सम्पूर्ण समाचार

मोरङमा ४५ सहित प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुने १ सय २ पुग्यो

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।  पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभि. . .


विराटनगरमा आज १९७ सहित प्रदेश १ मा ४०९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रम. . .


नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो, आज मात्र २२ जना

विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृत्यु हुनेमध्ये ८ जना काठमाडौँ उपत्यकाका रहेका छन्। सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाकी ६१ वर्षीया महिला, सर्लाहीका ३८. . .


भारतको जोगवनीबाट तस्करी गरेर ल्याएको कपडा सशस्त्र प्रहरीद्धारा बरामद

विराटनगर। भारतदेखि तस्करी गरि ल्याएको १ लाख भन्दा बढी मुल्य बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतको जोगवनी बजारदेखि नेपाल भित्राएको तस्करीको कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीले आइतबार दिउँसो विराटनगर १८ जतुवाबाट बरामद गरेको हो । सशस्त्र प्रहरीले २ सय ७० टपसेट १४ पिस �. . .


आज मुलुकभर २ हजार ७१ थपिए , १ हजार ५ सय ५२ जनासंक्रमित डिस्चार्ज

विराटनगर  । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ . . .


अरिङ्गालले टोक्दा एकको मृत्यु

विराटनगर । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी(६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ । हिजो के कुन समयमा जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएका थिए । अरिङ्गालले टोकेर वेहोस भएका सिंहको जिल्ल�. . .


न्युरो कोभिड अस्पतालमा आज फेरी अर्का एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर महेन्द्र चौकमा रहेको न्युरो अस्पतालद्धारा सचालित कोभिड अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उदयपुर त्रियुगा नगरपालीका १० का ६६ बर्षिय एक वद्धको आईतबार विहान ५ ः ३० बजे मृत्युभएको कोभिड न्यूरो अस्पतालका प्रशासकिया अधिकृत सुरेस आर्चायले जानकारी दिनुभ. . .


दुहबी, धरान र धनकुटाका गरि तीन कोरोना संक्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । दुहवीका प�. . .


आज विराटनगरमा १४५ सहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित

विराटनगर २४ असोज । प्रदेश १ मा आज ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४-४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्�. . .


नेपालमा आज एकै दिन ५ हजार बढि संक्रमण

नेपालमा आज एकै दिन ५ हजार भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गको क्रममा पछील्लो २४ घण्टा भित्र ५ हजार ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको जनाएको छ । यसै गरि सो समयमा १४ जनाको मृत्यु भएको छ भने १२ सय २९ जना संक्रमणमुक्त भएका छन् �. . .


विराटनगरमा आज थप २ जना कोराना संक्रमितको मृत्यु

विराटनगर । हिजो शुक्रबार मात्र विराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएकोमा आज( शनिबार )पुन: २ जनाको मृत्यु भएको छ । विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का क ६४ वर्षीय महिलाको विराट मेडिकल कलेजको आइसोलेसनम. . .


भारतबाट भित्रन थाले पटका, झापामा पटका सहित अटो चालक ढाक्रे राजवंशी पक्राउ

विराटनगर । झापाको भद्रपुर ३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर(४ का(४२ बर्षीय ढाक्रे राजवंशी रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो । अटोलाई नियन्त्रणमा लिई चे�. . .