सम्पूर्ण समाचार

आधुनिक र भोजपुरी गीतको प्रभाव : तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थाल्यो

शिवहरी भट्टराई सप्तरी । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थालेको छ ।आधुनिक र भोजपुरी गीतको प्रभाव बढेसँगै मौलिक जोगिरा गीतको अस्तित्व लोप हुने अवस्थामा पुगेको हो । फागुपूर्णिमा अर्थात् होली पर्वमा ढोलक, मृदंग, झ्याली, हारमोनियमलगायतक�. . .


विराटनगरमा आजदेखि खुल्दै अत्याधुनिक आरके मल,छुटको व्यवस्था सहित

विराटनगर फाल्गुन २३, विराटनगर ८ हाटखोलास्थित आज शुक्रबारदेखि आर.के. सिटी सेन्टर सञ्चालनमा आउने भएको छ । विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माको करिब ७० करोड लगानीमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको हो । अत्याधुनिक सुविधा. . .


कोरोनाबाट जोगाउने दावी सहित विराटनगरमा निशुल्क औषधी वितरण ( भिडियो सहित)

प्रेम देवान विराटनगर । पछिल्लो समय चिया पसलदेखी हरेक कार्यालयमा चौतर्फी रुपमा चर्चाको विषय हो कोरोना भाईरस ।  बाटोमा होस या घरमा सबै मानिसको मुखमा अहिले यही शब्द सुनिन्छ । चिनको हुवानबाट सुरु भएको यो रोग अहिले विश्वका धेरै देशहरुमा फैलिसकेको छ । यता नेपालमा पनि यो रोग फैलन सक्ने डरका कारण सरकारले विभ�. . .


कोरोनाका भाईरसका कारण मोरङमा पनि होली नखेल्न आग्रह, आयो यस्तो विज्ञप्ती

विराटनगर । कोरोना भाइरसको चौतर्फी हल्लासँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक�. . .


मोरङमा पनि होली नखेल्न सर्वसाधारणलाई प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान सर्वसाधारणलाई जानकारी गराएको छ । . . .


कोराना आशंकामा रहेका व्यक्तिको मोबाइल विराटनगरमा देखायो,बीपी प्रतिष्ठान जान आग्रह(अपडेट)

कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह ग. . .


अपडेट :विराटनगर आएका भनी शंका गरीएका व्यक्ति टेकु अस्पतालको सम्पर्कमा आए

काेराेना संक्रमण भए नभएकाे परिक्षणका क्रममा अस्पतालाई सूचना नगरी बाहिर निस्केका नेपाली नागरिक सम्पर्कमा आएको अस्पतालले जनाएको छ ।  अस्पतालले उनी सम्पर्कमा आएको जनाएको छ । उनको मोबाइल बिराटनगरमा ट्रक गरिएको थियो भने उनलाई सम्पर्क गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिस्ठान जान आग्रह गरिएको छ ।. . .


कोरोनाको आशङ्कामा अस्पताल भर्ना भएका व्यक्ति भागेर विराटनगर आएको प्रहरीको आशंका

कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन्। बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयार�. . .


कोरोना भाइरस उपचार तयारी : विराटनगरका यी ३ अस्पतालमा “आइसोलेसन वार्ड” तयार

प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालहरुले २८ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । भाइरस संक्रमणको आशंका देखिएमा सहज उपचारका लागि डाक्टरको प्रत्यक्ष निगरानीमा राख्ने गरी सो वार्डको व्यवस्था मिलाइएको छ  ।प्रदेशमा रहेका ठुला चारवटा अस्पतालमा २८ वटा आइ. . .


विराटनगर मिलनचोकमा दिनभरी के भयो ? पछिल्लो अपटेड (भिडियो सहित हेर्नुहोस )

विराटनगर । विराटनगर(विराटचोक सडक खण्ड अन्र्तगत पर्ने विराटनगर १९ मिलन चोकमा बुधबार विहानैदेखी तनाव तनावग्रस्त भएको थियो । मंगलबार राती साढे ९ बजे मिलन चोक पुर्व सडकमा टिपरको ठक्करबाट २ जनाको घटना स्थलमा नै ज्यान गएपछिको आक्रोसित स्थाननियवासीले टिपरमा आगजनी गरे । पछिल्लो अपटेड, भिडियो सहित हेर्नुह�. . .


विराटनगरमा कोरोना भाइरस सम्बन्धी व्यापक छलफल, रानी बोर्डरमा नमुना संकलन केन्द्र राखिने

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंखास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा सावुन पानीले हात धुने देखि लिएर स्वास्थ्यकर्मी र सुरक्षाकर. . .


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएकाे छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको ती डाक्टरको भनाई छ । यसबा�. . .