विराटनगर। नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हट्ने बित्तिकै प्राधिकरणमा भित्र भएको एउटा ठूलो घोटलाको प्रचञ्च सर्वोच्च अदालतले रोकिदिएको छ । प्राधिकरणले ६५ करोड रुपैँया खर्चेर विदेशी बिजुलीको तार खरिद गर्न लागेपछि सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोकिदिएको हो । सर्. . .
विराटनगर । सांसदहरुले दशैं भत्ता लिएको सर्वत्र आलोचना भएपछि फिर्ता गर्नेसम्म घोषणा गरिरहेका बेला विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले कानून विपरीत भत्ता बुझेर दशैं मान्ने तयारीमा जुटेका छन् । महानगरले प्रतिव्यक्ति १५ हजारको दरले दशैं भत्ता बाँँडेको सार्वजनिक भएको हो । वडा नम्बर ११ का वडाध्यक्ष. . .
गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर सङ्कटकाल र कफ्र्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको. . .
विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप दश जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेज विराटनगमा २ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा १ जना, न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा १ जना, बीपी कोभिड अस्पतालमा ३ जना र होम आइसोलेसनमा धरानका २ जना तथा बरा. . .
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बयरबनको स्वास्थ चौकीमा सोमबारबाट ५ बेड क्षमताको आइसोलेसन हस्पिटल सञ्चालनमा ल्याइएको छ। संक्रमितको संख्या दैनिक बृद्धि भईरहेको अवस्थामा कानेपोखरीमा आईसोलेशन अस्पताल सञ्चालनमा ल्याइएको हो । सोमबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर का. . .
विराटनगर । प्रदेश १ मा सोमबार ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरु�. . .
विराटनगर । युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने. . .
विराटनगर । यूएईमा जारी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले मध्यरातमा विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्ने सट्टेबाजमा विराटनगर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेका छन् । . . .
विराटनगर । विराटनगर मेन रोडमा रहेको आगन रेष्टुरेण्ट तथा मिठाई पसलमा गुणस्तहिन सामाग्री प्रयोग गरेर परिकारहरु बनाउने गरिएको भेटिएपछि अनुगमन टोलीले नष्ट गरेको छ । मिठाई पसलले मिठाई बनाउने बेसन न्यून गुणस्तरको पुष्टि भएपछि नष्ट गरिएको हो । मिठाई बनाउन तयार पारिएको बेसनको उत्पादन मिति नभएको र हेर्दै�. . .
विराटनगर । दशैंतिहारमा समेत शिक्षक शिक्षिकाले तलब नपाएको भन्दै निजी विद्यालयका कार्यरत शिक्षकहरुले प्याप्सन मोरङको कार्यालयमा ताला बन्दी गरेका छन् । विगत ७ महिनादेखी रोकिएको तलबको माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) मोरङले आईतबार निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दसैं तथा तिहार लक्षित निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार विज्ञप्ती जारी गर्दै कार्तिक ३ गतेबाट लागू हुनेगरी आगामी कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० ब�. . .
पन्ध्र दिन अगाडी (असोज–१६) मोटरसाइकल लिएर बजार निस्केको, पोखरिया मा.वि. नजिक पुगेपछि एक्कासी आँखा बन्द भए झैं लाग्यो । टक्क अडिएँ र लामो स्वास लिएँ । टाउकोमा सामान्य दुखाई महशुस भयो । केहि बिसेक झैं लागेपछि दैनिक काम अनुसार बजारतर्फ लागें । दिनभर काम सकाएर साँझ घर फर्के । सन्चो नलागे झैं शरिर, आलस्य पनि थ�. . .