सम्पूर्ण समाचार

विराटनगरबाट मात्रै १० करोडको पाउडर दूध आयात, किसानलाई दुध बिक्री गर्न समस्या

विराटनगर, १६ असार । प्रदेश नम्बर १ का किसानको दैनिक १ करोड २५ लाखभन्दा बढी मूल्यको २ लाख ८५ हजार लिटर दूधले बजार पाउन सकेको छैन। प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानको दैनिक सवा करोड मूल्य बराबरको दूध विक्री गर्न नपाएको जानकारी दिएको हो ।दूध नबिकेपछि झापा जिल्लाक�. . .


नागरिक  अभियन्ता डाक्टर गोविन्द केसी जुम्लामा पक्राउ

जुम्ला, १६ असार । नागरिक  अभियन्ता डाक्टर गोविन्द केसीलाई प्रहरीले जुम्लामा पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालय अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केसीलाई पक्राउ गरेको हो । डाक्टर केसी अनसन बस्न शुक्रबार बेलुका जुम्ला पुगेपछि स्थानीय प्रशासनले कर्णाली स्वास्थ्. . .


फ्रान्स विरुद्ध अर्जेन्टिनाको अनुभव : कसले मार्ला बाजी ?

काठमाडौं, १६ असार – विश्वकप फूटबल प्रतियोगिताको पहिलो नकआउट खेलमा आज साबिकको उपविजेता अर्जेन्टिना र फ्रान्स आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।फ्रान्स ‘समूह सी’को विजेता र अर्जेन्टिना ‘समूह डी’को उपविजेताको रूपमा अन्तिम १६ मा पुगेका हुन् । जारी प्रतियोगितामा अर. . .


आवर बिराटनगर डट नेटको ७ औ बर्षिक उत्सव, नागरिक पत्रकारलाई सम्मान

विराटनगर, १५ असार । एक नम्बर प्रदेशकै पहिलो अनलाईन आवर बिराटनगर डट नेटले आफ्नो ७ औ बर्षिक उत्सव भब्य रुपमा मनाएको छ । आज आफ्नै कार्यालयमा आयोजित ७ औ बार्षिक उत्सवको अवसरमा ३ जना कर्मचारी तथा नागरिक पत्रकारिताको अभ्यासमा सहयोग गर्ने अभियान्तालाई सम्मान गरिएको हो । यसैबिच आवर बिराटनगरले यस बर्षदेखि नाग. . .


विराटनगरको आयुर्वेद फर्ममा औषधी विभागको शिलबन्दी(भिडियो सहित)

प्रेम देवान, विराटनगर, १५ असार । एउटा सटरमा दुई वटा नाम राखी व्यापार सञ्चालन गरेको भन्दै औषधि ब्यवस्था विभागले विराटनगर ७ मा रहेको एक आयुर्वेद फार्मेसीमा शिलबन्दी गरेको छ ।सुरुमा विराट आयुर्वेद फार्मेसी रहेको पतञ्जली सेवा केन्द्रमा सोही वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेपछ. . .


स्थानीय तहको एक बर्षः विराटनगर महानगरको करको दायरमा बृद्धी, राजश्वको दर दोब्बर बढी

विराटनगर, १५ असार । निर्वाचन सम्पन्न भएको एक बर्षपछि बिराटनगर महानगरपालिकाको २१ वटा कानुन निर्माण भएको छ । महानगरले भिन्न भिन्न ऐन, कानुन, नियमावली र कार्यबिधि पारित गरेको हो । स्थानीय सरकारको रुपमा रहेको एक नम्बर प्रदेशको एक मात्र महानगर पालिकाले आफ्नो अधिकार क्षेत्रका कानुन निर्माणमा ढिलाई गर्दै आ�. . .


आज असार १५ : सरकार दिवस मनाउदै, विराटनगरमा किसान मल खोज्दै

विराटनगर, १५ असार ।  मध्य असारसँगै किसानले धान रोपाई शुरु गरेपनि यो समयमा आवश्यक पर्ने रसायनिक मल अभाव भएको छ । गत बर्ष भरी भराउ हुने कृषि सामाग्री कम्पनीको गोदाममा यसबर्ष थोरै मात्र मल छ । अहिले रोपाईको सिजनमा धमाधम बितरण गर्नुपर्ने डिएपी मल समयमा नै उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । गोदाममा म�. . .


पुर्वान्चलको पहिलो अनलाइन आवर बिराटनगर सातौ बर्षमा प्रवेश

बिराटनगर असार १५ , सन २०११ सालमा आज कै दिन बिराटनगर स्थित पत्रकार महासंघको हलमा दही चिउरा खवाएर सुरु गरिएको बिराटनगरको पहिलो अनलाईन पत्रीका ” आवर बिराटनगर डट नेट” ले आजबाट सातौ औ बर्षमा पाइला टेकेको छ ।  बिराटनगर र आसपासका ताजा जानकारी दिदै आएको आवर बिराटनगरले युवालाई लक्षित गरी बिभिन्न सामजिक र मनोरन. . .


आज असार १५ : मानो रोपेर मुरी उब्जाउने दिन

सरोज आचार्य /यलु जोशी काठमाडौँ, असार १५ गते । मानो रोपेर मुरी उब्जाउने असार १५ लाई नेपाली किसानहरूले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ । रोपाइँको निकै चटारो हुने दिनका रूपमा यो दिनलाई लिइन्छ । रोपारले खेत खलियानमा रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको गी. . .


सुन तस्करी र हत्या प्रकरण : निर्दोष रहेको दाबी गर्दै १६ जना उच्च अदालत विराटनगरमा,पेशी स्थगित

विराटनगर, १४ असार । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारी सहितको मुद्दा पेशी स्थगित भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती �. . .


बिराटनगरमा यसरी रोपे नेकपाका नेता तथा कार्यकर्ताले धान !

बिराटनगर असार १४, बिराटनगरमा युवासंघ नेपाल र वाइसियल नेपाल बिराटनगर माहनगर कमिटिको संयुक्त आयोजनामा आज बिराटनगरमा धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ  । [caption id="attachment_57964" align="alignnone" width="720"] तस्बिर : सुशिल रिजाल[/caption] देशब्यापी आत्मनिर्भरताका लागि असार १४ र १५ गते दुइदिने खेतमा अभियानको पहिलो दिनको कार्यक्रममा �. . .


पहिरोमा परी एकै घरका तीनसहित चारजनाको ज्यान गयो

धादिङ, १४ असार । पहिरोमा परी एकै घरका तीनसहित चारजनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् । धादिङको  खनियाबास गाँउपालिका–५ मा रहेको सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनीने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमती ३६ वर्षकी बसोधा, ५ वर्षीया छोरी सरस्वती र १० वर्षीया छोरी. . .