सम्पूर्ण समाचार

यसवर्षको होली : होलीको हर्षोल्लासमा कोरोनाको त्रास

सरोज आचार्य÷यलु जोशी काठमाडौँ, फागुन २६ गते । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । . . .


विराटनगरमा देखिएको एक वृद्ध र रेडियोको सम्बन्ध यस्तो !

एन्जु शिवाकोटी विराटनगर । शुक्रबार दिउँसो १ बजेको थियो । म आफ्नो कोठाबाट न्यूरो हस्पिटल अगाडीको बाटो हुदै बजार जाँदै थिए । न्यूरो हस्पिटल छेउमा रहेको बगलामुखी मन्दिर अगाडी एक वृद्ध सुतिरहेको अवस्थामा देखे । राती पानी परेर भखर ओभाएको सडक पेटीमा उनी गहिरो निन्द्रामा थिए । उनको त्यो गहिरो निन्द्रालाई ह�. . .


विराटनगरमा राजस्थानी ढावा खुल्यो, राजस्थानका परीकार खान पाइने

विराटनगर । विराटनगर मेन रोड स्थित गोल्छा चोकमा राजस्थानी ढावा होटल संचालनमा आएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले होटलको उद्घाटन गरेका थिए । विराटनगरका महेश छङगानीले संचालनमा ल्याउनुभएको राजस्थानी ढावामा विशेष गरी राजस्थानी खानाका परिकार उपलब्ध हुने गरेको छ । राजस्थानी ढावामा तन्�. . .


वीएफएमद्धारा विराटनगरका पत्रकार पौडलको उपचारका लागि २५ हजार सहयोग गर्ने

विराटनगर । वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो । एफएम�. . .


नारी दिवस किन ?

एन्जु शिवाकोटी विराटनगर । असमान अवस्थामा रहेका महिलाहरुले सम्मान रुपमा मानव अधिकारको दावि गर्न नसकेको अवस्थाले गर्दा महिला अधिकार संम्बन्धि छुट्टै अन्तराष्ट्रिय कानुन बने । सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरुलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यले अन�. . .


आज ११० औँ अन्तर्राष्ट्रिय नारीदिवस, विश्वभर नै मनाइदै

 आज ११० औँ अन्तर्राष्ट्रिय नारीदिवस, यस अवसरमा विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारीदिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर नै मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा �. . .


विराटनगरको नोबेलका विद्यार्थी तमोरमा सेल्फी खिच्ने क्रममा बेपत्ता

विराटनगर फाल्गुन २४, विराटनगरको नोबेल मेडिकल कलेजमा पढ्ने एक विद्यार्थी धनकुटास्थित तमोर नदिमा डुबेर बेपत्ता भएका छन् । नोबेलमा एमबीबीएस तेस्रो वर्षमा पढिरहेका भारत पुर्णियाका विनित शर्मा तमोरमा शनिबार घुम्न जानेक्रममा सेल्फी खिच्ने क्रममा डुबेका थिए । उनको नदिमा खोजि कार्य भइरहेको अस्पताल स्र. . .


कोशीले विराटनगरको क्षयरोग निवारण संस्थालाई विस्थापित गरे, अदालत सम्म जाने

विराटनगर । वि.स २०१६ सालदेखी पहिलो शाखाको रुपमा बस्दै आएको नेपाल क्षयरोग निवारण संस्था विराटनगरले आफुहरुलाई विस्थापित नगर्न आग्रह गरेको छ । विराटनगर अस्पताल चोक अवस्थित नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखालाई कोशी अञ्चल अस्पातलले हटाउन लागेको भन्दै संस्थाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर�. . .


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, नियमित काममा फर्कन एक महिना लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। मिर्गौला प्रत्यारोपण गरिएको चौँथो दिनमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको अस्पतालले जनाएको छ। उनको भाइटल र ल्याब सूचकांकहरु सामान्य अवस्थामा रहेको अस्पतालले जारी ग�. . .


गृह मन्त्रालयबाट आयो, यस्तो विज्ञप्ति विगतको जस्तो ‘होली पर्व’ नमनाउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ख्याल गर्दै होली (फागु) पर्वलाई विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ। होलीमा विगतमा जस्तै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरिरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु र नगराउनुहुन आम दाजुभाइ, दिदीब�. . .


सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने ७ बर्षपछि पक्राउ, १० वर्ष कैद

विराटनगर । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरी फरार रहेका एक व्यक्ति २ वर्षपछि पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई मोरङ प्रहरीले २ बर्षपछि पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालि�. . .


विराटनगरको “लभ्ली चाट” को कथा : चाटले लोभ्याउदै भारत देखिका ग्राहक

एन्जु शिवाकोटी विराटनगर फाल्गुन २४   । विराटनगरको व्यस्त बजार । बाटारोडमा सडक छेउमा नै एउटा खाजा घर देख्न सकिन्छ । जसको नाम हो लभ्ली चाट हाउस । विराटनगरको जनमानसले असाध्यै रुचाएको खाजा घर हो लभ्ली चाट हाउस । लभ्ली चाट हाउस स्थानिय बासिहरुको मात्र लोकप्रिय बनेको हैन विराटनगर आसपासका ठाँउबाट आउनेहरु �. . .