विराटनगर । कुनै बेला पूर्वी नेपालको तराई क्षेत्रमा लोकप्रिय जुटको खेती हराउँदै गएको छ । जुट बाली लगाउने किसानको संख्या घट्दै गएपछि जुट उद्योगीले नै यसको खेति अध्ययन सुरु गरेका हुन् । सुनसरीमा रहेको अरिहन्त मल्टिफाइबर्स र विराटनगरको रघुपति जुट मिल्सका सञ्चालक राजकुमार गोल्छाले पहिलो पटक जुट खेति आफ�. . .
विराटनगर । विराटनगरबाट दुई महलिालाई साढे पाँच किलो गाँजासहित पक्राउ गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट गाँजासहित मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालि. . .
विराटनगरका ३ वटा कोभिड अस्पतालमा भर्ना भएका ९ जना कोराना संक्रमितको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमित भई अस्पतालमा भर्ना भएका संक्रमितको २४ घन्टाको अन्तराललमा यो संख्या अहिले सम्म कै सबैभन्दा उच्च हो । विराटनगरको नोवेल अस्पतालमा ५ जना , कोशी कोभिड उपचार केन्द्रमा ३ र न्युरो कोभिड उपचार केन्द्रम�. . .
विराटनगर । आज (मंगलबार) राष्ट्रिय विभूति, किरात धर्मका महागुरु एवं सामाजिक चेतना फैलाउने अभियन्ता फाल्गुनन्द लिङदेनको जन्मजयन्ती हो । आज प्रदेश एक सरकारले सार्वजनिक विदा समेत दिएको छ । को हुन् फाल्गुनन्द ? किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज मंगलबार . . .
करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन�. . .
विराटनगर । प्रदेश १ मा सोमबार मात्रै ९ जनाको मृत्यु भएको छ । जसमध्ये विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत सात जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ३, विराट नर्सिङ होममा २, विराट मेडिकल कलेजमा १, कोशी अस्पताल कोभ. . .
विराटनगर । सरोकारवाला पक्षसँगको सुझाव बिनै बनेका कानुन कार्यन्वयनमा प्रदेश सरकारले अलमलिरहेको सरोकारवाला पक्षले आरोप लगाएका छन् । प्रदेश सरकारले हालसम्म बनाएका कानुनहरुमा मानवअधिकार तथा यससँग सम्बन्धित विश्वव्यापी सिद्धान्त, मूल्य, मान्यता र मापदण्ड नअपनाउने गरिएको सरोकारवाला पक्षहरुले आरोप ल�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरिय �. . .
विराटनगर । सरकारसँग अनुमति नै नलिईकन कोभिड १९ अस्पताल सञ्चालन गरी चर्काे शुल्क असुल गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालको सेवा बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले म्याक्स अस्पताललाई संक्रमितको उपचार बन्द गर्न निर्देशन द. . .
विराटनगर । प्रदेश १ मा सोमबार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनग�. . .
मंगलबार प्रदेश १ मा सार्वजनिक विदा परेकाे छ । फाल्गुनन्द दिवसकाे अवसरमा प्रदेशभरीका लागि सार्वजनिक विदा ताेकिएकाे हाे । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमल बहादुर थापाले फाल्गुनन्द दिवसकाे दिन प्रदेश भरी विदा दिने निर्णय अगाडीका वर्षहरुमा नै भएकाे जानकारी दिनु भय�. . .
विराटनगर । विराटनगरमा थप तीन जना नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सोमबार बिहान दुईजना र आइतबार राती एकजनाको मृत्यु भएको हो । सोमबार बिहान ६ बजे उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भ�. . .