सम्पूर्ण समाचार

कटहरीमा सडक अवरुद्ध , बाढी पीडितको राहत नपाएको गुनासो

विराटनगर १० साउन । मोरङको कटहरी गाउपालिकाका बाढी पीडितले रोडमा बांस तेर्साएर सडक जाम गरेका छन् । गत बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भएको थियो । समयमा वितरण गर्न नसक्दा बाढीपीडित राहतको रुपमा आएको करोडौ रकम फिर्ता भएपछि आज दिउसो बाढी प. . .


सुनिश्चित रोजगारीका लागि बुढीगंगाको मनमोहनमा शुरुभयो ४० जनालाई औद्योगिक प्रशिक्षण

विराटनगर, १० साउन । सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम बुढीगंगाको मनमोहन स्मृती पोलिटेक्निकमा शुरु भएको छ। एक कार्यक्रमको आयोजना गरी पोलिटेक्निकले तालिमको आयोजना गरेको हो । ब्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिईभिटीको समन्वय तथा स्वीस सरकारको आर्थिक सहयोगमा संचालित सिटिईभिट�. . .


विराटनगरका एकसय ३५ घरमा पाईपलाईन मार्फत ग्यास पुग्दै

विराटनगर, १० साउन । विराटनगर महानगरपालिकामा पाईपलाईन मार्फत ग्यास हरेकको घर घरमा पाईप मार्फत ग्यास पुर्याउने भनेर काम भईरहेको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा घरघरमा वायोग्यास पु¥याउन अहिले धमाधम पाइप बिछ्याउने काम जारी छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्प�. . .


विराटनगरकाे भाटभटेनी सुपर मार्केटमा ३ महिनामा ६० करोडको कारोबार

विराटनगर, १० साउन। विराटनगरमा वैशाख १ गतेदेखि सञ्चालनमा ल्याइएको भाटभटेनी सुपर स्टोरले ३ महिनामा ६० करोडको कारोबार गरेको छ । विराटनगरको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले ३ महिनामा ६० करोडको विक्री गरिएको जानकारी दिएका हुन् ।व्यवस्थापक भट्टराईका अनुसार सबैभन्दा बढी ग्रोसरी (खाद्यान्न)को कारो�. . .


सुनसरीको घुस्कीमा शसस्त्र प्रहरी र स्थानीवासी बिच झडप, १७ राउण्ड गोली चल्यो

विराटनगर, ९ साउन । सुनसरीका ेहरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीय बिच झडप हुँदा आधा दर्जन घाइते भएका छन् । भारतीय सिमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा पुगेको सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अबस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो । सशस्त्र. . .


सुनसरीमा गोली चल्यो , स्थिति तनावग्रस्त बन्यो

इनरुवा साउन ९ । सुनसरीको  हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा केहि स्थानीयहरु घाइते भएका छन् । खसी तस्कारहरुले भारतबाट खसी ल्याउदै गरेको अवस्थामा दुवै पक्षबीच झडप भएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले तनाव बढेपछि ठूलो संख्यामा सुरक�. . .


ओवी समाचार प्रभाव :विराटनगरमा भटाभट पानी उद्योगमा निरीक्षण र शिलबन्दी हुन थाल्यो

प्रेम देवान विराटनगर ९ साउन । पछिल्लो समय विराटनगरको बजारमा पिउने पानीमा मिसाउट त कतै लामखुट्टेका लार्भा भेटिन थालेपछि बजार अनुगमनलाई तिव्रता दिन थालेको छ । केही दिन अघि आवर विराटनगरले “विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते” भनेर समाचार भिडीयो सहितको समाचार प्रशारण गरेक. . .


पानीको निकासा नहुँदा विराटनगरको दक्षिणी भेग डुवानमा (फोटो फिचर)

प्रेम देवान ,आवर विराटनगर डट नेट विराटनगर ९ साउन । गएरातीदेखी परेको अविरल वर्षाका कारण यतिबेला विराटनगरका अधिकास भाग डुवानमा परेका छन् । सबैभन्दा बढी विराटनगरको दक्षिणी भेगमा पानीको निकासा नहुदाँ सर्वसाधरणको घरभित्रै पानी पसेको छ । मंगलबार राती परेको अविरल बर्षका कारण आम सर्वसारधण यसपाली पनि पानी�. . .


विद्यालयमा पानी पसेपछि विराटनगरको भानु स्कुलले बिद्यार्थी फर्कायो

विराटनगर, ९ साउन । गएरातीको बर्षाले बिराटनगरको भानु माध्यामिक बिद्यालयको पठन पाठन अबरुद्ध भएको छ । बिहान १० बजे बिद्यालयमा पुगेका बालबालिकालाइृ पर्काईएको छ । बिद्यालयमा पानी पसेपछि पढाउन नसकिने भन्दै फर्काईएको हो । पाञ्चाली मोडमा रहेको भानु माबिले बिद्यालयमा पठन पाठन गराउन नसकिने भन्दै बिद्यार्थी�. . .


विराटनगरलाई स्थायी राजधानी बनाउन जोड

विराटनगर, साउन ९ गते । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको ह�. . .


विराटनगर एक रातको बर्षा मै यसरी डुब्यो, कसरी टर्ला खतरा

विराटनगर, ९ साउन । संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै बिराटनगर १०को लर्डबुद्ध कलेज नजिकै आफ्नै घर अगाडीको पानी निकाशको लागि कोदालो निएर खन्न निस्किए । उनले यो फोटो आफ्नो फेसवुक पेजमा पनि पोष्ट गर्न भ्याए । मंगलवार साँझ देखि परेको पानी रातभरी पर्दा उनीसँगै आसपासका केही घ. . .


माेरङ्गमा पञ्चायतकालीन नीतिलाई ब्युत्याउँदै साइकललाई चर्को कर

विराटनगर, ८ साउन । तराईका हरेक गाउँका कुनाकाप्चामा सर्वसाधारणले साइकलमा सहजै यात्रा गरिरहेको जताततै देखिन्छ । सवारी साधनमध्ये सर्वसाधारणको पहुँचमा साइकल नै छ । तर स्थानीय जनप्रतिनिधिले पञ्चायतकालीन नीतिलाई ब्युत्याउँदै साइकललाई चर्को कर लगाउन थालेका छन् । पञ्चायतकालमा सडकमा गुडिरहेका साइकलल. . .