सम्पूर्ण समाचार

कोसीको जलसतह खतराको विन्दुमा पुग्यो , सतर्कता अपनाउन आग्रह

देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ । सोमबार बिहान पश्चिम राप्ती नदी कुशुमको वर्षा मापन गर्दा ६ घण्टामा ११० मिलिमि. . .


काठमाडौँ–तराई मधेस द्रुतमार्गका लागि डेढ लाख रुख काट्नुपर्ने

काठमाडौं । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ . . .


एक नम्बर प्रदेश सरकार चाँडै बिस्तार हुने

विराटनगर, २८ साउन । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सरकार विस्तार गरिने बताएका छन् । प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले बर्खे अधिवेशनभित्रै प्रदेशको नाम, राजधानी र सरकार विस. . .


विराटनगर महानगर आईतबार विहानको बर्षापछि यस्तो देखियो(फोटो फिचर सहित)

विराटनगर, २७ साउन । शनिबार रातीदेखि आईतबार विहानसम्म परेको अविरल वर्षाले गर्दा विराटनगर अधिकांश स्थल जलमग्न भएको छ । विराटनगर महानगरभित्र बाटो तथा ढल निर्माण गर्ने कार्य जारी भएका कारण पानी निकास हुन सकेको छैन । विराटनगरको हिमालय रोड, कलेज रोड , दक्षिणी क्षेत्र मिल्स एरियामा पानी जमेका कारण समस्या देख. . .


विराटनगर महानगरपालिका भित्र बम पड्काएको आशंकामा केही शंकास्पद प्रहरी नियन्त्रणमा

प्रेम देवान विराटनगर, २७ साउन । विराटनगर महानगरपालिका भित्र बम पड्काएको आशंकामा प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रमा लिइएको छ । शंकास्पद व्यक्तिलाई नियन. . .


विराटनगर महानगरपालिका बम काण्ड : यस्तो थियो घटना प्रकृति

विराटनगर, २७ साउन । –विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार बम विस्फोट भएको छ ।महानगरपालिका भवनको दोस्रो तलामा मेयरको कार्यकक्ष छ । मेयरलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो । विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने एउटा गाडी�. . .


तस्बिरमा हेर्नुहोस बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोट पछीको दृश्य !

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।महानगरपालिकामा विस्फोट. . .


विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटमा एक घाइते , अस्पताल लगियो

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । यो पनि पढ्नुहोस : विराट. . .


“ठुलो आवाजले महानगरपालिका नै थर्कियो” – मेयर पराजुली

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट भएको ठुलो आवाजले महानगरपालिका नै थर्किएको मेयर पराजुलीले बताएका छन् । बिस्फोट ठुलो रहेको र महानगरपालिका सिसा समेतमा फुटेको उनले बताए  । स्थानीय निकायमा मेटल �. . .


विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

बिराटनगर साउन २७ , [caption id="attachment_61607" align="alignnone" width="960"] मेयर पराजुलीको गाडी , तस्बिर : मिन कुमार नबोदित[/caption] विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा  शक्तिशाली बम विस्फोट भएको छ ।  महानगरपालिकामा विस्फोटपछि कर्मचारीहरु भागाभाग भएको थियो । विस्फोटको कम्पन र झ्यालको सिसाका का�. . .


बिराटनगर महानगरपालिकामा बम बिस्फोटको आशंका

बिराटनगर साउन २७ , बिराटनगर महानगरपालिकामा आज बम बिस्फोटको खबर प्राप्त भएको छ  । बिराटनगर महानगरपालिकाको नयाँ भवनको वित्तीय व्यस्थापन शाखाको माथिल्लो तलामा बम बिस्फोट भएको आशंका गरिएको छ ।महानगरपालिका तथा प्रहरीले अहिलेसम्म घटनाको पुस्टि भने गरेको छैन  । अन्दाजी २ बजे बिस्फोटको ठुलो आवाज आएको स्थ�. . .


विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु

बिराटनगर साउन २७ , रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित बिराटमहेन्द्र माध्यमिक विद्यालयको पर्खालमा सकारात्मक सन्देश दिने चित्र पेन्ट�. . .