विराटनगर । लकडाउनभरिको बिमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न १ ले सम्र्पुण सार्वजनिक यातायात बन्दको घोषणा गरेको छ । विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल प्. . .
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताउनुभएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य �. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ मा सरकारी कोषबाट निर्मित जनता आवास (घर) मा शौचालय, पानी र बिजुली जडान नगर्दै नागरिकलाई हस्तान्तरण गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभू. . .
विराटनगर । विराटनगर ३ दुधफारम दक्षिण औषधी विभाग जाने बाटोमा शुक्रबार अपरान्ह सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । भारतीय लहरीले टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा सवार ३ जना गम्भिर घाईते भई नोवेल अस्पतालमा उपचार भईरहेको मोरङ ट्राफिक प्रमुख राकेश कमार पोद्धारले जानकारी दिनुभयो । दुवै सवारी साधन . . .
विराटनगर । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट रानीले तस्करीको सुन, हुण्डिको पैसासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनका गहना र अवैध हुण्डिको रकम बोकेर भारतदेखि नेपालतिर ल्याउँदै गरेको अवस्थामा विराटनगर १७ इस्लामपुरबाट पक्राउ गरिएको हो । भारतीय नागरिक दिपककुमार भगतलाई साढे २४ तोला सुनको . . .
रबिन्द्र बराल रंगेली । अस्पताल परिसर भित्रै निजी औषधी व्यापारीसँग मदिरा पाटी चलाएको आरोपमा रंगेली अस्पतालका सातजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारवाही सिफारिस गरिएको छ । गत कार्तिक ६ गते बिहीबार मध्यरातमा नर्सिङ क्वाटरमा चिकित्सकहरुले मदिरा पाटी गरेको विषयलाई लिएर उनीहरुलाई कारवाहीका लागि स�. . .
विराटनगर । विराटनगरमा रहेका ३ वटा कोभिड १९ उपचार केन्द्रमा उपचाररर्थ ३ जना र धरानको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालमा दुईजना गरि पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र एकजना पुरुष रहेको अस्पतालहरुले जानकारी दिएका हुन् । विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महि�. . .
तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो । तिहारअघि फूल खोज्दै बस्ती-बस्ती �. . .
प्रेम देवान विराटनगर । विराटनगरमा दशैंको समयमा सुनदेखी नुनसम्मका सामाग्री चोरी भएका छन् । मोरङ प्रहरीले चाडपर्वं लक्षित सुरक्षा योजना अगाडी बढाईरहेको भएपनि घरमा कोहि नभएको मौका छोपेर चोरीका घटना भएका हुन् । विशेष गरी दशैंको बेला घरमा ताल्चा लगाएर आफन्तकोमा टिका लगाउन गएको समयमा र डेरामा बस्ने परिव. . .
विराटनगर । कोरोना सन्त्रासको बेला उपभोक्ताले आवाज उठाउन नसक्ने अवस्थाको मौका छोपी कोशी ग्यास उद्योगले ग्यासमा मनपरी तौल राख्ने गरेको पाइएको छ । कोशीको सिल प्याक गरेको सिलिण्डरमा साढे तीन केजीसम्म न्यून तौल भेटिएपछि यस्तो रहस्य खुलेको हो । विगतमा समेत विवादित कोशी ग्यासको विराटनगर–२ तीनपैनीचौकका उ. . .
विराटनगर । कोरोना संक्रमणका कारण नेपालीहरुका महत्वपूर्ण दुई चाड शुभदिपावली र छैठ मान्न खासै उत्साह नहुने भएपनि त्यसका लागि आवश्यक पर्ने बिलासीका सामाग्री भित्रन भने रोकिएको छैन । प्रहरीले अवैध रुपमा भित्र्याउने आतसबाजी(पटका) नियन्त्रण गर्दै आएको छ । तर, भन्सारबाट वैध र अवैध रुपमा तिहार तथा छैठको लाग. . .
प्रेम देवान विराटनगर । विराटनगरमा दशैंको समयमा सुनदेखी नुनसम्मका सामाग्री चोरी भएका छन् । मोरङ प्रहरीले चाडपर्वं लक्षित सुरक्षा योजना अगाडी बढाईरहेको भएपनि घरमा कोहि नभएको मौका छोपेर चोरीका घटना भएका हुन् । विशेष गरी दशैंको बेला घरमा ताल्चा लगाएर आफन्तकोमा टिका लगाउन गएको समयमा र डेरामा बस्ने परिव. . .