सम्पूर्ण समाचार

सुन तस्करी र हत्या प्रकरण: तीन जना अभियुक्तको बयान सकियो

विराटनगर, २१ असार । सुन तस्करी तथा उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा पुरक अभियोग लगाएर मुद्दा दर्ता गरेको अभियुक्तहरुको बिहीबारदेखी बयान सुरु भएको छ ।जिल्ल अदालत मोरङको जिल्ला न्याधीश नारयण प्रसाद शर्माको इजालमा सुरु भएको बयानमा पहिलो दिन तीन जना अभियुक्तहरुको बयान सकिएको छ ।पहिलो दिन सुन व. . .


बेलबारीमा बसले मोटरसाईकल ठोक्यो, दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, २१असार । मोरङको बेलबारीमा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४३५ नम्बरको बसले विपरित दिशा तर्फ जाँदै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवा. . .


सुनकाण्डको पेशी छरपस्ट, उच्च अदालतको ४ वटा इजलाशकै सुनुवाई सर्यो

सुमन सुस्केरा विराटनगर, २१ असार । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारी सहित १६ जनाको मुद्दा पेशी फेरी स्थगित भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत बिराटनगरमा निवेदन दिएका थिए । साध�. . .


विराटनगर महानगरको मुख्य बजारमा पार्किङ निशेधको तयारी

विराटनगर, २० असार । विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ निषेधित गर्ने तयारी थालिएको छ । विराटनगरको ट्राफिक चोकदेखि पानीटंकी चोकसम्मको सडक क्षेत्रमा पार्किङ निषेधित गर्ने तयारी थालिएको हो । व्यस्त बजारमा सडकमा पार्किङगर्दा आवतजावतमा समस्या हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्. . .


मनमोहन स्मृति पोलिटेक्निक अब प्रबिधिक विश्व विद्यालय, यसरी हुँदैछ काम

विराटनगर, २० असार । प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बुढीगंगा ४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदैआएको इन्स्टीच्यूट १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्व विद्यालय घोषणा गरेको हो । सो इन्स्टीच�. . .


विराटनगरको पुनरुत्थानलाई प्रदेशको बजेत तथा कार्यक्रमले समेट्ने

विराटनगर, २० असार । पूर्वाधार क्षेत्रको विकास नै विराटनगरको पुनरुत्थानको प्रमुख आधार रहेको उद्योगी व्यवसायीले बताएका छन् । पूर्वी क्षेत्रको आर्थिक केन्द्रबिन्दु, प्रदेश १ को राजधानी भएर पनि पूर्वाधारको क्षेत्रमा सरकारले उचित विकास गर्न नसक्दा विराटनगर विकासमा पछाडि परेको सरोकारवालाहरुले बताएका . . .


कोशी अञ्चल अस्पतालमा सर्पदंशका विरामी बढे, दैनिक १० जना अस्पतालमा

विराटनगर, २० असार । तराईमा अत्याधिक गर्मी र वर्षाका कारण सर्पको बिगविगी बढेको छ । सर्पको बिगबिगी बढेसँगै विराटनगरको कोशी अञ्चल अस्पतालमा सर्पदंशका बिरामी वृद्धि भएको छ । त्यस्तै गर्मी बढेसँगै झडापखालाका बिरामी पनि बढेको अस्पताल प्रशासनले जनाएको छ । विरामीको चाप बढेसँगै कोशी अञ्चल अस्पतालको आकस्मि�. . .


वाणिज्य तथा पारवहन सन्धि किसानका बाधक, पुर्वी नाकाबाट कृषि उपज निकासीमा झमेला

विराटनगर,२० असार । पुर्बी नेत्पादित कृषि उपज निकाशीमा किसानहरुले लामो समयदेखि सास्ती पाउँदै आएका छन् । यसको समस्याको रुपमा सन् १९६० मा भएको वाणिज्य सन्धि पुनरावलोकन नहुनु नै रहेको भनेर किसानहरुले कुरा उठाउन थालेका छन् । एक नम्बर प्रदेशबाट नकाशी हुने निर्यातजन्य कृषि उपजमा अदुवा र अलैची अत्याधिक र�. . .


तनावमा हुनुहुन्छ ? यी जडिबुटी खानुस्

उच्च मानसिक तनाव अर्थात् डिप्रेसनले व्यक्तिलाई अनेक प्रकारबाट क्षति पुर्याउँछ । यसका कारण शरीरमा पित्त, कफ तथा वाथको सन्तुलन बिग्रिन जान्छ । यसको अतिरिक्त एलर्जी, अस्थमा, उच्च कोलेस्ट्रोल तथा आइपरटेन्शन जस्ता समस्या डिप्रेशनका कारण जन्म लिन्छन् । बढ्दो जीवनशैलीसँगै विकराल समस्याको रुप लिइरहेको ड�. . .


विराटनगरलाई डुवान हुन नदिन महानगरको यस्तो अभियान

विराटनगर,१९ असार ।  विराटनगर महानगरले वर्षादको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको छ । महानगरले सिंघिया खोला र केशल्या खोलासंग जोडिएका सवै शाखा नालाको सफाई शुरु गरेको हो । महानगरका भित्री नाली, पैनी र खोल्सा–खाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको विराटनगर म�. . .


बाढी–पहिरोमा परी ११ जनाको ज्यान गयो,सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च

विराटनगर १९ असार ।  देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको ज्यान जानुका साथै तराई क्षेत्रमा हजार भन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थान तर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ । आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसप. . .


‘अरूणपारी बिहे भएकी छोरी मरी कि जिउँदै छ बाबु आमालाई थाहै हुँदैनथ्यो’

नेपालका तीन वटा नदी हिमालपारिबाट आउँछन् । अरूण, भोटे कोशी र कर्णाली यी तीनवटै नदीको उद्गमस्थान तिब्बत हो । भोटेकोशी न्यालम (कुती)तिरबाट सिन्धुपाल्चोक हूँदै झर्छ । कर्णालीको मुहान मानसरोवर र राक्षस ताल हो । अरूण नदी तिब्बतको ग्याचोला पाशबाट खार्पा उपत्यका हुँदै सङखुवासभा जिल्लामा अवतरण हुन्छ ।  पाश भन. . .