सम्पूर्ण समाचार

सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ,उखुकोभुक्तानी नदिएको आरोप

विराटनगर, २६ चैत । सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । किसानबाट उखु खरिद गरेर भुक्तानी नदिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।  इस्टर्न सुगर मिलले किसानसँग उखु खरिद गरेवापतको ४४ करोड रुपैयाँ तिरेको थिएन । किसानबाट उखु खरिद गरेर पैसा नदिएपछि उद्योग, वाणिज्य तथा. . .


विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल

विराटनगर २६ चैत ।विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल गरेको छ । फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा सोमबार दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि �. . .


भारतको राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, २५ चैत  । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो । प्रधानमन्त्�. . .


बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंकामा दुईजना पक्राउ [अपडेट]

विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा एक हप्ताकोलागी श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंक दुईजनालाई मोरङले प्रहरी प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीका अनुसार घटना स्थलबाट दुई जनालाई शंका लागी पक्राउ. . .


बालसन्त स्वामी माथी गोली प्रहारकाे विरोधमा विराटनगरमा विरोध प्रदर्शन, स्थानिय व्यापारीद्धारा प्रतिरोध

प्रेम देवान विराटनगर २५ चैत । चतराका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाद्धारा ले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरको समस्त ओमकार परिवारले आईतबार बिहान १० बजे पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेका हु�. . .


[अपडेट] हिन्दु धर्मकाे दलालहरू भन्दै यसरी भयो विराटनगरमा सन्त माथि गोली प्रहार ! (फोटो फिचर सहित)

प्रेम देवान विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा आइतबारदेखि एक साताका लागी श्रीमदभागवत महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानियबासी अघिल्लो दिनदेखि नै सबै तयारीमा जुटिरहेका थिए । आईतबार विहान ६ बजे कलस यात्रा गर्ने तयारीमा थिए । तर भोलीपल्ट बिहान पनि हुन नपाउदै आईतबार बिहान १ः४५ बजे ठूलो. . .


विराटनगरको जतुवामा सप्ताह लगाउन आएका पण्डितमाथि गोली प्रहार ।

विराटनगर, २५ चैत । विराटनगर महानगरपालिका वडा नम्बर १४ को जतुवामा पण्डित माथि अपरिचित ब्यक्तिले गोली प्रहार गरेको छ । रातीको १ बजेको समयमा पिसाव गर्नको लागि निस्कने क्रममा चतराका पण्डित श्रीश्री निवास आचार्यमाथि गोली प्रहार भएको स्थानीय अनिता ढकालले जानकारी दिनुभयो । सप्ताह लगाउनको लागि राम जानकी म�. . .


दिल्लीमा प्रधानमन्त्री ओलीले भने – नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं

नयाँदिल्ली २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताए�. . .


झापालाई हराउँदै आर्मी फाइनल प्रवेश, दोस्रो सेमिफाइनल संकटा क्लब र थ्रीस्टारबीच हुने

विराटनगर , २४ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीच�. . .


विराटनगर बिमानस्थलमा यात्रु मात्र, विराटनगरबाट काठमाण्डौ उड्न चार घण्टासम्म होल्ड

सुमन सुस्केरा विराटनगर, २३ चैत । विराटनगरमा नियमित उडान अबतरण नहुँदा लामो समयसम्म यात्रु जहाजको प्रतिक्षामा बस्नु पर्ने बाध्यता बिगत केही दिन देखि शुरु भएको छ । केही दिन अघि मात्र काठमाण्डौ जानको लागि बिराटनगर विमानस्थल २ बजे पुगेर राती ९ बजे उड्नु भएकी सीमा आभासले विमान कम्पनीहरुको दादागिरीका कारण. . .


प्रेमको नाममा हत्याको प्रयास , बलात्कार पछि भाउन्ने जंगलमा बेहोस बनाएर फालियो

सुमन सुस्केरा विराटनगर, २३ चैत । गत फागुन २६ गते मोरङको बेलवारी नगरपालिका १० को भाउन्ने जंगलमा एक महिला वेहोस अबस्थामा भेटिईन् । स्थानीयले त्यस बिषयमा स्थानीयले प्रहरीलाई जानकारी गराए । वेलवारीको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठायो । औ. . .


विराटगोल्डकपको पहिलो सेमिफाईनल खेलमा झापा ११ र त्रिभुवन आर्मी भिड्ने

विराटनगर २३ चैत । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ सम्म १–० �. . .