पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेक. . .
नेपाल राष्ट्र बैंकले आज रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी �. . .
विराटनगर । विराटनगर १९ खवास टोलमा निर्माणाधिन अवस्थामा रहेको सडकको रिटेनिङ वालमा मापदण्ड विपरितको निर्माण सामाग्री प्रयोग भएको भेटिएपछि स्थानीयले बिचैमा काम रोकेका छन् । वडा अध्यक्ष कै आफन्त रहेको उपभोक्ता समितिमार्फत निर्माणधिन सडकको ‘रिटेनिङ्ङ वाल’ निर्माण गर्दा गुणस्तरहिन सिमेन्ट प्रयोग भए�. . .
विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको हो । हालसम्म संक्रमणका कारण मृत्यु हुनेमा प्रदेश २ स्थायी ठेगाना भएका २० जना रहेका हुन् । पछिल्लो २४ घण्टामा मोरङको विराट मेडिकल कलेजमा दुई, नोबेल मेडिक�. . .
विराटनगर । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा . . .
विराटनगर । सामाजिक विकास मन्त्रालय र नागरिक सामाजको सयुत्तm लगानीमा कोरोना संक्रमितको उपचारका निम्ति बन्दै गरेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र रहेको खाली संरचनामा अस्पतालको निमार्ण कार्य अन्तिम च�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो । मन्दिर शक्तिपिठ र समाजमा सामुहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ �. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाडरहित पर्व मनाउन गरेको आदेश विरुद्ध विराटनगरमा छैठ पर्व मनाउन छुट दिनुपर्ने भन्दै केहि संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् । कोरोना संक्रमणको त्रास देखाएर आस्था र विश्वासमाथि रोकछेक गर्न नमिल्ने बताउँदै निर्वाध रुपमा छैठ मनाउन नदिए आन्दोलनमा उत�. . .
विराटनगर । तिहार तथा छैठ पर्वमा पड्काउने गरि भारतबाट नेपाल भित्र्याइएको कोब्रा किङ्ग र टर्की पटाका प्रहरीले मोरङ सुनवर्सी नगरपालिका–८ बाट पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीको गस्ती टोलिले ७ बण्डल कोब्रा (३५० प्याकेट) र ३ बण्डल टर्की (१५० प्याकेट) नियन्त्रणमा लिइएको हो । सुनबर्सीको रन्ना टोलमा भारतब�. . .
विराटनगर । नेपालको अग्रणी अनलाइन सपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ। अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निःशुल्क डेलिभरी, भौचरहरु �. . .
विराटनगर । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला प्लाज्मा थेरापी पद्धती उपचारको लागी आवश्यक पर्ने रगत संकलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत १८ जना प्रहरीले शनिबार कार्यालय परिसरमा प्लाज्मा डोनेसन गरेका हुन् । कोरोना संक्रमित भई निको भएर ४�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी तिहार अफर ल्याएको ल्याएको छ । तिहार अफर अन्र्तगत ५ हजार भन्दा बढीको लुगा खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का प्रदान गर्ने भएको हो । त्यसैगरी सेन्ट्रल बजारले ईलेक्ट्रोनिक्सको सामान खरिदमा १५ प्रतिशत छुट तथा ५ हजार बराबरको सामान ख�. . .