाले १४ वर्षीया आशिका यादवलाई विद्यालय �. . .
विराटनगर । विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ ले मोरङको एक विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि हस्तान्तरण गरेको छ । रंगेलीस्थित महर्षी मेही आधारभूत विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको हो । राउण्डटेबल–१५ ले विद्यालयमा बहुवर्षे योजना अन्तर्गत एक करोड रुपैयाँ �. . .
दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली काँग्रेसका दिवंगत कोइराला परिवारका नेताहरुको नाममा स्थापना भएका संस्थाहरुलाई बजेट छुट्याएको छ । कोइराला परिवारसँग सम्बन्धित प्रतिष्ठान, फाउण्डेशन आदिको नाममा बजेट बिनियोजन गरेर कार्यकर्ता हँसाउने काम गरेको हो । महानगरका मेयर नागेश कोइराला छन् । उनले व�. . .
काठमाडौं । सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अर्थमन्त्रालयबाट कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा हुने जानकारी गराएका हुन् । सोमबार बीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिलवालले अर्थमन्त्�. . .
सिन्धुली । ‘सुनको चुरा, औंठी नि सुनकै छ....’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हि�. . .
काठमाडौं । रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी क. . .
काठमाडौं । नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा आज दिउँसो पौने चार बजे सुरु हुनेछ। पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । सोमबार भएको चौथो खेलमा नेपाल घरेलुु टोली केन्यासँग ७ रनले पराजित भएपछि शृङ्खला बराबरी भएको हो । जितको लागि १ स. . .
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सात हजार अमेरिकी डलर (नेपाली करिब नौ लाख रुपियाँ) जरिवाना गरेको छ। गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियमविपरीत काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गर. . .